समाबेसी खबर डट कम फ्लो गर्नुहोस

देश /समाज

कपिलवस्तुमा मस्जिदमा नमाज पढदै गरेका १४ जना पक्राउ

कपिलवस्तुमा मस्जिदमा नमाज पढदै गरेका १४ जना पक्राउ


कपिलवस्तु,७ वैशाख कपिलवस्तुमा मस्जिदमा नमाज पढदै गरेका १४ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुले जिल्लाको मायादेवी गाउँपालिका वडा नम्बर ७ धुपहीस्थित मस्जिदमा नमाज पढदै ग...

सात नेपालीको सडकमै निधन

सात नेपालीको सडकमै निधन


काठमाडौं, ७ वैशाख ।  नेपालमा कोरोना संक्रमणको हिसाबले संक्रमित ३०, निको हुने दुई, मृत्यु शून्य छ  । तर, मृत्युको अर्को हिसाब छ, मृतक संख्या - सात ! समुदायलाई कोरोना संक्रमणबाट बचाउन झण्डै एक महिनादे...

सुर्खेतमा सातामा तीन दिनमात्रै खाद्यान्न पसल खुल्ने

सुर्खेतमा सातामा तीन दिनमात्रै खाद्यान्न पसल खुल्ने


सुर्खेत, ७ बैशाख कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि सरकारले जारी गरेको लकडाउनलाई थप प्रभावकारी बनाउन एक हप्तामा तीन दिन मात्रै खाद्यान्न पसल खुलाइने भएको छ। दैनिक उपभोग्य पसलमा दिनहुँ उपभोक्त...

सल्यानमा घाँटीमा मासु अड्किएर एक जनाको मृत्यु

सल्यानमा घाँटीमा मासु अड्किएर एक जनाको मृत्यु


सल्यान,७ वैशाख । घाँटीमा मासु अड्किएर एक जनाको मृत्यु भएको छ । शारदा नगरपालिका १३ का ६९ वर्षीय देवीलाल कामीको मृत्यु भएको हो । सल्यानचौरका बालाराम कुँवरका घरमा शनिबार राति झारफुक गर्न गएका उनको आज ब...

इच्छाकामना गाउँपालिका अध्यक्षद्वारा अलपत्र मजदूरको उद्धार

इच्छाकामना गाउँपालिका अध्यक्षद्वारा अलपत्र मजदूरको उद्धार


चितवन, ५ वैशाख । कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहेपछि विभिन्न जिल्लाबाट घर जान आएका मजदूरको इच्छाकामना गाउँपालिकाले उद्धार गरेको छ । गाडीमा आएकालाई झर्न नपर्ने व्यवस्था गरेको छ भने पैदल यात्...

पाँच किलो चिउराको भरमा पोखराबाट रोल्पासम्मकाे यात्रा !

पाँच किलो चिउराको भरमा पोखराबाट रोल्पासम्मकाे यात्रा !


काठमाडौं,४ वैशाख लकडाउन थपिँदै जान थालेपछि पोखरामा रोकिएर बसेका रोल्पाका सात मजदुर बागलुङ हुँदै गृहजिल्ला हिँडेका छन् । सोमबार बिहान चार बजे पोखराबाट हिँडेका मजदुरको समूह मङ्गलबार दिउँसो जिल्ला सदर...

कालोबजारी आरोपमा पक्राउ परेका अग्रवाल  धरौटीमा रिहा हुँदै

कालोबजारी आरोपमा पक्राउ परेका अग्रवाल धरौटीमा रिहा हुँदै


काठमाडौं, ४ बैशाख । शंकर ग्रुपका मालिक सुलभ अग्रवाल ज्वरो नाप्ने यन्त्र (थर्मल गन) कालोबजारी गरेको अभियोगमा पक्राउ परेका आज रिहा हुने भएका छन् । स्रोतकाअनुसार जिल्ला प्रशासन कार्यालय, काठमाडौंले उनल...

नेपालसँग सीमा जोडिएको मेची नाका पश्चिम बंगाल सरकारद्वारा शिल

नेपालसँग सीमा जोडिएको मेची नाका पश्चिम बंगाल सरकारद्वारा शिल


काठमाडौं, ४ वैशाख । नेपालसँग सीमा जोडिएको मेची नाका पश्चिम बंगाल सरकारले शिल गरेको छ । कोरोना भाइरस संक्रमणको कारण देखाउँदै भारतको पश्चिम बंगाल सरकारले नेपालसँग जोडिएको नाका बन्द गरेको मेची भन्स...

पाल्पामा रुखले च्यापेर एकजनाको मृत्यु

पाल्पामा रुखले च्यापेर एकजनाको मृत्यु


तानसेन,४ वैशाख पाल्पामा रुखले च्यापेर एकजनाको मृत्यु भएको छ । तिनाउ गाउँपालिका १ कचल ठुली उदानका ३४ वर्षीय ओमबहादुर घर्तीको रुखले च्यापेर मृत्यु भएको प्रहरीले जनाएको छ। रुख काट्ने क्रममा रुखले च्याप...

आज हावाहुरीसहित वर्षाको सम्भावना

आज हावाहुरीसहित वर्षाको सम्भावना


काठमाडौं,४ वैशाख । पश्चिमी वायुको प्रभावले आज बिहानै काठमाडौँ उपत्यकासहित देशभरको आकाश धमिलिएको छ । पश्चिमी न्यून चापीय वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही धेरैजसो स्थानमा मेघ गर्जन र...