समाबेसी खबर डट कम फ्लो गर्नुहोस

अर्थ-विजनेस

एनएमबि बैंकको नगद लाभांश घोषणा

एनएमबि बैंकको नगद लाभांश घोषणा


काठमाडौ, २० मंसिर ।  एनएमबि बैंकले लाभांश घोषणा गरेको छ । बैंकको सोमबार बसेको सञ्चालक समितिको  बैठकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट वितरण गर्ने  लाभांश घोषणा गरेको छ । बैंकले हाल कायाम चुक्ता पुँ...

मधेश सरकारले ९ कक्षाका छात्राका लागि झन्डै ५ करोडको झोला किन्दै

मधेश सरकारले ९ कक्षाका छात्राका लागि झन्डै ५ करोडको झोला किन्दै


काठमाडौं, २० मंसिर | दुई वर्षअघि कक्षा ८ मा अध्ययनरत छात्रालाई साइकल बाँडेको मधेश प्रदेश सरकारले यस वर्ष ९ कक्षामा अध्ययनरत छात्रालाई झोला वितरण गर्ने भएको छ । अघिल्लो वर्ष अख्तियार दुरुपयोग अनुसन्धान...

३१६ पदका लागि प्रदेश १ को लोकसेवाले खुलायो जागिर

३१६ पदका लागि प्रदेश १ को लोकसेवाले खुलायो जागिर


काठमाडौं, १९ मंसिर | प्रदेश नम्बर १ को प्रदेश लोक सेवा आयोगले ३१६ पदका लागि दरखास्त माग गरेको छ । स्थानीय सरकारी सेवाका विभिन्न समूहका प्राविधिक तर्फका पदहरूको आन्तरिक प्रतिस्पर्धा, खुला तथा समावेशी प...

कैलाली र कञ्चनपुरको विद्युत आपूर्ति सुधार गर्न पूर्वाधार विस्तार गरिँदै

कैलाली र कञ्चनपुरको विद्युत आपूर्ति सुधार गर्न पूर्वाधार विस्तार गरिँदै


काठमाडौं, १८ मंसिर | नेपाल विद्युत प्राधिकरणले सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरमा विद्युत खपत बढाउन र आपूर्ति सुधार गर्न प्रसारण तथा वितरण प्रणालीको सञ्जाल विस्तार गर्ने भएको छ । प्राधिकरणले तत्...

प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार

प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार


काठमाडौं, १८ मंसिर ।प्रि-ओपन सेसनमा नेप्से सूचक ०.०१ अंकले उकालो लागेको छ । यससँगै सूचक १९६१.०७ विन्दुमा आएको छ । प्रि ओपन सेसनमा नेप्से ११ कम्पनीको कारोबार हुँदा ४ कम्पनीमा वृद्धि भएको छ।यस्तै  ४ कम्...

त्रिशुली जलविद्युत्‌को आईपीओको बाँकी किस्ता तिर्ने म्याद थपियो

त्रिशुली जलविद्युत्‌को आईपीओको बाँकी किस्ता तिर्ने म्याद थपियो


काठमांडौं, १८ मंसिर | सरकारको 'जनताको जलविद्युत् कार्यक्रम' अन्तर्गत सञ्चालित त्रिशुली जलविद्युत कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ)मा चुक्ता हुन बाँकी रकम भुक्तानी गर्ने म्याद थप गरेको छ। कम्पनीले २...

मण्डप नहुँदा अस्थायी संरचनामै खर्चिन्छ लाखौँ रकम

मण्डप नहुँदा अस्थायी संरचनामै खर्चिन्छ लाखौँ रकम


भैरहवा, १६ मंसिर | मेला महोत्सवका लागि अनुकुल समय हो,  मंसिर पुष महिना । विभिन्न संघसंस्थाले वर्षेनी यही समयमा मेला महोत्सव आयोजना गर्दै आएका छन् । कोभिडका कारण विगत २–३ वर्षदेखि आयोजना गर्न नपाएका सं...

मुद्रास्फीति १२ प्रतिशतसम्म पुग्ने प्रक्षेपण

मुद्रास्फीति १२ प्रतिशतसम्म पुग्ने प्रक्षेपण


काठमाडौं, १६ मंसिर | आगामी मुद्रास्फीति १२ प्रतिशत पुग्ने प्रक्षेपण एक अध्ययनले गरेको छ । नेपाल राष्ट्र बैंकले गरेको सर्वेक्षणमा मुद्रास्फीति १२ प्रतिशत पुग्ने देखिएको हो । चालु आर्थिक वर्षको पहिलो त्...

तीन महिनामा विद्युत् प्राधिकरणले कमायाे साढे आठ अर्ब रुपैयाँ नाफा

तीन महिनामा विद्युत् प्राधिकरणले कमायाे साढे आठ अर्ब रुपैयाँ नाफा


काठमाडौँ, १५ मंसिर । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०७९/८० को पहिलो तीन महिनामा साढे आठ अर्ब रुपैयाँ नाफा कमाएको छ । चालु आवका साउन, भदौ र असोजसम्मको वित्तीय विवरण (अपरिष्कृत) अनुसा...

बढ्यो सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य


काठमाडौँ, १५ मंसिर । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला ५ सय रुपैयाँले बढेर प्रतितोला ९८ हजार १ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९७ हजार ५ सयमा...