देश /समाज
रत्ननगर जेसिजको पदस्थापन
चितवन , १८ माघ । रत्ननगर जेसिजको अध्यक्ष पदमा सर्वसम्मत चयन भएका प्रदिप अधिकारीले पदभार ग्रहण गरेका छन् । शुक्रबार भएको रत्ननगर जेसिजको पदस्थापन कार्यक्रममा रत्ननगर जेसिजको बर्ष २०१९ को अध्यक्ष सुवास...
खोप्रा लेक क्षेत्रमा हराएका चार पदयात्रीको दुई दिनपछि सकुशल उद्धार
म्याग्दी,१८ माघ । अन्नपूर्ण हिमालको पश्चिम फेदीमा बाटो बिराएर हिउँ जमेको स्थानमा फसेका ४ जना नेपाली पर्यटकको उद्धार गरिएको छ । उनीहरुको तेस्रो दिनमा सकुशल उद्धार गरिएको हो । ३ हजार ८ सय मिटर उचाइमा ...
कोरोना भाइरसको शंकास्पद विरामीको उपचार गर्न भरतपुर अस्पतालमा छुट्टै कक्ष
चितवन , १८ माघ । चीनमा कोरोना भाइरसको महामारी फैलिएपछि भरतपुर अस्पतालले समेत उच्च सतर्कता अपनाएको छ । अस्पतालले शंकास्पद बिरामीको उपचारका लागि छुट्टै कक्ष बनाएको छ । भरतपुर अस्पतालमा कोरोना भाइरसका श...
मोटरसाइकल दुर्घटना हुँदा सिन्धुलीमा दुईको मृत्यु
सिन्धुली,१८ माघ । मोटरसाइकल दुर्घटना हुँदा सिन्धुलीमा दुईको मृत्यु भएको छ । बिपी राजमार्गअन्तर्गत यहाँको कमलामाई नगरपालिका–७ माझइीटारमा प्रदेश नं २ को ०२–००१ प २५१० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा द...
काठमाडौंको खानेपानी लिमिटेडमा ४८ जनालाई रोजगारीको अवसर
काठमाडौं,१८ माघ। उपत्यका खानेपानी लिमिटेडमा रोजगारीका लागि आवेदन खुला गरिएको छ । खानेपानी लिमिटेडले माघ १७ गते विज्ञापन जारी गर्दै ४८ जनाको माग गरेको हो । खुला , समावेशी र आन्तिरक प्रतियोगिताबाट रिक...
टिप्परको ठक्करबाट भरतपुर निवासी पाठकको मृत्यु
तनहुँ , १७ माघ तनहुँको व्यास नगरपालिका–४ बागभञ्ज्याङमा टिप्परको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । दमौलीबाट लमजुङको भोर्लेटारतर्फ जाँदै गरेको ना३९प ५०० नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गर...
नारायणगढ बुटवल सडक विस्तारका लागि ६० हजार बढी रुख काट्नु पर्ने !
काठमाडौं, १७ माघ । १. बुटवल नारायणगढ सडक विस्तारका लागि ६० हजार बढी रुख काट्नु पर्ने भएपछि विस्तारमा समस्या नक्सा, योजना र कल्पनामा एक से एक राम्रो बनिरहेका छन् नेपालमा सडकहरु । हरेक ठाउँमा चारदेखि ...
भिजिट नेपालको नारा गैंडालाई जिस्क्याउनु हो ?
काठमाडौं,१७ माघ । व्यवसायी तथा भिजिट नेपाल २०२० का राष्ट्रिय संयोजक सुरज वैद्यले केही दिनअघि गरेको एउटा ट्विट अहिले पनि चर्चामा छ । उनले २७ जनवरीमा चितवनबाट एउटा ट्विट गरेका छन्– गैंडालाई छुँदै गरेको...
स्कुटर चोरी गरी भाग्दै गर्ने क्रममा वुटवलका श्रेष्ठ पक्राउ
काठमाडौं,१७ माघ । स्कुटर चोरी गरी भाग्दै गरेको अवस्थामा रुपन्देही वुटवल उपमहानगरपालिका-८ घर भई काठमाडौं महानगरपालिका-२६ बस्ने २७ वर्षीय पारस श्रेष्ठलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । बा। ६८ प...
अनलाइन सपिङको नाममा ठगी गर्ने गिरोह पक्राउ,नक्कली फोटोकपीले बैंक खाता
विराटनगर,१७ माघ । अनलाइन सपिङको नाममा ठगी गर्ने गिरोहले नागरिकताको फोटोकपी कै भरमा नक्कली बैंकखाता खोलेको भेटिएको छ । ६७ लाख ९९ हजार ७५० रुपैयाँसहित पक्राउ परेका आठ जनाले फोटोकपी कै भरमा ७८ वटा बैंक ...








