देश /समाज
सुनसरीमा भरुवा बन्दुकसहित बँदेल मार्न जंगल गएका चार जना पक्राउ
सुनसरी,१७ माघ। सुनसरी प्रहरीले बँदेल मार्न जंगल गएका चार जनालाई भरूवा बन्दुकसहित पक्राउ गरेको छ। सुनसरीको धरान उपमहानगरपालिका(६ बाट दुई नाल भरुवा बन्दुक र मृत बँदेलसहित चार जनालाई प्रहरीले नियन्त्रण...
रुपन्देहीको सैनामैनाले किसानलाई २८ लाख अनुदान दिने
बुटवल,१७माघ । रुपन्देहीको सैनामैना नगरपालिकाले पशुपालक किसानहरुलाई करिब २८ लाख अनुदान वितरण गर्ने भएको छ । युवा लक्षित व्यवसाय प्रवद्र्धन कार्यक्रम अन्तरगत ५० प्रतिशत अनुदानमा ४३ जना पशुपालक किसानह...
सानेपामा अनशनरत विद्यार्थीको स्वास्थ्य बिग्रियो
काठमाडौं,१७ माघ । नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा आमरण अनशनरत विद्यार्थी नेता नवराज त्रिपाठीको स्वास्थ्य कमजोर बन्दै गएको छ । स्वास्थ्य अवस्था कमजोर बन्दै गए पनि मातृ पार्टीले माग सुन...
सिन्धुलीमा जिप दुर्घटना ,एक जनाको मृत्यु, एक जना घाइते
काठमाडौं,१७ माघ । वीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका-५ खनियाखर्कमा शुक्रबार जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको कञ्चनरुप नगरपालिका-६ का अन्दाजी ३३ वर...
दैलेखमा चट्याङ लागेर एक जनाको ज्यान गयो, चार जना घाइते
दैलेख,१७ माघ । महाबु गाउँपालिका ६ को लामीडाँडामा बिहीबार साँझ चट्याङ लागेर एक जनाको ज्यान गएको छ । चट्याङ लागेर लामीडाँडाकी ३३ वर्षीया निर्मला विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूच...
एसएसपी सौरभ राणा यौन दुर्व्यवहारको आरोपमा निलम्बित
काठमाडौं, १७ माघ । यौन दुर्व्यवहारको आरोप लागेपछि गृह मन्त्रालयले नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक ९एसएसपी० सौरभ राणालाई निलम्बन गरेको छ । सचिवस्तरीय बैठकले बिहीबार उनलाई निलम्बनको निर्णय गरे...
नक्कली सर्टिफिकेट देखाई डीएसपीसम्म बढुवा
काठमाडौँ, १७ माघ । प्रहरी नायब उपरीक्षक अरुणकुमार शाहविरुद्ध विषेश अदालत काठमाडौँमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाण पत्र बुझाई डीएसपीसम्म बढुवा भएको पुष्...
आफ्नै ९ वर्षीया छोरी बलात्कार गर्ने बाबुलाई जन्मकैदको फैसला
अर्घाखाँची,१६ माघ आफ्नै ९ वर्षीया छोरीलाई जबरजस्ती करणी गर्ने बाबुलाई जिल्ला अदालत अर्घाखाँचीले जन्मकैदको फैसला सुनाएको छ । जबरजस्ती तथा हाडनाता करुणीका आरोपित बाबुलाई जिल्ला न्यायाधीश बासुदेव न्यौप...
जिम गरेर साउनामा बाफ लिन गएका दम्पत्तिको निसास्सिएर मृत्यु
काठमान्डौ,१६ माघ ललितपुरको सातदोबाटोस्थित एक जिमखानामा साउना लिन गएका एक दम्पतीको निसास्सिएर ज्यान गएको छ । बुधवार राति फिट एण्ड फाइन जिमखानास्थित साउनामा बाफ लिन गएका दम्पतीको निसास्सिएर ज्यान गएको ...
उत्प्रेरणा सहकारीले बाढ्यो विद्यार्थीहरुलाई स्विटर र स्टेशनरी
चितवन , १६ माघ । कालिका नगरपालिका ७ मा रहेको आधारभूत विद्यालय जुटपानीमा अध्ययनरत विद्यार्थीहरुलाई स्विटर र स्टेशनरी वितरण गरिएको छ । श्रीपञ्चमीको अवसर पारेर खैरहनी नगरपालिका ८ पर्सामा रहेको उत्प्रेरण...









