समाबेसी खबर डट कम फ्लो गर्नुहोस

चितवन विशेष

स्विमङ पुलमा डुबेर सौराहामा एकजनाको मृत्यु

स्विमङ पुलमा डुबेर सौराहामा एकजनाको मृत्यु

चितवन , ११ साउन चितवनको सौराहामा स्विमङ पुलमा डुबेर एकजनाको मृत्यु भएको छ । रत्ननगर ६ सौराहाको होटल रेन फरेस्टको स्विमङ पुलमा डुबेर आज एकजनाको मृत्यु भएको हो । बुढानिलकण्ठ न पा ४ नारायणथान निवासी ...

अण्डा उत्पादक संघको निर्वाचनमा  ८४ प्रतिशत मत खस्यो

अण्डा उत्पादक संघको निर्वाचनमा ८४ प्रतिशत मत खस्यो

चितवन , ११ साउन नेपाल अण्डा उत्पादक संघको निर्वाचनमा ८४ प्रतिशत मत खसेको छ । संघको आज भएको निर्वाचनमा कुल ६ सय ९७ जना मतदाता रहेकोमा ५ सय ९० मत खसेको निर्वाचन समिती संयोजक दिवाकार पौडेलले जानकारी द...

अण्डा उत्पादक संघको मतदान सुरु

अण्डा उत्पादक संघको मतदान सुरु

चितवन , ११ साउन नेपाल अण्डा उत्पादक संघको नयाँ नेतृत्वको लागि मतदान सुरु भएको छ । दिउँसो ३ बजेबाट मतदान सुरु भएको हो । कडा सुरक्षाका बिच रत्ननगरको स्टार बैङ्क्युटमा मतदान सुरु भएको छ । मतदान अपरान्...

अण्डा संघ अधिवेसन अपडेट : अध्यक्षमा २ सहित १४ जनाको उम्मेदवारी

अण्डा संघ अधिवेसन अपडेट : अध्यक्षमा २ सहित १४ जनाको उम्मेदवारी

चितवन , ११ साउन नेपाल अण्डा उत्पादक संघको १५ औ साधारणसभा तथा अधिवेसनमा अध्यक्ष पदको लागि दुई जनाको उम्मेदवारी परेको छ । अध्यक्ष पदको लागि शिवराम के सी र रघुनाथ भट्टको उम्मेदवारी परेको हो । त्यस्...

अण्डा उत्पादक संघको अध्यक्ष पदमा के सी र भट्ट भिड्ने

अण्डा उत्पादक संघको अध्यक्ष पदमा के सी र भट्ट भिड्ने

चितवन , ११ साउन नेपाल अण्डा उत्पादक संघको केन्द्रिय अध्यक्ष पदको लागि २ जनाको उम्मेदवारी पर्ने भएको छ । अध्यक्ष पदको लागि शिवराम के सी र रघुनाथ भट्टले उम्मेदवारी दिने भएका हुन् । सहमतिको माध्यमबाट ने...

सडक मर्मतको लागि उद्योग वाणिज्य संघको ध्यानाकर्षण

सडक मर्मतको लागि उद्योग वाणिज्य संघको ध्यानाकर्षण

चितवन , १० साउन रत्ननगर उद्योग वाणिज्य संघले पूर्वपश्चिम राजमार्गको रत्ननगर क्षेत्रमा सडक बिग्रिएको प्रति सडक डिभिजन कार्यालयको ध्यानाकर्षण गराएको छ । तत्काल सडक मर्मतका लागि संघले डिभिजन कार्यालयको ...

रंगशाला निर्माणका लागि राप्ती र कालिकामा सहयोग समिति गठन

रंगशाला निर्माणका लागि राप्ती र कालिकामा सहयोग समिति गठन

चितवन , ९ साउन गौतमवुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि चितवनको राप्ती र कालिका नगरपालिकामा नगरस्तरीय सहयोग समिति विहीवार गठन गरिएको छ । दुई नगरपालिकामा छुट्टा छुट्टै आयोजित सरोकारव...

क्रिकेट रंगशालाको लागि आर्थिक सहयोग जुटाउन समिति गठन

क्रिकेट रंगशालाको लागि आर्थिक सहयोग जुटाउन समिति गठन

चितवन , ८ साउन चितवनको भरतपुरमा निर्माण हुन लागेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि सहयोग समिति गठन गरिएको छ । बुधवार रत्ननगरमा भएको भेलाले रत्ननगरका मेयर नारायण वन संयोजक र उ...

पैदल यात्रीलाई ठक्कर दिएर भाग्न खोज्दा मोटरसाइकल दुर्घटना , चालकको मृत्यु

पैदल यात्रीलाई ठक्कर दिएर भाग्न खोज्दा मोटरसाइकल दुर्घटना , चालकको मृत्यु

चितवन , ६ साउन चितवनमा पैदलयात्रीलाई ठक्कर दिएर भाग्ने क्रममा मोटरसाइकल दुर्घटनाहुँदा चालकको मृत्यु भएको छ । भरतपुर महानगरपालिका १ रामनगर स्थित नारायणगढ मुग्लिन सडक खण्डमा नारायणगढ बाट रामनगर तर्फ जा...

नेटवर्किङ व्यवसाय मार्फत ठगी गरेको भन्दै ३ जना पक्राउ

नेटवर्किङ व्यवसाय मार्फत ठगी गरेको भन्दै ३ जना पक्राउ

चितवन , ६ साउन चितवनमा नेटवर्किङ व्यवसाय मार्फत ठगी गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । नेपालमा अवैध मानिएको नेटवर्किङ व्यवसाय गरि सर्वसाधारणलाई अनेक प्रलोभन देखाइ ठगी गरेको भन्दै उनीहर...