देश /समाज
लडेर घाइते भएका बालकको हेलिकप्टरबाट उद्धार
मार्तडी, ३ बैशाख । पूर्वी उत्तरी भेगमा पर्ने बूढीनन्दा नगरपालिका–७ कालेगाडमा घरको आँगनमा खेल्दै गरेका अवस्थामा लडेर घाइते भएका बालकको बुधबार हेलिकप्टरमार्फत उद्धार गरिएको छ । मंगलबार घरको आँगनमा खेल...
पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले गुणस्तरहीन चामल वितरण गरेको विषयमा छानबिन सुरु
नवलपरासी,३ वैशाख । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले गुणस्तरहीन राहत चामल वितरण गरेको विषयमा छानबिन सुरु भएको छ । राहतका नाउँमा ६ र ११ नम्बर वडामा गन्हाएको चामल दिएको भन्दै गएको शुक्रबार स्थानी...
कामनपामा अब बिहान ४ बजेदेखि ५ घण्टामात्रै पसल खुल्ने
काठमाडौं,३ वैशाख। काठमाडौं महानगरपालिका क्षेत्रभित्र अब बिहान ४ बजेदेखि ५ घण्टामात्रै पसल खुल्ने भएका छन् । यसअघि पसल सञ्चालनबारे कुनै निर्णय नगरेको वडा कार्यालयले लकडाउन उल्लंघनका घटना बढेपछि अत्या...
चितवनमा र्यापिड टेस्ट गर्दा एकजनामा पोजेटिभ
चितवन , ३ बैशाख। देशका विभिन्न जिल्लामा कोरोना संक्रमितको संख्या बृद्धि हुदै गरेको बेला चितवनमा समेत एकजनामा एन्टिबडी पोजेटिभ देखिएको छ । चितवनको रत्ननगरमा गरिएको र्यापिड टेस्टमा एकजनामा एन्टिबडी ...
कपिलवस्तु र चितवनमा डुबेर दुई जनाको मृत्यु
काठमाडौँ, ३ वैशाख । कपिलवस्तु र चितवनमा डुबेर दुई जनाको मृत्यु भएको छ। कपिलवस्तुको मायादेवी गाउँपालिका–६ मुंगेहरी बस्ने शिववचन कोरीको छोरी ५ वर्षीया रोशनी कोरीको माछा पोखरीमा डुबेर मृत्यु भएको हो। ख...
नेपाली इन्जिनियर बिरामीलाई औषधि र खानेकुरा पु(याउने रोबोर्ट तयार पार्दै
काठमाडौँ,३ वैशाख काठमाडौँको कीर्तिपुरस्थित राष्ट्रिय आविष्कार केन्द्रमा बिरामीलाई औषधि र खानेकुरा पु¥याउन जाने रोबोर्ट तयार पार्दै इन्जिनियर । फ्याँकिएका ट्रली प्रयोग गरेर सो रोबोर्ट तयार हुँदैछ । ...
परिवारको सदस्यको मृत्यु संस्कारमा जानेबाहेक अरुलाई सवारी पास नदिने
काठमाडौ,३ वैशाख सवारीपासले लकडाउन उल्लंघन बढेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले वितरणमा कडाइ गरेको छ। लकडाउनका बेला अत्यावश्यक परेको भन्दै सवारी पास बनाउन मानिसहरू कार्यालयमा भीड लागेपछि जिल्ला ...
नेपाल वायुसेवा निगमको अध्यक्षमा सुशील घिमिरे नियुक्त
काठमाडौं,३ वैशाख नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा पूर्व सचिव सुशील घिमिरे नियुक्त भएका छन्। सरकारले नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा पूर्वसचिव सुशील घिमिरेलाई नियुक्त गरेको छ । म...
कालोबजारीको आरोपमा पक्राउ परेका अग्रवाल थप ५ दिन थुनामा
काठमाडौं, २ बैशाख स्वास्थ्य सामग्रीको कालोबजारी गरेको आरोपमा पक्राउ परेका शंकर ग्रुपका मालिक सुलभ अग्रवाललाई पाँच दिन हिरासतमा राख्न म्याद थप गरिएको छ। यस अघि जिल्ला प्रशाशसन कार्यालयले दिइएको ७ दिन...
सङ्क्रमण नदेखिए पनि एक हप्ता क्वारेन्टाइनमा बस्नुपर्ने
काठमाडौं ,२ वैशाख। क्वारेन्टाइनमा १४ दिन बसेर पनि कोरोना भाइरसको सङ्क्रमण नदेखिएका व्यक्ति पनि थप सात दिन घरमै क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको ‘कोभिड...








