समाबेसी खबर डट कम फ्लो गर्नुहोस

चितवन विशेष

खैरहनीको १ वर्षे कार्यप्रगति सार्वजनिक

खैरहनीको १ वर्षे कार्यप्रगति सार्वजनिक


चितवन , ६ साउन   चितवनको खैरहनी नगरपालिकाले गत आर्थिक वर्षमा गरेका कार्यप्रगतिको विवरण सार्वजनिक गरेको छ । गत आर्थिक वर्ष २०७५÷०७६ मा नगरपालिकाले गरेका कामहरु सोमवार आयोजित पत्रकार भेटघाट कार्यक्रम...

पूर्वी चितवनका १७३ जना युवा नेकपामा प्रवेश

पूर्वी चितवनका १७३ जना युवा नेकपामा प्रवेश


चितवन , ६ साउन पूर्वी चितवनको रत्ननगरमा सयौको संख्यामा युवाहरु नेपाल कम्युनिष्ट पार्टी ( नेकपा )मा प्रवेश गरेका छन् । विभिन्न पार्टीमा सक्रिय १ सय ७३ जना युवाहरु एक कार्यक्रमको बिच पार्टी प्रवेश गर...

खैरहनी नगरपालिकाद्धारा ५ लाखको फलफुलका विरुवा वितरण

खैरहनी नगरपालिकाद्धारा ५ लाखको फलफुलका विरुवा वितरण


चितवन , ५ साउन चितवनको खैरहनी नगरपालिकाले गत आर्थिक वर्षमा ५ लाख रुपैया वरावरको फलफुलका विरुवा वितरण गरेको छ । गत आर्थिक वर्षमा विभिन्न प्रजातिको आँप,लिच्ची,रुख कटहर र कागतीका विरुवा वितरण गरेको नग...

रक्सीको मातमा आफ्नै मोटरसाइकल जलाए

रक्सीको मातमा आफ्नै मोटरसाइकल जलाए


चितवन , ५ साउन चितवनमा रक्सीको मातमा दुई दाजुभाईले आफ्नै मोटरसाइकल जलाएका छन् । भरतपुर महानगरपालिका १४ सुन्दरबस्तीमा गएराति मादकपदार्थ सेवन गरेको अवस्थामा दाजुभाईबिच विवाद हुदाँ मोटरसाइकलमा आगजनी ग...

पदमपुरबाट गाँजा सहित दुईजना पक्राउ

पदमपुरबाट गाँजा सहित दुईजना पक्राउ


चितवन , ४ साउन चितवनको कालिका नगरपालिका पदमपुर क्षेत्रबाट गाँजा सहित दुईजना पक्राउ परेका छन् । कालिका नगरपालिका २ थेखडिया बस्ने कुमारी महतोको घरबाट प्रहरीले ७०० ग्राम गाँजा बरामद गरेको हो । बरामद ग...

शुभकामना बचतको सेवा केन्द्र पर्साबजारमा

शुभकामना बचतको सेवा केन्द्र पर्साबजारमा


चितवन , ४ साउन शुभकामना बचत तथ ऋण सहकारी संस्था लिमिटेडले आफ्नो सेवा केन्द्र बिस्तार गरेको छ । खैरहनी नगरपालिका वडा नम्बर १ ज्यामिरेमा केन्द्रिय कार्यालय रहेको संस्थाले खैरहनी ८ पर्सा बजारमा सेवा क...

नारायणी नदीमा मिनि पानी जहाज चल्ने

नारायणी नदीमा मिनि पानी जहाज चल्ने


चितवन , ४ साउन  चितवनको नारायणी नदीमा रिभर क्रुजशिप ( मिनी पानी जहाज ) संचालनमा आउने भएको छ । नेपालमै पहिलो पटक भरतपुर महानगरपालिका वडा नम्बर १६ मा रिभर क्रुजशिप ( मिनि पानी जहाज ) संचालन गर्ने तया...

गुरुको घर बनाउन जुटे कंकालीका पूर्वविद्यार्थी , घरको शिलान्यास

गुरुको घर बनाउन जुटे कंकालीका पूर्वविद्यार्थी , घरको शिलान्यास


चितवन , १ साउन चितवनको कंकाली माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरु आफ्नो गुरुको घर बनाउन जुटेका छन् । पूर्वीचितवनको खैरहनी नगरपालिका वडा नम्बर १ स्थित कंकाली मा वि का पूर्व विद्यार्थीहरुले आफ्नो...

खैरहनीमा २३ करोडको लगानीमा दाना उद्योग

खैरहनीमा २३ करोडको लगानीमा दाना उद्योग


चितवन , १ साउन पूर्वीचितवनको खैरहनीमा कैलाशपति एग्रो इन्डष्ट्रिज संचालनमा आएको छ । खैरहनी ८ वैरहनीमा स्थापना गरिएको उद्योगको आज एक कार्यक्रमको बिच खैरहनी नगरपालिकाका मेयर लालमणी चौधरीले उद्घाटन गरे...

रक्सी खाएका शिक्षकहरुलाई कारबाहिको लागि नगरपालिका पठाइयो

रक्सी खाएका शिक्षकहरुलाई कारबाहिको लागि नगरपालिका पठाइयो


चितवन , १ साउन चितवनको रत्ननगर नगरपालिका ९ स्थिति कपोरखोरी माध्यमिक विद्यालयमा रक्सी खाएको अवस्थामा फेला परेका शिक्षकहरुलाई कारबाहिको लागि नगरपालिकाको जिम्मा लगाइएको छ । गएराती विद्यालयमै रक्सी ...