अर्थ-विजनेस
आज घट्यो सुन चाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ?
काठमाडौं । नेपाली स्थानीय बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका आज अनुसार सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको हाे । हिजो प्रतितोला १ लाख २६ हजार ७ ...
दोहोरो अंकले घट्याे सेयर बजार
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज दोहोरो अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक १७ दशमलव ०१ अङ्कले घटेर दुई हजार ३१ दशमलव ५५ को बिन्दुमा कायम भएको छ । आज तीन सय चार कम्पनीका ७० ल...
साेमबार बढ्यो सुनको भाउ
काठमाडौं । सुनचाँदीको मूल्य बढेको छ । सोमबार तोलामा २०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला १ लाख २६ हजार ७०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला १ लाख २६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचा...
विदेशी विनिमय दर : साेमबार कुन मुद्राकाे कति ?
काठमाडाैं । नेपाल राष्ट्र बैंकले साेमबारका लागि विदेशी मुद्राको विनियमदर सार्वजनिक गरेको छ । बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.१९ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.७९ रुपैयाँ रहेको छ । युर...
गोरखामा पछिल्लाे ९ महिनामा ११३ घरेलु उद्योग बन्द
काठमाडौँ । विगत नौ महिनाको अवधिमा गोरखा जिल्ला भित्र सञ्चालित साना तथा घरेलु उद्योग बन्द हुने क्रम बढदै गएको छ । कोरोना महामारीपछि खुलेका ती उद्योग नाफा कमाउन नसकेपछि बन्द हुन् । घरेलु उद्योग कार्यालय...
शुक्रबार घट्याे सुनको भाउ, कतिमा हुँदैछ किनबेच ?
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको भाउ घटेको छ । बिहिबार प्रतितोला १ लाख २७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १३ सय रुपैयाँले घटेर छापावाला सुन १ लाख २६ हजार ५ सय रुपैयाँमा कारोबार...
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड
काठमाडौं । सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम भएकाे छ । आन एकैदिन सुनको मूल्य प्रतितोला २ हजार ६०० रुपैयाँले वृद्धि भएर नयाँ रेकर्ड कायम भएकाे हाे ।बुधबारको तुलनामा बिहीबार प्रतितोला २ हजार ६०० रुपैय...
बुधबार कतिमा किनबेच हुँदैछ सुन ?
काठमाडौं । सुनको मूल्य स्थिर रहेको छ । मंगलबारको तुलनामा बुधबार सुनको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार छापावाल सुन तोलामा १ लाख २५ हजार २०० रुपैयाँमा र तेजाबी सुन त...
मंगलबार सुनको मूल्य प्रतितोला ७ सयले बढ्यो
काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य प्रतितोला रु सात सयले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु एक लाख २५ हजार दुई सय कायम भएको छ । सोमबार छाप...
आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौँ, ६ चैत । नेपाल राष्ट्र बैंकले आज मंगलबारको लागि तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार यस प्रकार रहेको छ । Exchange Rate for March 19, 2024 Select Date:Go Fixed By Nepal Rastra Bank...





