देश /समाज
मकवानपुरमा धमाधम लागुऔषध तस्कर पक्राउ पर्दै , गाँजा र अफिम सहित दुईजना पक्राउ
मकवानपुर , १६ माघ। मकवानपुर प्रहरीले चेकजाँचमा कडाई गरेसँगै अवैध गाँजा र अफिम सहित तस्करहरु पक्राउ पर्न थालेका छन् । मंगलबार राती मात्रै दुई राउण्ड गोली प्रहार गरेर ३२ किलो गाँजा सहित ३ जनालाई पक्रा...
तेस्रो गैँडाकोट महोत्सव नारायणी किनारमा सुरु
चितवन, १५ माघ तेस्रो गैँडाकोट महोत्सव–२०७६ पूर्वीनवलपुरको गैँडाकोटस्थित नारायणी नदीको किनारमा सुरु भएको छ । आज महोत्सवको उद्घाटन नेपाली कांग्रेसका महामन्त्री एवम् नवलपुर क्षेत्र नम्बर १ का प्रतिनि...
बुधबार बेलुकादेखि मौसम बदली भई केही ठाउँमा पानी पर्ने सम्भावना
काठमान्डौ,१५ माघ काठमान्डौ उपत्यकाको मौसम बुधबार दिनभरी सफा रह्यो । उपत्यकासहित आसपासका क्षेत्रमा दिउँसो घाम लाग्यो । तर अहिले बेलुकादेखि भने मौसम बदली हुने मौसमविदले बताएका छन् । मौसमविद सजिना शाक्...
प्रदेश नं १ का घिमिरे र उनका छोरा ११ वर्षीय छोरा घाइते
काठमाडौं, १५ माघ विराटनगरबाट काठमाडौंतर्फ तीव्रगतिमा गुडिरहेको प्रदेश नं १ सचिवलायको जिप सप्तरीको शम्भुनाथमा आज दुर्घटनामा परेको छ। पूर्वपश्चिम राजमार्गस्थित शम्भुनाथ ट्राफिक प्रहरी कार्यालय अगाडि च...
इच्छाकामना गाउँपालिकाको हात्तीबाङमा पुग्यो विजुली
चितवन ,१५ माघ । इच्छाकामना गाउँपालिका वडा नम्बर १ स्थित हात्तीवाङमा वुधबार विद्युत् सेवा उद्घाटन गरिएको छ । चितवन क्षेत्र नम्बर २ का सांसद कृष्णभक्त पोखरेलले वुधबार हात्तीवाङमा आयोजना गरिएको कार्यक्...
खैरहनीको वडा वडामा सुरक्षित मातृत्व अभिमुखीकरण
चितवन , १५ माघ। खैरहनी नगरपालिकाले प्रत्येक वडालाई लक्षित गर्दै सुरक्षित मातृत्व सम्वन्धी अभिमुखीकरण कार्यक्रमलाई तीव्र पारेको छ । प्रजनन स्वास्थ्यमा सवैलाई समान दायित्ववोध गराउन नगरपालिकाको स्वास्थ्...
राप्ती ४ को टोल टोलमा वडाको सेवा
चितवन , १५ माघ । राप्ती नगरपालिका वडा नम्वर ४ ले टोलटोलमा पुगेर सेवा प्रवाह सुरु गरेको छ । ४ नम्वर वडा कार्यालयले टोल टोलमा पुगेर वडा कार्यालयबाट हुने सम्पूर्ण सेवा घुम्ती शिविर मार्फत दिन थालेको हो ...
भुवानीशंकर कलेजमा विद्यार्थीहरुद्धारा तोडफोड
चितवन , १५ माघ। पूर्वीचितवनको खैरहनीमा रहेको भुवानीशंकर बहुमुखी कलेजमा विद्यार्थीहरुले तोडफोड गरेका छन् ।शुल्क बृद्धिको विरोध भइरहेकोबेला विद्यार्थीहरुले कलेजमा आज बिहान तोडफोड गरेका हुन् । शुल्क बृ...
प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत काममा खटिने श्रमिकलाई ७ लाखको सामूहिक कार्यस्थल बीमा
काठमान्डौ १५ माघ प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत काममा खटिने श्रमिकलाई सात लाखको सामूहिक कार्यस्थल बीमा गरिएको छ । कार्यक्रममार्फत पालिकामा रहेका रोजगार सेवा केन्द्रमा सूचीकृत बेरोजगार व्यक...
गौतम बुद्ध विमानस्थलको निर्माण कार्य सकिन अझ एक वर्ष लाग्ने
काठमान्डौ १५ माघ भैरहवामा बनिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सन् २०२० अर्थात् यो अङ्ग्रेजी वर्षमा नियमित अन्तर्राष्ट्रिय उडान नहुने भएको छ । विमानस्थलको भौतिक पूर्वाधार निर्माणको काम य...









