देश /समाज
नेपाल एयरलाइन्स ३४ भारतीय बोकेर दिल्ली उड्यो
काठमाडौँ,२ वैशाख राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को न्यारोबडी जहाजले ३४ भारतीय नागरिक लिएर नयाँ दिल्ली उडेको छ । न्यारोबडी ए ३२० जहाजले चार्टर्ड उडानमार्फत नेपालमा रोकिएक...
बैशाख १५ गतेसम्म थपियो लकडाउन,१८ गतेसम्म सिमा नाकाबन्द
काठमाडौं,२ वैशाख सरकारले कोरोना भाइरस रोथामका लागि जारी राखेको लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको अवधि १२ दिन थप गर्ने निर्णय गरेको हो। त्यस्तै व...
कैलालीमा कोरोना संक्रमित महिलाको गाउँ नै सिल
कैलाली,२ वैशाख । लम्की चुहा नगरपालिकाले कोरोनाभाइरस संक्रमित महिलाको गाउँ नै सिल गरेको छ । आज नगरपालिकाले कोरोनाभाइरस संक्रमित महिला भेटिएको वडा नं १ लाई सिल गरेको हो । संक्रमित ६५ वर्षीया महिला लम्...
भारतीयलाई रोक्दा सिरहाको सीमा सशस्त्र प्रहरी र भारतीयबीच झडप
सिरहा , १ वैशाख । सशस्त्र प्रहरीले एक भारतीय नागरिकलाई नेपाल प्रवेश गर्न रोकेपछि सिराहाको सोहर्वामा झडप भएको छ। नेपाल–भारत सीमानाकाबाट अवैध आवतजावत रोक्न खटिएको सशस्त्र प्रहरी र भारतीय नागरिकबीच सोमब...
दाङका युवाले बनाए स्यानिटाइजर छर्कने स्वचालित मेसिन
दाङ,३० चैत कोरोना संक्रमणको जोखिम कम गर्न युवा वैज्ञानिक मार्सल रोकाले स्वचालित रूपमै स्यानिटाइजर छर्किने उपकरण निर्माण गरेका छन्। यसअघि विभिन्न प्राविधिक सामग्री र उपकरण बनाएका रोकाले अहिले मुल गे...
नेपाली सेनाका लेफटिनेन्ट कर्णेलको अन्तिम संस्कार
काठमाडौं,३० चैत्र । सुडानमा निधन भएका नेपाली सेनाका प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल) रिदेश विष्टको आइतबार अन्तिम दाहसंस्कार गरिएको छ । संयुक्त राष्ट्रसंघको शान्ति स्थापनार्थ दक्षिणी सुडानको डाफरमा...
नयाँ वर्षको बिहान ८ बजे देशैभरि राष्ट्रिय गान गाउन, बजाउन र अन्तमा एकैसाथ ताली पिट्न अपील
काठमाडौँ, ३० चैत । विश्व अहिले कोरोना भाइरस महामारीको संकटबाट गुज्रिरहेको यो विकराल अवस्थामा संसारभरिका डाक्टर, नर्स, सुरक्षाकर्मी लगायत यस विरूद्धको मोर्चामा खटिएका छन् । नेपालमा पनि कोरोना संक...
भारतीय मजदुरले भने ‘नेपाल सरकारलाई धेरै धन्यवाद’
कैलाली,३० चैत्र । आइतबार बिहानै राजेश गुप्ता नाम गरेका भारतीय नेपाल सरकारलाई धन्यवाद दिँदै खुशी मुद्रामा हिँडिरहेका थिए । उनीमा खुशीको कुनै सीमा थिएन, उनी भन्दै थिए– हामी नेपालमा मजदुरी गरेर खाने भार...
चट्याङ लागेर चारजनाको मृत्यु
काठमाडौं,३० चैत्र । बागलुङ, खोटाङ र संखुवासभामा चट्याङ लागेर चारजनाको मृत्यु भएको छ । बाग्लुङ नगरपालिका १३, गलुवाका २६ वर्षीय शंकर रिजालको चट्याङ लागेर शनिबार साँझ मृत्यु भएको हो । घरमा खाजा खाइरहेक...
भारतमा मौलानाहरूले कोरोना फैलाए, नेपालमा पनि तिनै मौलानाले फैलाउने भए
काठमाडौं,३० चैत्र । खुला सीमाका कारण भारतबाट लुकिछिपी प्रवेश गर्ने भारतीयकै कारण नेपालमा कोरोना भाइरसको महामारी फैलदे धेरैअघिदेखि चेतावनी दिइँदै आएको थियो । तर, सरकारले यसप्रति आँखा चिम्लियो । सप्तरी...









