देश /समाज
कैलालीमा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप,१० जना घाइते
टीकापुर,१९ माघ । कैलालीको लम्कीचुहा नगरपालिका(४ बलियामा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप भएको छ ।सडक दुर्घटनामा परी शनिबार ज्यान गुएका लम्कीचुहा नगरपालिका( ६ लुहारपुरका मायाराम चौधरीको ज्यान गएको थ...
चीनको वुहानमा रहेका १७७ नेपाली विद्यार्थीलाई नेपाल ल्याइदै
काठमाडौँ,१९ माघ । चीनको वुहानमा रहेका १७७ नेपाली विद्यार्थीलाई नेपाल ल्याइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी १७७ जना विद्यार्थीलाई नेपाल ल्याउने तय...
गोंगबु बसपार्कमा प्रहरीको छापा, चार तेस्रोलिंगीसहित ७३ जना पक्राउ
काठमाडौं,१९ माघ । प्रहरीले गोँगबु नयाँ बसपार्क क्षेत्रमा अनैतिक क्रियाकलापमा संलग्न ७३ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले गोँगबु नयाँ बसपार्क शुद्धीकरण अभियानअन्तर्गत ७...
हेटौंडाको दुई ओटा स्कुल बसमा आगजनी
हेटौडा,१९ माघ । हेटौंडा उपमहानगरपालिका–५ पिप्लेस्थित जेनिथ इन्टरनेशनल विद्यालयको दुई ओटा बसमा शनिबार राति आगजनी भएको छ । स्कुल परिसरभित्र रोकीराखिएको ना७ख ८७२८ र ना१क ३२१८ नम्बरको दुई बसमा आगजनी भएको...
ललितपुरको कवाडीखानामा भीषण आगलागी, एक जना घाइते
काठमाडौं,१९ माघ। ललितपुरको बखुन्डोलस्थित उत्तर कोरियाली दूतावास नजिकै कवाडीखानामा भीषण आगलागी भएको छ । आगलागीमा परी एक जना घाइते भएका छन् । आइतबार बिहान ११ः२० बजेतिर लागेको आगलागीले उग्र रुप लिएको छ...
सुनसरीमा रात्रीबस र हाइस ठोक्किँदा चार जनाको मृत्यु
सुनसरी , १९ माघ सुनसरीमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ । मृत्यु भएका चार जनाकै पहिचान खुलेको छ। आज बिहान पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको वा ६ ख ७९५ नम्बरको रात्रीबस र पूर्वबाट का...
दुर्घटनामा ८ महिने बालक सहित आठ जनाको मृत्यु, १३ जना घाइते
सुनसरी, सर्लाही ,१९ माघ । मुलुकका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर १३ जना घाइते भएका छन् । घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । सु...
बागलुङमा श्रीमतीले धकेलेर श्रीमानको मृत्यु
बागलुङ,१८ माघ । बागलुङको तमानखोला गाउँपालिका–१ बिसोकमा श्रीमतीले धकेलेर ठोकिँदा चोट लागेर श्रीमानको मृत्यु भएको छ । सामान्य घरायसी विवादमा उनीहरुबीच कुटाकुट नै भएको स्थानीयवासीले बताएका छन् । श्रीमती...
सुर्खेतमा ट्रक र ट्र्याक्टर जुध्दा चालकको मृत्यु, आइतबार यातायात बन्द
सुर्खेत,१८ माघ । ट्रक र ट्रयाक्टर जुध्दा मृत्यु भएका ट्याक्टर चालकका आफन्तले आन्दोलनको घोषणा गरेका छन्। शनिबार पीडित परिवार संघर्ष समितिले एक विज्ञप्ति जारी गरी आन्दोलनको घोषणा गरेको हो। शुक्रबार ज...
रुकुमबाट दाङ झरेका २५० भेडा जंगलमै मरे
दाङ,१८ माघ । पूर्वी रुकुमको लुकुमबाट चराउनका लागि दाङ ल्याइएका २ सय ५० भेडा जंगलमै मरेका छन। रुकुमको भुमे गाउँपालिका(१ लुकुमका ४ भेडालापक किसानले चिसो छल्न दाङ ल्याएका भेडा जंगलमै मरेका हुन। पाँच सय ...









