अर्थ-विजनेस
कालिकामा मोटरसाईकल किन्दा १ लाख उपहार
कार्तिक २० गते । चितवनको कालिका मोटरसाईकल पार्टसबाट मोटरसाईकल खरिद गर्दा थप एक जना ग्राहकलाई १ लाख रुपैया उपहार परेको छ । यामाहा भिक्ट्री योजना अन्र्तगत दशै,तिहार तथा छठ पर्वको अवसरमा यामाहाको मोटरसाइ...
अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको डीपीआर तयार
चितवन , ६ कार्तिक । चितवनमा निर्माण हुन लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको डिपिआर तयार भएको छ । धुर्मुस सुन्तली फाउन्डेसनले बनाउन लागेको रंगशालाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) ...
तिन बर्षमा नेपालको हरेक कुनामा विजुली पुग्छ : उर्जा मन्त्री पुन
चितवन , ६ कार्तिक । उर्जा , जलस्रोत तथा सिचाँइ मन्त्री बर्षमान पुनले आगामी तिनबर्ष भित्र नेपालभर विजुली पुग्ने बताउनुभएको छ । भरतपुर महानगरपालिकाले आयोजना गरेको नारायणी नदी तटबन्धन सम्बन्धी छलफल कार...
खैरहनीका मिठाई पसलको अनुगमन , किचन सुधार गर्न निर्देशन
चितवन , ४ कार्तिक। पूर्वीचितवनको मिठाई पसलहरुमा आज अनुगमन गरिएको छ । अनुगमनको क्रममा सबै मिठाई पसलको किचनमा सुधार गुर्नुपर्ने आवश्यक देखिएकोले सुधार गर्न निर्देशशन दिइएको छ । मिठाई पसलमा बाहिर हे...
समाचारको प्रभाव : राप्ती महोत्सवमा राजश्व कार्यालयको अनुमगन
चितवन , ४ कार्तिक। चितवनको राप्ती नगरपालिका वडा नम्बर ७ विरेन्द्रनगरमा संचालनमा रहेको प्रथम राप्ती महोत्सवमा आन्तरीक राजश्व कार्यालयले अनुगमन गरेको छ । राप्ती नगरपालिका र राप्ती उद्योग वाणिज्य संघको...
राप्ती महोत्सवको बालउद्यानमा करछलीको प्रयास , एउटै नम्बरको ४ वटा टिकट
चितवन , ३ कार्तिक। पूर्वीचितवनको राप्ती नगरपालिका वडा नम्बर ७ विरेन्द्रनगरमा जारी प्रथम राप्ती महोत्सवमा एउटै नम्बरको ४ वटा टिकट फेला परेको छ । राप्ती नगरपालिका र राप्ती उद्योग वाणिज्य संघले आयोजना ...
पोल्ट्री व्यवसायीलाई मन्त्री लामाले भने–सहकार्य गरेर निर्यात घटाऔं
चितवन , २४ असोज । प्रदेश नम्वर ३ का भुमी व्यवस्था,कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले पोल्ट्री व्यवसायमा लागत मुल्य घटाउन सरकार सहयोग गर्न तयार रहेको वताएका छन् । २४ औं अन्र्तराष्ट्रिय अण्डा...
पूर्वीचितवन ट्रेनिङ सेन्टर उद्घाटन
चितवन , १६ असोज पूर्वीचितवनको रत्ननगरमा पूर्वी चितवन ट्रेनिङ सेन्टरले सेवा सुरु गरेको छ । सेन्टरको आज रत्ननगर नगरपालिकाका मेयर नारायण वनले उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा बोल्दै मेयर वनले ने...
राप्ती वचत सहकारीको उद्घाटन,उत्पादनमुलक क्षेत्रमा लगानी गर्न मन्त्रीको सुझाव
असोज १६ गते । चितवनको राप्ती नगरपालिका ५ भण्डारामा राप्ती वचत तथा ऋण सहकारी संस्थाको कार्यालय उद्घाटन गरिएको छ । प्रदेश नम्वर ३ का भुमी व्यवस्था,कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले एक समारोहका ...
कुमारी र्बैकको शाखा खैरहनीमा , व्याज अन्तर घटाउन मेयर चौधरीको सुझाव
चितवन , १६ असोज । कुमारी वैंक लिमिटेडले चितवनको खैरहनी ६ स्थित पुरानो पर्सामा शाखा विस्तार गरेको छ । काठमाडौमा प्रधान कार्यालय रहेको सो वैंकले ११० औं शाखाको रुपमा पुरानो पर्सामा शाखा स्थापना गरेको ...









