अपराध
हत्यापछि टाउको बोकर हिँडेको अवस्थामा एक जना पक्राउ
चितवन, २३ असोज । उदयपुरमा श्रीमतीको हत्या गरेर टाउको बोकेर बजारमा हिँडिरहेका एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । उदयपुर प्रहरीका अनुसार त्रिवेणी नगरपालिका–६ जलजले बस्ने ३६ वर्षीय जङ्गबहादुर घिसिङ...
गाजास्थित मस्जिदमा भएको इजरायली आक्रमणमा २१ जनाको मृत्यु
चितवन, २० असोज । गाजाको नागरिक सुरक्षा निकायले आइतबार मध्य देइर अल–बालाहमा रहेका एक मस्जिद परिसरमा भएको इजरायली आक्रमणमा २१ जनाको मृत्यु भएको जनाएको छ । मस्जिदलाई पछिल्लो समय विस्थापितहरूलाई राख्ने आश...
भारतको छत्तीसगढमा प्रहरी सँगको भीडन्तमा ३२ जना माओवादीको मृत्यु
चितवन, १९ असोज । भारतको छत्तीसगढ स्थित नारायणपुर जिल्लामा प्रहरी सँगको भीडन्तमा ३२ जना कथित माओवादीको मृत्यु भएको छ । मारिएका माओवादीको संख्या अझै बढ्न सक्ने भारतीय प्रहरीले जनाएको छ । छत्तीसगढमा गत ...
स्रोत नखुलेको रकमसहित एक जना पक्राउ
चितवन, १६ असोज । महोत्तरीको मनरासिस्वा नगरपालिका-२ भोल्ही चोकबाट स्रोत नखुलेको नगद ११ लाख ८१ हजार ३ सय रूपैयाँ सहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रहरी चौकी ईटहर्वाकट्टी...
दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार
चितवन, ०८ असोज । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुना मुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । प्रकाशमान सिंह राउतको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। प्रसाईलाई गैरकानुनी थुनामा ...
यी हुन् सहकारी ठगीमा फरार २९ जना
चितवन , ०४ असोज । सहकारीको बचत अपचलनको छानबिन गर्न बनेको संसदीय विशेष छानविन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । सूर्य थापा नेतृत्वमा रहेको समितिले पूर्ण प्रतिवेदन शुक्रबार सार्वजनिक गरेको हो । सार्व...
संसद भवन अगाडि प्रदर्शन गर्ने ७ जना पक्राउ
चितवन , ०३ असोज । काठमाडौंको बानेश्वरस्थित संसद भवन अगाडि प्रदर्शन गर्ने ७ जना पक्राउ परेका छन् । बिहिबार दिउँसो संसद भवनको ३ नम्बर गेट अगाडि कालो झण्डासहित प्रदर्शन गर्ने ७ जनालाई प्रहरीले पक्राउ गरे...
प्युठानमा जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
चितवन, ०२ आश्विन । १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्युठान नगरपालिका-७ पाखाडेरा बस्ने २९ वर्षीय मेघराज योगीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । मेघराजले ती किशोरीलाई सोही ठाउ...
क्षमताभन्दा बढी कैदीबन्दी हुँदा खोटाङ कारागारमा समस्या
चितवन, २८ भदौ । जिल्ला कारागार खोटाङमा क्षमताभन्दा ६३ जना बढी कैदीबन्दी भएका छन् । महिला ३३ र पुरुष ६६ जना गरी ९९ कैदीबन्दी अटाउने क्षमताको कारागारमा एक सय ५९ पुरुष र तीन महिला गरी एक सय ६२ कैदीबन्दी ...
लुम्बिनीका कांग्रेस सांसद केसी रकम भुक्तानी गरेर रिहा
चितवन, २४ भदौ । किर्ते मुद्दामा दोषी ठहर भई कारागार चलान भएका लुम्बिनी प्रदेशका सांसद धनबहादुर केसी रिहा भएका छन् । सोमबार केसी कानुन अनुसार कैदको सट्टामा रकम तिरेर रिहा भएको हुन् । उनले फौजदारी अपरा...