समाबेसी खबर डट कम फ्लो गर्नुहोस

शिक्षा

विद्यालयमा रु पाँच लाखको अक्षयकोष स्थापना

विद्यालयमा रु पाँच लाखको अक्षयकोष स्थापना


दमौली, ४ कात्तिक । तनहुँको व्यास नगरपालिका–३ का राजकुमार श्रेष्ठले सत्यवती माध्यमिक विद्यालयमा रु पाँच लाखको अक्षयकोष स्थापना गर्नुभएको छ । विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीलाई...

विद्यालयमा दुई लाखको अक्षयकोष

विद्यालयमा दुई लाखको अक्षयकोष


गोरखा,  ३ कात्तिक । भीमसेन थापा गाउँपालिका–७ बोर्लाङका समाजसेवी स्व पदमबहादुर श्रेष्ठको स्मृतिमा सरस्वती माध्यामिक विद्यालयमा दुईवटा अक्षयकोष स्थापना गरिएको छ । अमेरिकामा रहनु भएकी स्व श्रेष्ठकी छो...

विद्यालयलाई बैंकको बिनाधितो कर्जा

विद्यालयलाई बैंकको बिनाधितो कर्जा


कञ्चनपुर, ३ कात्तिक  । शुक्लाफाँटा नगरपालिका– १० झलारी बजारस्थित नेपाल बैंक लिमिटेडको शाखा कार्यालयले विद्यालय र सङ्घसंस्थाका कर्मचारीलाई बिनाधितो कर्जा प्रवाह कार्यक्रम सञ्चालन गरेको छ । बैंकल...

लोक सेवा आयोगले स्थगित गर्‍यो सबै लिखित परीक्षा

लोक सेवा आयोगले स्थगित गर्‍यो सबै लिखित परीक्षा


काठमाडौँ,३ कार्तिक । लोक सेवा आयोगले कात्तिक १६ गतेदेखि लिने भनिएको सम्पूर्ण लिखित परीक्षा स्थगित गरेको छ । आयोगले सोमबार सूचना जारी गर्दै कर्मचारीहरू आइसोलेसनमा रहेका कारण परीक्षा व्यवस्थापनमा ...

दलित तथा विपन्न बालबालिकालाई शैक्षिक सामग्री

दलित तथा विपन्न बालबालिकालाई शैक्षिक सामग्री


सिमकोट, ३ कात्तिक । हुम्लाको सिमकोट गाउँपालिका ५ ले दलित तथा अतिविपन्न बालबालिकालाई शैक्षिक सामाग्री सहयोग गरेको छ । वडाध्यक्ष कृष्ण बोहराले तीन विद्यालयका दलित तथा विपन्न विद्यार्थीका लागि झोला, ...

दशैँमा शिक्षक–विद्यार्थीलाई ‘कोरोना–चेतना’को जिम्मेवारी

दशैँमा शिक्षक–विद्यार्थीलाई ‘कोरोना–चेतना’को जिम्मेवारी


काभ्रेपलाञ्चोक, ३ कात्तिक  । घर–समुदायमा कोरोना भाइरस र स्वास्थ्य–सुरक्षाबारे जनचेतना फैलाउनुपर्ने सर्तसहित काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाले शिक्षक–विद्यार्थीलाई दशैँ बिदा दिएको छ । नगरले गत बि...

सीटीईभीटीको मौका परीक्षा २२ कात्तिकमा (परीक्षा केन्द्रहरुको नामसहित)

सीटीईभीटीको मौका परीक्षा २२ कात्तिकमा (परीक्षा केन्द्रहरुको नामसहित)


काठमाडौं, २ कात्तिक । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) डिप्लोमा/प्रमाणपत्र तहको एक विषय मौका परीक्षा कात्तिक २२ मा सञ्चालन गर्ने भएको छ । कोभिड–१९ का कारण गत चैतपछि रोकि...

भूमिगत पहिरोले विद्यालय विस्थापित

भूमिगत पहिरोले विद्यालय विस्थापित


म्याग्दी, २ कात्तिक । म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानीमा रहेको किसानी माविको भवन भत्किएपछि विद्यालय विस्थापित भएको छ । भूमिगत पहिरोका कारण विद्यालयका भवन भत्किएपछि पठनपाठन सञ्चालन र प्रशास...

कृषि विश्वविद्यालयको रजिष्ट्रारका लागि ११ जनाको आवेदन

कृषि विश्वविद्यालयको रजिष्ट्रारका लागि ११ जनाको आवेदन


चितवन, १ कात्तिक कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको रिक्त रजिष्ट्रार पदमा ११ जनाको आवेदन परेको छ । विश्वविद्यालयले गत असोज २२ गते रजिष्ट्रार र दुई सङ्कायका डिनका लागि आवेदन खुलाएको थियो । व...

टीकापुरका सामुदायिक विद्यालयमा एउटै रङ

टीकापुरका सामुदायिक विद्यालयमा एउटै रङ


टीकापुर, १ कात्तिक देशभरका सबै विद्यालयको भौतिक पूर्वाधार एकै रङको बनाउन शिक्षा विभागले दिएको निर्देशनपछि कैलालीको टीकापुरका सबै विद्यालयमा रङ्गरोगन गरिएको छ । टीकापुर नगरपालिकाले पहिलो चरणमा १८...