देश /समाज
जनकपुरमा नवजात मृत शिशुको शव फेला
जनकपुरधाम,११ फागुन । जनकपुरधाम उपमहानगरपालिका-१ रेल्वे स्टेशननजिकै नवजात शिशुको शव फेला परेको छ। पुलको झाडीनजिकै फालिएको अवस्थामा आइतबार दिउँसो नवजात मृत शिशुको शव फेला परेको हो। स्थानीयले शव देखेपछ...
पेट्रोलियम पदार्थ बोकेको ट्याकंरमा आगजनी
भद्रपुर,११ फागुन। पेट्रोलियम पदार्थ बोकेको ट्याकंरमा आइतबार दिउँसो आगजनी भएको छ। नेपाल आयाल निगम चारआली डिपो कार्यालयदेखि करिब तीनसय मिटर मेची राजमार्ग अन्तर्गतको मेचीनगर १३ स्थित चारआलीचोकनजिकै ना ३...
गुल्मीमा जीप दुर्घटना हुँदा विद्युत् प्राधिकरणका ७ कर्मचारी घाइते
गुल्मी,११ फागुन । गुल्मीको गुल्मी दरवार गाउँपालिका २ जुभुङको अर्थुङमा जीप दुर्घटना हुँदा सात जना घाइते भएका छन् । आइतबार तम्घासबाट जुभुङ जादै गरेको लु १ च ६७०१ नम्बरको जिप सडकबाट ५० मिटर तल खसेको थिय...
सरकारले साढे १६ लाख गरिब परिवारको बिमा गरिदिने
काठमाडौं ,११ फागुन सरकाले चरम गरिबीको रेखामुनी रहेका साढे १६ लाख घर परिवारको निःशुल्क स्वास्थ बीमा गरिदिने भएको छ। अर्थमन्त्री डा। युवराज खतिवडाले चरम गरिबीको रेखामुनी १६ लाख घरपरिवाको स्वास्थ्य बीमा...
स्काभेटर दुर्घटना हुँदा एकजना घाइते
बागलुङ ,१० फागुन । जिल्लाको जैमिनी नगरपालिका–३ दमेकमा स्काभेटर दुर्घटना हुँदा सहचालक घाइते भएका छन् । दमेकको बुढिखर्कदेखि देउरालीखानी जाने सडकमा शनिबार बिहान स्काभेटर दुर्घटना हुँदा सहचालक १७ बर्षीय...
छोरीको बीमा गराउनेलाई निस्शुल्क इन्टरनेट सेवा
लहान,१० फागुन प्रदेश नम्बर २ सरकारले उच्च प्राथमिकताकासाथ सञ्चालन ल्याएको ‘छोरी शिक्षा बीमा कार्यक्रम’अन्तर्गत बीमा गराउने छोरीका अभिभावकलाई तीन महिना निःशुल्क इन्टरनेट सेवा वितरण कार्य सिरहामा शुर...
बन्द बलेवा विमानस्थलको रनवेमा कालोपत्रे शुरु,अब बाह्रै महिना सञ्चालन हुने
गलकोट,१० फागुन। बागलुङको वलेवा विमानस्थल धावनमार्ग (रनवे) कालोपत्र गर्न शुरु गरिएको छ । विमानस्थल बाह्रैमहिना सञ्चालन गर्न धावनमार्ग कालोपत्र थालिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । धावनमार्ग का...
अछाममा चट्याङमा परेर १४ महिने बच्चाको मृत्यु
अछाम,१० फागुन अछामको तुर्माखाँद गाउँपालिका वडा न. ४ जैसुरको मिलनचोकमा रहेको धर्म कामीको घरमा गएराती चट्याङ पर्दा उनका १४ महिने छोरा रोहित कामीको घटनास्थलमै मृत्यु भएको छ । धर्मकी २४ वर्षीया श्रीमती च...
गोरखपुरदेखि रुपन्देहीसम्म ग्यास पाइपलाइनको अध्ययन शुरू
काठमाडौं,१० फागुन रासायनिक मल उद्योग स्थापनाका लागि गोरखपुरदेखि रुपन्देहीसम्म प्राकृतिक ग्यास पाइपलाइनको अध्ययन शुरू गरिएको छ । मल उद्योग स्थापनाका लागि यस्तो ग्यास पाइपलाइन आवश्यक हुने भएकाले यसको स...
रातारात चोरियो पशुपतिनाथ मन्दीरमा सजाइएका फूल
काठमाडौं,१० फागुन। पशुपतिनाथ मन्दीरमा महाशिवरात्रिमा सजाइएको फूल चोरी भएको छ । पशुपति क्षेत्र विकास कोषले लाखौं रकम खर्चेर विभिन्न देशबाट मगाएको फूल राती नै चोरी भएको हो । शुक्रबार राति सम्म फूल र...









