अर्थ-विजनेस
कति छ सुन चाँदीको भाउ ?
काठमाडौं, १९ साउन । नेपाली बजारमा आज सुन तथा चाँदीको मूल्यमा स्थिरता छाएको छ । आइतवार प्रतितोला छापावाला सुन ९६ हजार ६ सयमा कारोबार भएको थियो । भने आज पनि त्यहि मूल्य कायम भइ कारोबार भइरहेको नेप...
फेरि बढ्यो सुनको मूल्य, तोलाको झण्डै एक लाख
काठमाडौं,१८ साउन । नेपाली बजारमा पहेंलो धातु सुनको मूल्य आइतवार तोलाको रू।१ लाखको हाराहारीमा पुगेको छ । अघिल्लो दिनको तुलनामा रू।३०० ले बढेर छापावाल सुनको मूल्य प्रतितोला रू।९९ हजार ६०० मा कारोब...
अझै ल्याउन सकेनन् सिरहाका ६ ओटा स्थानीय तहले बजेट
लहान, १६ साउन । आन्तरिक विवाद र जनप्रतिनिधिबीचको असमझदारीका कारण सिरहाका ६ ओटा स्थानीय तहले गत असार १० गतेसम्ममा ल्याउनुपर्ने चालू आर्थिक वर्षको बजेट अझै प्रस्तुत गर्न नसक्दा अन्यौलता बढेको छ । सं...
सुनको मूल्य फेरि बढ्यो, तोलाको एक लाख पुग्न सात सय बाँकी
काठमाडौं,१६ साउन । सुनको मूल्य शुक्रवार वृद्धि भएको छ। साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य तीन सयले बढेर तोलाको ९९ सय हजार तीन सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ...
सुनको मूल्य प्रतितोला नै ९९ हजार पुग्यो
काठमाडौं,१५ साउन सुनको मूल्य प्रतितोला ९९ हजार रुपैयाँ पुगेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार ५ सय रुपैयाँ बढेको हो। बुधबार ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छाप...
सुनचाँदीको मूल्यमा निरन्तर वृद्धि
काठमाडौँ, १३ साउन कोभिड–१९ को महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको मूल्य स्थानीय बजारमा आज पनि अप्रत्याशितरूपमा बढेको छ । गत शुक्रबार प्रतितोला रु ९५ हजार ८०० मा कारोवार भए...
फेरि बढ्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति पुग्यो ?
काठमाडौँ, १२ साउन कोभिड–१९ को महामारीका कारण अन्तरराष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको मूल्य स्थानीय बजारमा आज पनि अप्रत्यासितरुपमा बढेको छ । साताको पहिलो दिनमा आइतबार प्रतितोला सुनको मूल्...
सुनको मूल्य बढ्ने क्रम रोकिएन, आज तोलाको ९६ हजार ३०० पुग्यो
काठमाडौं,११ साउन । सुनको मूल्य आज(आइतवार) अहिलेसम्मकै उच्च भएको छ। मूल्य बढ्ने क्रममा आइतबार सुन तोलामा ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार कारोबारको अन्...
सुनचाँदीको मूल्य बढ्ने क्रम रोकिएन, आज १३ सय रुपैयाँ बढ्यो
काठमाडौँ, ९ साउन सुनको मूल्य आज (शुक्रबार) अहिलेसम्मकै उच्च भएको छ। सुनको भाउ आज एकैदिन तोलामा १३ सय रुपैयाँ बढेर ९५ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । ...
फेरि बढ्यो सुनको मूल्य , कति पुग्यो आज प्रतितोला ?
काठमाडौं,८ साउन । नेपाली बजारमा सुनको मूल्य बढ्ने क्रम जारी रहेको छ । निरन्तर बढ्दो क्रममा रहेको सुनको मूल्य बिहीबार तोलामा ९४ हजार ५०० रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार...




