अर्थ-विजनेस
सेयर बजारमा ९ अंककाे वृद्धि, ५ अर्बकाे काराेबार
काठमाडौं । सातको चौथोदिन बुधबार सेयर बजार बढेको छ । आज नेप्से परिसूचक ९ दशलमव ५० अंकले बढेर २,०८९ को विन्दुमा पुगेको हो । बुधबार सात पसूचक टेका छन् भने बाँकी बढेका छन् । आज ११८ कम्पनीको शेयर मुल्य ...
सर्वोत्तम सिमेन्टको आईपीओमा आवेदन खुला
काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले नेपालमै पहिलो पटक बुक बिल्डिङ विधिमार्फत आज (पुस २५ गते) देखि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्...
आज पनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच ?
काठमाडाैँ । नेपाली बजारमा आज (बुधबार ) पनि सुनकाे मूल्य घटेकाे छ । काराेबारकाे अघिल्लाे दिनकाे तुलनामा आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेको हो । मंगलबार प्रतितोला एक लाख १८ हजार ६ सय रुपैयाँ...
के डलर साट्दै हुनुहुन्छ यस्तो छ आजको विनिमय दर ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जस अनुसार भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ। ...
नेप्से परिसूचक २० अंकले बढ्यो
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज २० अंकले बढेर बन्द भएको हो । कारोबार सुरु भएदेखि नै निरन्तर बढ्न थालेको नेप्से परिसूचक अन्तिमसम्ममा १ प्रतिशतले बढेर बन्द भयो । हिजो सोमबार नेप्स...
५ करोड रुपैयाँसम्मको कर्जा पुनर्तालिकीकरण गर्न सकिने
काठमाडौँ । नेपाल राष्ट्र बैंकले ५ करोड रुपैयाँसम्मको कर्जा पुनर्तालिकीकरण तथा पुनर्संरचना गर्न सकिने बताएको छ । अर्थतन्त्रको अवस्थालाई मध्यनजर गरी परिस्थितिवश समस्यामा परेका उद्योग व्यवसायमा प्रवाह...
मंगलबार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडाैँ । नेपाली बजारमा मंगलबार सुनकाे मूल्य घटेकाे छ । काराेबारकाे अघिल्लाे दिनकाे तुलनामा आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको हो । सोमबार प्रतितोला एक लाख १८ अजार ८ सय रुपैयाँमा कार...
यस्ताे छ विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ । ...
आज घट्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच ?
काठमाडौं । नेपाली बजारमा सोमबार सुन चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुासर आइतबार प्रतितोला १ लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ७ रुपैयाँले घटेर १ ल...
भरतपुर महानगरले ल्यायो ९ करोड बढीको पूरक बजेट
चितवन । भरतपुर महानगरपालिकाले रु नौ करोड तीन लाखको पूरक बजेट प्रस्तुत गरेको छ। आज सम्पन्न चौधौं नगरसभाको बैठकबाट पूरक बजेट प्रस्तुत भएको हो । उपप्रमुख चित्रसेन अधिकारीले विनियोजन ऐन, २०८० ले चालु आर्थ...







