देश /समाज
सङ्खुवासभा बाढीपहिरो : १० वर्षमा २१ जनाको मृत्यु, ३८ जना बेपत्ता
चितवन, ०३ असार । सङ्खुवासभामा हरेक वर्ष बाढीपहिरोका कारण जनधनको क्षति हुने गरेको तथ्याङ्क छ । जिल्लाका विभिन्न स्थानमा बर्सेनि विपद्बाट धेरै नागरिकले ज्यान गुमाउनाका साथै ठूलो आर्थिक क्षतिसमेत हुने गर...
ताप्लेजुङमा बाढी पहिरोबाट दार्जनौँ परिवार विस्थापित
चितवन , ०२ असार । निरन्तर वर्षाका कारणले ताप्लेजुङका विभिन्न ठाउँमा गएको पहिरोले दर्जनौँ परिवार विस्थापित भएका छन् । गत बुधबार यता निरन्तर हुँदै आएको वर्षाका कारण गएको पहिरोले घरमा क्षति पु¥याउँदा दर्...
‘ठूलो वर्षा भएमा मेलम्चीको खानेपानी बन्द गरिने’
चितवन , ३२ जेठ । मनसुन सुरु भएसँगै ठूलो वर्षा भएमा सरकारले मेलम्ची खानेपानी आयोजना बन्द गर्ने भएको छ । बिहीबारदेखि आयोजना बन्द गर्ने तयारी गरिएको भए पनि तत्काल मनसुन सक्रिय नहुँदा बन्द नगरिएको हो । मन...
तराईमा अत्यधिक गर्मी बढ्दै, वीरगञ्जका विद्यालय थप तीन दिन बन्द
चितवन, ३१ जेठ । अत्यधिक गर्मीले तराईको जनजीवन प्रभावित भएसँगै वीरगञ्ज महानगरपालिकाले तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । महानगरले आजदेखि असार २ गतेसम्म आफ्नो क्षेत्रका सामुदायिक तथा संस्थागत ...
काठमाडौँ उपत्यकाको तापक्रम आज पनि उच्च रहने
चितवन, ३१ जेठ । काठमाडौँ उपत्यकाको तापक्रम आज पनि उच्च रहने भएको छ । यहाँको अधिकतम तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसका बिच रहने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान छ । विभागका मौसमविद् गोविन्द झा...
राष्ट्रिय परिचयपत्र विवरण दर्ता विशेष शिविर सञ्चालन
चितवन, ३० जेठ । मकवानपुर जिल्ला प्रशासन कार्यालयले आजदेखि राष्ट्रिय परिचयपत्र विवरण दर्ता विशेष शिविर सञ्चालन गरेको छ । शिविरको प्रारम्भ राक्सिराङ गाउँपालिकाबाट भएको छ । सामाजिक सुरक्षा भत्ता प्राप्त ...
इडन गार्डेन माविमा प्रत्यक्ष निर्वाचन मार्फत विद्यार्थी नेता छनौट
चितवन, २६ जेठ । चितवनको भरतपुर–१० मा रहेको इडन गार्डेन माध्यमिक विद्यालयले प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत विद्यार्थी नेताहरु छनौट गरेको छ । विद्यालयले संसदीय निर्वाचनको झल्को दिनेगरी शुक्रबार पहिलो...
भारतको बैंग्लोरमा बझाङका एकै परिवारका पाँच जनाको जलेर मृत्यु
चितवन , २१ जेठ । भारतको बैंग्लोरमा एकै परिवारका पाँच नेपालीको जलेर मृत्यु भएको छ । गत बुधबार राति खाना पकाउने क्रममा ग्याँस लिक भइ आगलागी हुँदा बझाङ जयपृथ्वी नगरपालिका सुइलका एकै परिवारका पाँच जना घाइ...
श्रीलङ्कामा वर्षा जारी, बाढी र डुवानको जोखिम उच्च
चितवन , २० जेठ । श्रीलङ्काको विपद् व्यवस्थापन केन्द्र (डीएमसी) ले राजधानी कोलम्बोको बाहिरी क्षेत्र र टापुका अन्य केही क्षेत्रमा आइतबार भारी वर्षाका कारण ठूलो बाढीको चेतावनी जारी गरेको छ । सिंचाइ विभाग...
यार्सा टिप्न गएका युवकको लडेर मृत्यु
चितवन , १९ जेठ । दार्चुलामा यार्सागुम्बा टिप्न गएका एक युवकको भीरबाट लडेर मृत्यु भएको छ । जिल्लाको अपिहिमाल गाउँपालिका–३ राताभिटाका २४ वर्षीय मिलन कार्कीको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्या...









