समाबेसी खबर डट कम फ्लो गर्नुहोस

अपराध

गृहमन्त्री लामिछानेले डाके सिडिओ र जिल्लास्थित सुरक्षा प्रमुखको संयुक्त बैठक

गृहमन्त्री लामिछानेले डाके सिडिओ र जिल्लास्थित सुरक्षा प्रमुखको संयुक्त बैठक


काठमाडौं, १८ पुस | उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मुलुकभरको सुरक्षास्थितिको जानकारी लिन बैठक डाकेका छन् । लामिछानेले आज बिहान ९ बजे भर्चुअल बैठक डाकेका हुन् । बैठकमा ७७ वटै प्रमुख जिल्ला अधिकारी...

भेरी नदी किनारमा पूर्वसूचना प्रणाली जडान

भेरी नदी किनारमा पूर्वसूचना प्रणाली जडान


सुर्खेत, १५ पुस | सुर्खेतस्थित भेरी नदी किनारका नागरिकलाई सुरक्षित राख्न पूर्वसूचना प्रणाली जडान गरिएको छ। वराहताल गाउँपालिका र पञ्चपुरी नगरपालिकाका दुई हजार ३८८ घर भेरी पूर्वसूचना प्रणालीबाट लाभान्वि...

लागूपदार्थ सेवनदेखि ओसार-पसार बढ्दै

लागूपदार्थ सेवनदेखि ओसार-पसार बढ्दै


सुर्खेत, १४ पुस | कर्णाली प्रदेशमा लागूऔषध प्रयोगकर्तादेखि व्यापार गर्नेको संख्य बढेको पाइएको छ । आर्थिक वर्ष २०७७/०७८ मा प्रदेशभर लागूऔषधसम्बन्धीका ७० वटा मुद्दा दर्ता भएका थिए । उक्त आर्थिक वर्षमा ...

सिराहामा सशस्त्र प्रहरीद्वारा २९ लाखभन्दा बढी मूल्यको सामान बरामद

सिराहामा सशस्त्र प्रहरीद्वारा २९ लाखभन्दा बढी मूल्यको सामान बरामद


सिराहा, १४ पुस । सशस्त्र प्रहरी बलले सिराहाका विभिन्न स्थानबाट करिब २९ लाख २२ हजार ४ सय रुपैयाँ बराबरको विभिन्न किसिका लत्ताकपडा तथा अगरबत्तीको धुलो बरामद गरेको छ । विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी...

सट्टाबाजी खेलाएकाे आराेपमा ४ जना पक्राउ

सट्टाबाजी खेलाएकाे आराेपमा ४ जना पक्राउ


काठमाडौं, १४ पुस । कीर्तिपुर नगरपालिका-१० स्थित क्रिकेट खेल मैदानमा एनपीएल टि २० पुरुष राष्ट्रिय क्रिकेट खेलमा अनलाइन भाेटिङमार्फत सट्टाबाजी खेलाउने कार्यमा संलग्न रहेको आराेपमा चारजना पक्राउ परेका छन...

सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ

सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ


काठमाडौं,  १४ पुस ।  सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा भक्तपुरकाे भक्तपुर नगरपालिका-९ बस्ने २५ वर्षीय सुमन त्योछिनलाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जाल फेसबुकमा कुराकानी ...

सप्तरीमा मोटरसाइकल चोरेको अभियोगमा एकजना पक्राउ

सप्तरीमा मोटरसाइकल चोरेको अभियोगमा एकजना पक्राउ


काठमाडौं, १२ पुस | सप्तरीमा मोटरसाइकल चोरेको अभियोगमा एकजना पक्राउ परेका छन् । राजविराज नगरपालिका-११ का शुभनारायण शर्माको को३०प ८११२ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा सोही नगरपालिका-४ का २२ वर्षीय...

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका २४ कर्मचारीमाथि अख्तियारले लगायो भ्रष्टाचारको आरोप

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका २४ कर्मचारीमाथि अख्तियारले लगायो भ्रष्टाचारको आरोप


बुटवल, १२ पुस | दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यत २४ जना कर्मचारीमाथि भ्रष्टाचारको आरोप लागेको छ ।एमआरआई र सिटीस्क्यान खरिदमा ब्यापक भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान ...

लागूऔषध कोरेक्ससहित सिन्धुलीबाट एकजना पक्राउ

लागूऔषध कोरेक्ससहित सिन्धुलीबाट एकजना पक्राउ


काठमाडौं, १२ पुस | अवैध लागूऔषध कोरेक्स जस्तो देखिने पदार्थ एक लिटरसहित सिन्धुलीबाट एकजना पक्राउ परेका छन् । सर्लाहीको हरिवन नगरपालिका- १० का ३३ वर्षीय पूर्णबहादुर घिमिरे सिन्धुलीको गोलन्जोर गाउँपालिक...

काठमाडौं उपत्यकामा एकैदिन ३१०१ सवारीसाधन कारबाहीमा

काठमाडौं उपत्यकामा एकैदिन ३१०१ सवारीसाधन कारबाहीमा


काठमाडौं, १२ पुस | काठमाडौं उपत्यकामा सोमबार एकैदिन ३१०१ वटा सवारीसाधन कारबाहीमा परेका छन् । ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनलाई कारबाही गरेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ज...