समाबेसी खबर डट कम फ्लो गर्नुहोस

देश /समाज

भारतबाट आएका नेपालीहरु क्वारेन्टाइनबाट भागे

भारतबाट आएका नेपालीहरु क्वारेन्टाइनबाट भागे

नेपालगञ्‍ज,१० चैत्र नेपालगञ्‍ज-स्थानीय प्रशासनले क्वारेन्टाइन बनाएर स्थानीय महेन्द्र बहुमुखी क्याम्पसमा राखेका मानिस भागेका छन्। भारतबाट नेपाल भित्रिएका उनीहरुलाई हेल्थ डेस्कमा जाँच गर्दै मास्क ...

तिलोत्तमा नगरपालिकामा पनि लकडाउन

तिलोत्तमा नगरपालिकामा पनि लकडाउन

बुटवल,१० चैत्र। रुपन्देहीका तिलोत्तमा नगरपालिका भित्रका अत्यावश्यक बाहेकका सबै सेवा एक हप्ता बन्द हुने भएका छन् । आज बसेको सर्वदलीय, सर्वपक्षीय बैठकले सो निर्णय गरेको हो । बैठकले उद्योगधन्दा, कलकारखा...

सौराहाका होटल,रेस्टुरेन्ट वन्द, ४ हजार वेड सरकारलाई दिने

सौराहाका होटल,रेस्टुरेन्ट वन्द, ४ हजार वेड सरकारलाई दिने

चितवन,१० चैत  नेपालको तेश्रो पर्यटकीय नगरी सौराहाका होटल,रेस्टुरेन्ट वन्द गरिएको छ । क्षेत्रीय होटल संघ सौराहा,क्षेत्रीय रेवान सौराहा र रत्ननगर ६ र ७ वडा कार्यालय बीच सोमवार वसेको वैठकमा आगामी चैत ...

भोलिदेखि जनकपुरको बजार बन्द

भोलिदेखि जनकपुरको बजार बन्द

जनकपुरधाम,१० चैत्र  खतरनाक कोरोना भाइरसबाट जोगिन भोलि (मङ्गलबार)देखि प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाम बजारसमेत बन्द हुने भएको छ। उद्योग वाणिज्य संघले जनकपुरधाम बजार बन्द गर्ने निर्णय गरेको ...

विद्युत महसुल ढिला तिर्दा अब जरिवाना नलाग्ने, अनलाइनबाट तिर्न अपील

विद्युत महसुल ढिला तिर्दा अब जरिवाना नलाग्ने, अनलाइनबाट तिर्न अपील

काठमाडौं,१० चैत्र । कोरोना भाइरसको असरका कारण विद्युत महसुल तिर्न ढिलाई भएमा अब जरिवाना शुल्क नलाग्ने भएको छ । सरकारले विद्युत महसुल तिर्न नेपाल विद्युत प्राधिकरणका विलिङ काउन्टरमा लाग्ने भिड कम गर्न...

भोलिदेखि विराटनगरमा अनिश्चितकालीन ‘लकडाउन’

भोलिदेखि विराटनगरमा अनिश्चितकालीन ‘लकडाउन’

विराटनगर,१० चैत्र । विराटनगर महानगरपालिकामा भोलि मंगलवारदेखि अनिश्चितकालीन लकडाउन हुने भएको छ। महानगरपालिकाका प्रमुख भीम पराजुलीले महानगर क्षेत्रभित्र अत्यावश्यक सेवाबाहेकका पसलहरू बन्द गराइने जानका...

दुई साताअघि नेपाल भ्रमणमा आएकी मिस वर्ल्डकी अध्यक्षलाई कोरोना

दुई साताअघि नेपाल भ्रमणमा आएकी मिस वर्ल्डकी अध्यक्षलाई कोरोना

काठमाडौं, १० चैत । दुई साताअघि नेपाल भ्रमणमा आएकी मिस वर्ल्डकी अध्यक्ष जुलिया मोर्लेमा कोरोनाभाइरसको संक्रमण देखिएको छ। अध्यक्ष जुलिया मोर्लेको कोराना परीक्षणमा पोजेटिभ देखिएको मिस वर्ल्डले जनाएको छ।...

कतार एअरवेजको फ्लाइट नम्बर ‘क्यू आर ६५२’, जहाँ कोराना संक्रमित युवतीसँगै थिए २ सय ५ यात्रु

कतार एअरवेजको फ्लाइट नम्बर ‘क्यू आर ६५२’, जहाँ कोराना संक्रमित युवतीसँगै थिए २ सय ५ यात्रु

काठमाडौैं,१० चैत्र । मार्च १७ अर्थात् चैत ४ गते कतारको दोहाबाट नेपाल आएकी एकजना यात्रुमा कोरोना भाइरसको संक्रमण पुष्टी भएपछि उक्त फ्लाइटमा आएका अन्य यात्रुको पनि खोजी सुरु भएको छ । कतारको दोहाब...

देश कोरोना मुक्त नहुँदासम्म ‘आक्रामक कारवाही’ बन्द गर्ने विप्लवको घोषणा

देश कोरोना मुक्त नहुँदासम्म ‘आक्रामक कारवाही’ बन्द गर्ने विप्लवको घोषणा

काठमाडौं, १० चैत । विश्वभर कोरोना भाइरसको त्रास फैलिरहेका बेला नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आक्रामक कारवाहीहरू तत्कालका लागि बन्द गरेको छ । पार्टी महासचिव विप्लवले सोमवार विज्ञप्ति जारी...

सरकारले कोरोना सङ्क्रमितलाई  हवाई तथा स्थलमार्गबाट उद्धार गरी उपचार गर्ने

सरकारले कोरोना सङ्क्रमितलाई हवाई तथा स्थलमार्गबाट उद्धार गरी उपचार गर्ने

काठमाडौं,१० चैत्र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस पोजेटिभ देखिएका कुनै पनि बिरामीलाई सरकारले उद्धार गरेर उपचार गर्ने बताएका छन् । मन्त्रालयमा सोमवार आयोजित पत्रकार सम्मेल...