अर्थ-विजनेस
आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौँ, १४ मंसिर । नेपाल राष्ट्र बैंकले बुधबार तोकेको विदेशी मुद्राको बिनीमय दर अनुसार यस प्रकार रहेको छ । Fixed By Nepal Rastra Bank Currency Unit Buy Sell INR (Indian Rupee...
कालिञ्चोक दर्शन लिमिटेडले आईपीओ निष्कासन गर्ने
काठमाडौँ, १४ मंसिर । कालिञ्चोक दर्शन लिमिटेडले आजदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गर्न लागेको ह...
एक महिनामै ६ लाखले घटे मोबाइल प्रयोगकर्ता
काठमाडौँ, १४ मंसिर । एक महिनाकै अन्तरमा करिब छ लाख मोबाइल प्रयोगकर्ता घटेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार गत असारको तुलनामा साउनमा पाँच लाख ८० हजारभन्दा बढी ...
निजी क्षेत्रको सरकारमाथि दबाब : समाधान नखोजे आन्दोलन गर्ने चेतावनी
काठमाडौँ, १४ मंसिर । मुलुकको अर्थतन्त्र दबाबमा रहेको भन्दै निजी क्षेत्रले राष्ट्र बैंकले आइतबार गरेको मौद्रिक नीतिको समीक्षाले समाधान दिन नसकेको बताएको छ । उद्योगी व्यवसायी र समग्र अर्थतन्त्रको सुधार ...
सुन्तला उत्पादन वृद्धिले किसान उत्साहित
स्याङ्जा, १४ मंसिर । स्याङ्जामा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । यस वर्ष २२ हजार पाँच सय मेट्रिक टन सुन्तला उत्पादन भएको छ । सुन्तला उत्पादन वृद्धि भएपछि यहाँका किसान उत्साहित भएका छन् । पछिल...
बढ्यो सुनचाँदीको मूल्य
काठमाडौँ, १४ मंसिर । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला २ सय रुपैयाँले बढेर प्रतितोला ९७ हजार ६ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९७ हजार १ सयमा...
नेप्से दाेहाेराे अंकले वृद्धि, ९२ करोडको कारोबार
काठमाडौं, ८ मंसिर | बिहीबार सेयर बजार ०.६० प्रतिशतले बढेको छ। आज सेयर कारोबार मापक नेप्से परिसूचक ११.५६ अंकले वृद्धि भई १९३३.५५ मा पुगेको छ। यस्तै, सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.०२ अंकल...
एप्पल आपूर्तिकर्ता फक्सकनले किन माग्यो माफी ?
बेइजिङ, ८ मंसिर | एप्पल आपूर्तिकर्ता फक्सकनले आफ्नो भुक्तान प्रणालीमा ‘प्राविधिक त्रुटि’ को लागि माफी मागेको छ । चीनमा आईफोन कारखानामा विरोध प्रदर्शन चर्किरहेका बेला फक्सनले माफी मागेको हो । सयौं कामद...
चार दिनपछि आज सेयर बजार खुल्दै
काठमाडौं, ६ मंसिर | प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका कारण चार दिनदेखि बन्द रहेको सेयर आज मगलबार खुल्ने भएको छ । चुनावी परिणाम आउँदै गर्दा खुल्ने सेयर बजारले दिने परिणामसँगै सेयर बजारको प्...
६ सय रुपैयाँले घट्यो सुनकाे भाउ
काठमाडौं, ५ मंसिर | सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९७ हजार पाँच सय रुपैयाँ र तेजाबी ९७ हजार रुपैयाँमा...









