अपराध
सुन्धारा कारागारबाट फरार कैदीबन्दी काठमाडौंबाट पक्राउ
चितवन, ०७ असार । सुन्धारा कारागारबाट फरार एक कैदीबन्दी काठमाडौंबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा चितवनको राप्ती नगरपालिका–२ पिप्लेका ४६ वर्षीय प्रभु राम राई रहेका छन्। उनलाई लागुऔषध नियन्त्रण ब्...
सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादवविरुद्ध अख्तियारले घुस मुद्दा दायर
चितवन, ०५ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादवविरुद्ध घुस लिएको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ। सडक ढलान योजनाको ...
होटलको कोठामा अचेत फेला परेका व्यक्तिको मृत्यु, एक जना पक्राउ
चितवन, ०४ असार । सुर्खेतको भेरीगंगा नगरपालिका–१२ सल्लिचोकस्थित एक होटलमा अचेत अवस्थामा फेला परेका एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ। मृतक जाजरकोटको जुनीचाँदे गाउँपालिका–९ घर भई हाल भेरीगंगामा ...
सप्तरीमा जबर्जस्ती विवाह गराएको आरोपमा एक पक्राउ
चितवन, ०४ असार । सप्तरी प्रहरीले जबर्जस्ती विवाह गराएको आरोपमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुरुङ्गा नगरपालिका–९ निवासी मनोजकुमार ठाकुर रहेका छन्। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार...
अदालत र प्रहरी टोलीमाथि अवरोध गरेको आरोपमा सर्लाहीका वडाध्यक्ष पक्राउ
चितवन, ०२ असार । सर्लाहीको गोडैता नगरपालिका–५ का वडाध्यक्ष प्रकाशप्रसाद गुप्तालाई अदालतको फैसला कार्यान्वयनका क्रममा पुगेको अदालत तथा प्रहरी टोलीमाथि अवरोध र आक्रमण भएको घटनामा संलग्न रहेको आरोपमा प्र...
राहदानी छपाइ भ्रष्टाचार प्रकरणः महानिर्देशक अर्याल र निर्देशक केसीलाई ४ दिन थुनामा राख्न अनुमति
चितवन, ०२ असार । विशेष अदालतले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र निर्देशक सुनील कुमार केसीलाई राहदानी छपाइसम्बन्धी भ्रष्टाचार आरोपमा अनुसन्धान गर्न चार दिन थुनामा राख्न अख्तियार दुरुपयोग अ...
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ
चितवन, ०२ असार । राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई त्रिपुरेश्वरबाट पक्राउ गरेको हो । अख्तियार स्रोतका अनुसार पासपोर्ट...
म्याग्दीको जंगलबाट ८ थान अवैध भरुवा बन्दुक बरामद
चितवन, २७ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिकास्थित जंगलमा लुकाइछिपाइ राखिएको अवस्थामा प्रहरीले आठ थान अवैध एकनाले भरुवा बन्दुक बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय म्याग्दी मातहतको अस्थायी प्रहरी ...
१२ वर्षदेखि फरार जबर्जस्ती करणीका दोषीसहित तीन प्रतिवादी काभ्रेबाट पक्राउ
चितवन, २६ जेठ । जिल्ला प्रहरी कार्यालय काभ्रेले विभिन्न मुद्दामा अदालतबाट सजाय र जरिवाना तोकिएर फरार रहेका तीन प्रतिवादीलाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये एक जना १२ वर्षदेखि फरार अवस्थामा रहेका थि...
धुन्चेमा हुण्डी रकमसहित एक जना पक्राउ, करिब १९ लाख रुपैयाँ बरामद
चितवन, २४ जेठ । रसुवाको गोसाईंकुण्ड गाउँपालिका–६ स्थित धुन्चेबजारबाट प्रहरीले हुण्डी रकमसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोसाईंकुण्ड–३ का ३५ वर्षीय मिङमार छिरिङ गुरुङ रहेका छन्। स्याफ्...






