समाबेसी खबर डट कम फ्लो गर्नुहोस

चितवन विशेष

अबरुद्ध नारायणगढ मुग्लिङ सडक सुचारु

अबरुद्ध नारायणगढ मुग्लिङ सडक सुचारु


चितवन ,२७ असार  पहिरोले अबरुद्ध भएको नारायणगढ  मुग्लिङ सडक अहिले सुचारु भएको छ । भरतपुर महानगरपालिका २९ सत्रकिलोमा  पहिरो खसेर अबरुद्ध भएको सडक राती १ बजेबाट सुचारु भएको छ । सडकमा खसेको पहिरो हट...

पहिरोले नारायणगढ मुग्लिङ सडक अबरुद्ध

पहिरोले नारायणगढ मुग्लिङ सडक अबरुद्ध


चितवन , २६ असार  नारायणगढ मुग्लिङ सडक खण्डको सत्रकिलोमा पहिरो खसेर सडक अबरुद्ध भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर २९ मा राती ११ बजे पहिरो खसेर सडक अबरुद्ध भएको प्रहरीले जनाएको छ। अबरुद्ध सडक खु...

चितवनमा खैरो हेरोइन सहित ३ जना पक्राउ

चितवनमा खैरो हेरोइन सहित ३ जना पक्राउ


चितवन ,असार २६ चितवनमा अबैध लागुऔषध खैरो हेरोइन ( ब्राउन सुगर ) सहित ३ जना पक्राउ परेका छन् । पूर्वीचितवनको रत्ननगर नगरपालिका १ बकुलहरबाट प्रहरीले १० ग्राम ३६० मिलि ग्राम खैरो हेरोइन सहित तिनजनालाई आ...

चितवनमा भारतिय गाडी निषेध , फलफूल बोकेको भारतिय गाडीमा बिहानै तोडफोड

चितवनमा भारतिय गाडी निषेध , फलफूल बोकेको भारतिय गाडीमा बिहानै तोडफोड


चितवन , असार २६ चितवनमा फलपूल बोकेको एक भारितय गाडी तोडफोड भएको छ । भरतपुर महानगरपालिका २ मा रहेको तरकारी मण्डीमा भारतबाट आँप लिएर आएको गाडीमा ढुङ्गा प्रहार भएको हो । अज्ञात समुहले विहिबार बिहान ३ ...

ट्रकको ठक्करबाट एकजनाको मृत्यु

ट्रकको ठक्करबाट एकजनाको मृत्यु


चितवन , २५ असार पूर्वीचितवनको हर्दीचोक नजिक ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत राप्ती नगरपालिका वडा नम्बर ६ सशस्त्र प्रहरीको ब्यारेक अगाडी ना ५ ख ७२९३ नम्बरको ट्र...

पशुपालन व्यवसायलाई कालिका नगरपालिकाद्धारा अनुदान वितरण

पशुपालन व्यवसायलाई कालिका नगरपालिकाद्धारा अनुदान वितरण


चितवन ,२५ असार चितवनको कालिका नगरपालिकाले पशुपालन व्यवसायलाई दिगो वनाउन किसानहरुलाई अनुदान वितरण गरेको छ । किसानको आयआर्जनलाई वढाउँदै पशुपालन व्यवसायलाई दिगो वनाउन गोठ सुधार,वाख्रा र वंगुरको खोर सु...

ट्रकले ठक्कर दिदाँ एकजना गम्भिर घाइते

ट्रकले ठक्कर दिदाँ एकजना गम्भिर घाइते


चितवन , २४ असार  चितवनको रत्ननगरमा ट्रकले मोटरसाइकललाई ठक्करदिदाँ एकजना गम्भिर घाइते भएका छन् । रत्ननगर ३ बेल्सी पुलनजिक पश्चिमबाट पुर्वतर्फ जादै गरेको मोटरसाइकललाई विपरित दिशाबाट आउदै गरेको ट्रकले ठ...

खैरहनीको चारवटा वडा पूर्ण संस्थागत सुत्केरी वडा घोषणा

खैरहनीको चारवटा वडा पूर्ण संस्थागत सुत्केरी वडा घोषणा


चितवन , २४ असार  चितवनको खैरहनी नगरपालिकाको ४ वटा वडालाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको छ । नगरपालिकाको ५, ७, ९ र १२ नम्बर वडालाई मंगलबार एक कार्यक्रमकाबीच पूर्णसंस्थागत सुत्केरी वडा घोषणा ...

राप्तीका युवाद्धारा सचेतना मुलक कार्यक्रम

राप्तीका युवाद्धारा सचेतना मुलक कार्यक्रम


चितवन, २३ असार चितवनको राप्ती नगरपालिका युवाहरुले लागुपदार्थ दुर्व्यसनी विरुद्ध सचेतना कार्यक्रम गरेको छ । राप्ती नगरपालिका वडा नम्बर ५ मा रहेको जेपी युवा क्लबले ४ दिन सम्म बालबालिकाहरुलाई लक्षित गरि...

त्रिशुली नदीकिनारमा ट्रक खस्दा २ जनाको मृत्यु

त्रिशुली नदीकिनारमा ट्रक खस्दा २ जनाको मृत्यु


चितवन , असार २० चितवनको चुम्लिङटारमा ट्रक र्दुघटना हुँदा दुईजनाको मृत्यु भएको छ । पृथ्वी राजमार्ग अन्तर्गत इच्छाकामना ३ चुम्लिङटारमा ना ७ ख ६७६५ नम्बरको ट्रक अनियन्त्रित भई त्रिशुली नदी किनारमा खसेको...