अर्थ-विजनेस
कालिकामा उद्योगीहरुको प्रारम्भिक भेला
चितवन, २५ फागुन । कालिका नगरपालिकाभित्रका उद्योगीहरुको प्रारम्भिक भेला सोमबार कालिका नगरपालिकामा भएको छ । चितवन उद्योग संघ कालिका इकाई समितिका अध्यक्ष प्रकाशचन्द्र भट्टराईको सभापतित्वमा सम्पन्न का...
चेपाङ बालबालिकाबाट नारायणगढकाे प्रेसिडेन्ट तास बजार उद्घाटन
चितवन, २४ फागुन । तासको राजधानीको रुपमा रहेको चितवनमा तासकै विभिन्न परिकार लक्षित ‘प्रेसिडेन्ट तास बजार’ सञ्चालनमा आएको छ । खानाका स्वादका पारखीहरुलाई लक्षित गर्दै ‘स्वच्छ वातावरण, सरल ठेगाना, स्तरीय...
फेरि बढ्यो सुनको मूल्य,कति छ तोलामा ?
काठमाडौं,२४ फागुन । नेपाली बजारमा सोमवार (आज) सुनचाँदीको मूल्य बृद्धि भएको छ । आइतवार प्रतितोला छापावाला सुनको मूल्य ८६ हजार १ रहेको थियो । भने आज तोलामा १ सयले बृद्धि भई प्रतितोला सुनको ८६ हज...
नेपाल बैंकमा खुल्यो झण्डै दुई सय जनालाई जागिर
चितवन, २२ फागुन । नेपाल बैंक लिमिटेडमा झण्डै दुई सय जनाका लागि जागिर खुलेको छ। बैंकले शुक्रबार अनलाइन दरखास्त फारम भर्नेबारे सूचना प्रकाशन गरेको छ। लोक सेवा आयोगको सहमतिअनुसार बैंकको स्वीकृत दरब...
खुल्यो ज्योति लाइफको आइपिओ, ५ लाख ९४ हजारले पाउने
चितवन, २२ फागुन । शनिबारदेखि ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सेयर (आइपिओ) खुलेको छ। कम्पनीले आइतबारदेखि आइपिओमा आवेदन खोल्ने भने पनि सिडिएस एण्ड क्लियरिङको आग्रहपछि शनिबारदेखि नै बिक्री खुल...
फेसबुक कम्प्युटर सप्लायर्सको पर्सा शाखा उद्घाटन
चितवन, २० फागुन । चितवनको नारायणगढबाट सेवा प्रदान गर्दै आइरहेको फेसबुक कम्प्युटर सप्लायर्सले खैरहनीको पर्सामा शाखा विस्तार गरेको छ । विस्तारीत शाखाको बिहीबार खैरहनीका नगरप्रमुख लालमणि चौधरीले उद्घाटन...
सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घट्यो
काठमाडौं,२० फागुन । आज विहीबार नेपाली बजारमा सुनको मूल्य तोलामा १००० रुपैयाँले घटेको छ । हिजो प्रतितोला ८७ हजार ५०० मा कारोबार भएको सुनको मूल्य आज तोलामा १००० रुपैयाँले घटेर प्रतितोला ८६ हजार ५०...
सुनको मूल्य पाँच सय रुपैयाँ बढ्यो
काठमाडौं,१९ फागुन । स्थानीय बजारमा बुधबार सुनको मूल्य पुनः बढेको छ। मंगलबार प्रतितोला एक हजार ७०० ले घटेको सुनको मूल्य आज भने ५०० रुपैयाँ बढेको हो। नेपाल सुचाँदी व्यवसायी महासंघका अनुसार मंघलब...
ज्योति लाइफको आइपीओ निष्कासन मिति परिवर्तन, अब कहिलेदेखि खुल्छ ?
काठमाडौं,१८ फागुन । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले धितोपत्रको प्रारम्भिक निष्कासन (आईपीओ) को मिति परिवर्तन गरेको छ । कम्पनीले अब फागुन २१ गते (शुक्रबार) बाट आईपीओे निष्कासन गर्ने भएको छ । यसअघि...
आजबाट राष्ट्र बैंकका दुई डेपुटी गभर्नरको पद रिक्त
काठमाडौं,१८ फागुन । आजबाट नेपाल राष्ट्र बैंकमा दुवै डेपुटी गभर्नरको पद रिक्त भएको छ । डेपुटी गभर्नरद्वय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठको ५ वर्षे कार्यकाल आज फागुन १८ गते पूरा भएसँगै यी दुवै पद...








