समाबेसी खबर डट कम फ्लो गर्नुहोस

शिक्षा

आरआरमा ओली पक्ष र प्रचण्ड- माधव पक्षका विद्यार्थीबीच झडप

आरआरमा ओली पक्ष र प्रचण्ड- माधव पक्षका विद्यार्थीबीच झडप


काठमाडौं,४ फागुन । काठमाडौंको रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसमा प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड–नेपाल समूहका विद्यार्थीबीच झडप भएको छ । आज बिहान दुई समूहबीच झडप भएको प्रहरीले जनाएको छ । ...

त्रिविमा फागुनदेखि भौतिक उपस्थितिमा पढाइ हुने

त्रिविमा फागुनदेखि भौतिक उपस्थितिमा पढाइ हुने


काठमाडौं,२८ माघ । त्रिभुवन विश्वविद्यालयले फागुनदेखि विद्यार्थीको भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्ने भएको छ। कोभिड–१९ को कारणले भौतिक रुपमा कक्षा सञ्चालन नभई अनलाइन माध्यमबाट कक्षा सञ्चालन गर...

केन्द्रीय स्तरबाटै हुने यस वर्षको एसईई परीक्षा

केन्द्रीय स्तरबाटै हुने यस वर्षको एसईई परीक्षा


काठमाडौँ,२७ माघ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा(एसईई) केन्द्रीय स्तरबाटै हुने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यस वर्षको एसईई केन्द्रीयस्तरबाटै गर्ने निर्णय गरेको हो । मन्त्रिपरि...

विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग


चितवन, २६ माघ ।  आर्थिक अवस्था कमजोर भएर विद्यालय नियमित जान नसकेका विद्यार्थीहरुलाई चितवनकाे रत्ननगर उद्योग वाणिज्य संघले आज शैक्षिक सामग्री सहयोग गरेको छ । रत्ननगर-११ का ५ जना विद्यार्थीलाई शैक्ष...

बाल क्लबको पैसाले मास्क र स्यानिटाइजर किनेर विद्यालय सञ्चालन

बाल क्लबको पैसाले मास्क र स्यानिटाइजर किनेर विद्यालय सञ्चालन


बझाङ,२६ माघ । बचत गर्न भनेर बाठपाला प्राथमिक विद्यालय तलकोटमा अध्ययनरत छोरीले १० रुपैयाँ माग्दा बुबा महाविरे सार्कीलाई अनौंठो लागेको थियो । दश रुपैयाँ बचत गरेर के होला र भन्ने सोचेका उनले छोरीको ढि...

कक्षा १२ को नतिजा सार्वजनिक

कक्षा १२ को नतिजा सार्वजनिक


भक्तपुर, १९ माघ । राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ । आज सार्वजनिक गरिएको नतिजानुसार छ हजार ९१६ जनाले ३.६१ देखि ४ , ३८ हजार ४८० ...

कक्षा १२ को नतिजा सार्वजनिक, ११ हजार ४९० जनाको नतिजा स्थगित

कक्षा १२ को नतिजा सार्वजनिक, ११ हजार ४९० जनाको नतिजा स्थगित


राष्ट्रिय परीक्षा बोर्ड नेपालले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । केहीबेरअघि सम्पन्न बोर्ड बैठकको निर्णयपछि नतिजा सार्वजनिक गरिएको हो । नतिजाको विस्तृत विवरण आउन बाँकी छ । बोर्डले यस वर्ष ४० प्...

विद्यार्थी र शिक्षकलाई खोप लगाउन आग्रह

विद्यार्थी र शिक्षकलाई खोप लगाउन आग्रह


काठमाडौँ, १८ माघ । सामुुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले सबै विद्यालयका विद्यार्थी, शिक्षक र कर्मचारीका लागि प्राथमिकताका साथ दोस्रो चरणमा खोप कार्यक्रमको प्रबन्ध गर्न आग्रह गरेको छ । ...

माइनस १४ डिग्रीमा नियमित पठनपाठन

माइनस १४ डिग्रीमा नियमित पठनपाठन


सिमकोट, १८ माघ । उच्च हिमाली जिल्ला हुम्लाको हिमालपारिको गाउँ भनेर चिनिने नाम्खा गाउँपालिकाको लिमी गाउँमा माइनस १४ डिग्री तापक्रममा नियमित पठनपाठन भइरहेको छ । कोरोना कहरको समयमा समेत पठनपाठन बन्द न...

पाँच वर्षपछि ‘दरबार हाइस्कुल’मा पठनपाठन

पाँच वर्षपछि ‘दरबार हाइस्कुल’मा पठनपाठन


शर्मिला पाठक काठमाडौँ, १८ माघ । पुनःनिर्मित सम्पदा रानीपोखरीस्थित ऐतिहासिक दरबार हाइस्कुल (भानु माध्यमिक विद्यालय) मा आजदेखि भौतिक उपस्थितिमा नै पठनपाठन शुरु भएको छ । भूकम्प गएको पाँच वर्षपछि आजदे...