देश /समाज
पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा बम विस्फोट
काठमाडौं,२८ फागुन । निवर्तमान सूचना तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाको निवासमा कुकर बम विस्फोट भएको छ । बाँस्कोटा बस्दै आएको लोकन्थलीस्थित निर्माणाधीन घरमा बम विस्फोट भएको महानगरीय प्रहरी कार्यालय...
११ हजार अमेरिकी डलरसहित अन्तर्राष्ट्रिय विमानस्थलबाट १ विदेशी पक्राउ
काठमाडौं,२७ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध अमेरिकी डलर र नेपाली रुपैयाँसहित १ जना सिंगापुर नागरिक पक्राउ परेका छन् । सोमबार बेलुकी सिल्क एयरको विमानमार्फत काठमाडौंबाट सिंगापुर जा...
बारामा प्रेस लेखेको मोटरसाइकलमा लागुऔषध तस्करी !
काठमाडौं,२७ फागुन । बारामा ९ सय थान (पिस) लागुऔषधसहित दुईजना पक्राउ परेका छन् । बारा जितपुर सिमरा उपमहानगरपालिका–२ स्थित नेपाल विद्युत प्राधिकरण अगाडि बाटोबाट उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्...
पेस्तोल र गोलीसहित झापा र रौतहटबाट ३ पक्राउ
काठमाडौं,२७ फागुन । झापा र रौतहटमा पेस्तोलसहित ३ जना पक्राउ परेका छन् । झापा, दमक नगरपालिका–३ मावाखोलाबाट मोरङ मिक्लाजुङ गाउँपालिका–९ मधुमल्ला बस्ने ४४ वर्षीय मेघराज गौतम पेस्तोलसहित पक्राउ परेका हुन...
कोरोना प्रभाव: कतारको श्रम स्वीकृति बन्द, सयौं युवा प्रभावित
काठमाडौं,२७ फागुन आज (मंगलबार) देखि सरकारले वैदेशिक रोजगारीमा कतार जानका लागि श्रम स्वीकृति दिन बन्द गरेको छ । कतार सरकारले नेपालसहित १४ देशका नागरिकलाई अर्को व्यवस्था नभएसम्मको लागि कतार प्रवेशमा ...
कोभिड–१९ बाट जोगिन युनिट कमाण्डरलाई सेनाको निर्देशन
काठमाडौं ,२७ फागुन। नेपाली सेनाले विश्वव्यापी रुपमा फैलिएको नोभेल कोरोना भाइरसबाट जोगिन युनिट कमाण्डरहरुलाई निर्देशन दिएको छ । सेनाले कोरोनाबाट जोगिनका लागि सचेतना अभियान सञ्चालनमा ल्याएको हो । सेना...
बुधबार काठमाडौंसहित देशभर पानी पर्ने
काठमाडौं ,२७ फागुन । आज (मंगलबार) काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा मौसम बदली भएको छ । मार्चयता प्रिमनसुन अवधि सुरु भएसँगै नेपालमा हावाहुरी, चट्याङ तथा असिना–पानी पर्ने सम्भावना कायमै छ ।...
प्रदेश २ सरकारले दियो नेपाल प्रहरीलाई मोटरसाइकल
जनकपुरधाम,२३ फागुन । नेपाल प्रहरीलाई प्रदेश २ सरकारले २४ वटा मोटरसाइकल हस्तान्तरण गरेको छ । प्रदेश २ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले प्रदेश २ का प्रदेश प्रहरी प्रमुख डीआइज...
मास्क लुकाउनेमा वीर अस्पतालकै फार्मेसी, तिराइयो ४ लाख ३० हजार जरिबाना
काठमाण्डौ, २३ फागुन । कोरोना भाइरसको रोकथामको लागि नागरिक मास्कको प्रयोग बढेसँगै कृत्रिम अभाव सुरु भएको छ । यसरी कृत्रिम अभाव सिर्जना गर्ने वीर अस्पतालकै फार्मेसी पनि रहेको छ । मास्क लुकाउनेलाई कारब...
धनकुटामा ब्रेक फेल भएर सडकमै पल्टियो बस, ५५ जना घाइते
धनकुटा,२३ फागुन । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ कार्कीछापमा आज दिउँसो बस दुर्घटना भएको छ । दुर्घटनामा परी कोशी राजमार्गअन्तर्गत दुर्घटनामा परी ५५ जना यात्रु घाइते भएका छन्। दुर्घटनामा परी ३० जना य...









