नेपाली इन्जिनियर बिरामीलाई औषधि र खानेकुरा पु(याउने रोबोर्ट तयार पार्दै
प्रकाशित मिति: बुधबार, बैशाख ०३, २०७७ | १४:५७:२१
काठमाडौँ,३ वैशाख
काठमाडौँको कीर्तिपुरस्थित राष्ट्रिय आविष्कार केन्द्रमा बिरामीलाई औषधि र खानेकुरा पु¥याउन जाने रोबोर्ट तयार पार्दै इन्जिनियर । फ्याँकिएका ट्रली प्रयोग गरेर सो रोबोर्ट तयार हुँदैछ । तस्वीर – नारायण ढुङ्गाना

प्रकाशित मिति : बुधबार, बैशाख ०३, २०७७ |
१४:५७:२१
4357

























