देश /समाज
उदयपुरबाट विप्लव समूहले जबर्जस्ती लगेकी किशोरीको उद्धार, १४ कार्यकर्ता पक्राउ
काठमाडौं,२९ फागुन । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले धनुषाबाट जबर्जस्ती लगेकी एक किशोरीलाई उदयपुरबाट प्रहरीले उद्धार गरेको छ। किशोरी उद्धार गर्नेक्रममा प्रहरीले विप्लव समूहका १४ जना कार्य...
कालोबजारी हुन नदिइ अप्ठेरोमा सेवा दिन तयार छौं : भाटभटेनी
काठमाडौं,२९ फागुन । कोरोना संक्रमणको कारण देखाउँदै बजारमा ग्याससहित खाद्यान्नमा कालोबजारी भइरहेका बेला भाटभटेनी सुपरमार्केट्सले उपभोग्य वस्तुको अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गरेको छ । भाटभेटेनी ...
सिद्धार्थ राजमार्ग दैनिक आठ घण्टा बन्द हुने
रामपुर ,२९ फागुन। पाल्पा–बुटवल सडकखण्ड अन्तर्गतको सिद्धार्थ राजमार्ग दैनिक आठ घण्टा बन्द हुने भएको छ । राजमार्गको घुम्ती कटान गरेर सडक स्तरोन्नति गर्न आगामी चैत १ देखि १२ गतेसम्म दैनिक आठ घण्टा बन्द ...
पोखरा-बागलुङ सडक चैत १ गतेदेखि दैनिक तीन घण्टा बन्द गरिने
पर्वत,२९ फागुन । मध्यपहाडी लोकमार्ग अन्तर्गत साविकको पोखरा बागलुङ सडकखण्ड चैत १ गतेबाट दैनिक तीन घण्टा बन्द गरिने भएको छ। सडक बिस्तार र स्तरोन्नतिको लागि केही ठाउँमा विस्फोटक पदार्थको प्रयोग गर्नुपर्...
अपहरणको नाटक गरेर आफ्नै बुबासँग फिरौति माग्ने प्रहरी नियन्त्रणमा
विराटनगर,२८ फागुन। आफू अपहरण परेको नाटक गर्दै फिरौती माग्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । मोरङको बूढीगङ्गा गाउँपालिका–३ बाँसबारी बस्ने शिवनारायण महतोका छोरा २४ वर्षीय मुकेशकुमार पक्राउ परेक...
पहिरोका कारण घोडेपानी सडक अवरुद्ध
बेनी,२८ फागुन। सुख्खा पहिरो खसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको शिख, घार र पर्यटकीय बस्ती घोडेपानी जोड्ने पोखरेबगर - चित्रे-घोडेपानी सडक अवरुद्ध भएको छ । अन्नपूर्ण गाउँपालिका ६ हल्लेखर्क भन्ने ठ...
बाँकेको जुत्ता कारखानामा आगलागी, एक जनाको मृत्यु
बाँके,२८ फागुन । खजुरारोडमा रहेको जय सियाराम मेनुफैक्चरिङ्ग इन्डष्ट्रिज प्राइभेट लिमिटेडमा मङ्गलबार राति आगलागी हुँदा एक जनाको ज्यान गएको छ भने अर्का एक जना घाइते भएका छन् । आगलागीमा परेर ज्यान ...
दाइजो दिन नसकेपछि विवाह नै रोकियो !
जनकपुरधाम,२८ फागुन । विवाहमण्डप बनिसकेको थियो । आफन्तलगायत सबै बेहुलाको प्रतीक्षामा थिए । तर, विवाहका दिन बेहुला आएनन् । बेहुला नआएपछि विवाह नै भाँडियो । बेहुला नआउनुको कारण थियो, केटा पक्षले मागेको ...
पूर्वमन्त्री बाँस्कोटाको घरमा विष्फोट गराएको आरोपमा विप्लवका देव गुरूङ पक्राउ
काठमाडौं, २८ फागुन । पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको निर्माणाधीन घरलाई लक्षित गरेर विष्फोट गराएको घटनामा संलग्न रहेको आशंकामा नेत्रविक्रम चन्द विप्लवका एक जना पक्राउ परेका छन् । नेत्रविक्रम चन्...
सरकारद्वारा टुटल र पठाओमाथि रोक, यात्रु बोके कारवाही
काठमाडौं,२८ फागुन । यातायात व्यवस्था विभागले निजी प्रयोजनका लागि दर्ता भएका सवारी भाडामा प्रयोग गरे कारबाही गर्ने भन्दै अर्को सूचना निकालेको छ। मंगलबार विभागले पुनः निजी सवारी भाडामा प्रयोग गरेको पाइ...









