देश /समाज
अवरुद्ध बिपी राजमार्ग ९ घन्टापछि खुल्यो
सिन्धुली,१३ फागुन । सोमबार बिहानबाट अबरुद्ध वीपी राजमार्ग ९ घन्टापछि खुलेको छ। सवारी साधनको ठक्करले पैदलयात्री नन्दलाल श्रेष्ठको मृत्यु भएपछि दिनभर अवरुद्ध भएको सडक सोमबार अपराह्नपछि मात्रै सुचारु भए...
कर्णाली करिडोरमा जीप दुर्घटना,चालक बेपत्ता
कालिकोट,१३ फागुन कर्णाली करिडोरमा जीप दुर्घटना भएको छ । जिल्लाको नरहरीनाथ गाउँपालिका १ जिते बजारको पुल पारी कर्णाली करिडोरमा मंगलबार बिहान १० बजेतिर दुर्घटना हुँदा जीप कर्णाली नदीमा खसेको छ । १ च ४१४...
कांग्रेस नेताको घरमा पार्किङमा राखिएका ३ वटा मोटरसाइकलमा आगजनी
वीरगन्ज,१२ फागुन। पर्साको परवानीपुरमा नेपाली कांग्रेसका एक नेताको घरमा पार्किङ गरेर राखिएका ३ वटा मोटरसाइकलमा अपरिचित समूहले आगजनी गरेको छ। पर्साको वीरगन्ज महमनगरपालिका २१ परवानीपुरका किशोरी ठाकुरको ...
दाङमा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु
दाङ,१२ फागुन। दाङमा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ। लमही नगरपालिका-६ कुलमोढ नजिक रा ३ प ५७११ नम्बर को मोटर साइकल दुर्घटना हुदा तुलसीपुर उपमहानगरपालिका–१६ का कृष्ण बहादुर डाँगीको मृत्...
भारतबाट अवैधरूपमा ल्याउँदै गरेको दश क्विन्टल कुखुरा बरामद
कञ्चनपुर,१२ फागुन । शुक्लाफाँटा नगरपालिका–१२ कालागौंडीबाट अवैधरूपमा भारतबाट ल्याउँदै गरेको दश क्विन्टल कुखुरा आज सशस्त्र प्रहरीले बरामद गरी नष्ट गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं ३५ गण हेडक्वार्ट...
पोखरामा प्रधानमन्त्रीलाई कालोझण्डा देखाउन खोज्ने पक्राउ
कास्की,१२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन खोज्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन सोमबार ...
राष्ट्रिय विभूति अमरसिंह थापाको शालिक गलकोटमा राखिने
बागलुङ,१२ फागुन । गलकोट नगरपालिका–७ मल्ममा राष्ट्रिय विभूति अमरसिंह थापाको अर्धकदको सालिक राखिने भएको छ । सोही ठाउँमा निर्माणाधीन अमरसिंह पदमार्गछेउ सालिक राख्न निर्माणको काम शुरु भएको हो । आगामी चै...
सप्तरीमा ६ भन्दा बढी घरमा चोरी
सप्तरी, १२ फागुन सप्तरीको बलान बिहुल गाउँपालिका–५ रामनगर कोदरकट्टीका ६ भन्दा बढी घरमा चोरी भएको छ। भारतीय सीमा जोडिएको उक्त गाउँमा गएराती आएका चोरको समूहले स्थानीय अमृतलाल यादव, रुपलाल यादव, इन्द्रद...
बन्दीपुरमा रुखले च्यापिएर थापाको मृत्यु
तनहुँ, १२ फागुन रुख काट्ने क्रममा च्यापिएर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बन्दीपुर गाउँपालिका–५ कल्चोकका २६ वर्षीय सुरेश थापा रहेको प्रहरीले जनाएको छ। कल्चोका शोभा गरङ्जा मगरको बारीमा रहेको चिल...
बुटवल–नारायणगढ सडक आयोजनालाई कोरोनाको ‘धक्का’!
बुटवल,१२ फागुन चीनमा कोरोना भाइरस संक्रमणका कारण नेपालका पनि धेरै आयोजना प्रभावित भएका छन् । जलविद्युत, विमानस्थल, खानेपानी सडक लगायतका आयोजना कोरोना भाइरसका कारण प्रभावित छन् । चिनियाँ कामदार र उपक...








