शिक्षा
अभिलेखीकरणका लागि घरदैलोमा शिक्षक
महेन्द्रनगर, ९ असोज कोरोना कहरका कारण शैक्षिक क्षेत्र प्रभावित भएको समयमा कञ्चनपुरका शिक्षक विद्यार्थीका घरदैलोमा पुगेर अभिलेखीकरण गरिरहेका छन् । सरकारले असोज १ गतेदेखि लागू हुने गरी जारी गरेको विद...
स्थानीय तहले तयार ग¥यो पाठ्यक्रम
लमजुङ, ७ असोज गण्डकी प्रदेशअन्तर्गत लमजुङको एक स्थानीय तहले जिल्लामै पहिलो पटक विद्यार्थीका लागि स्थानीय विषयवस्तु समेट्दै पाठ्यक्रम तयार गरेको छ । जिल्लाको मध्यनेपाल नगरपालिकाले आफ्ना नगरभित्रका ...
अटोमोबाइल इन्जिनीयरिङ अध्ययन गर्न आह्वान
पोखरा, ७ असोज । पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोसिएशनले पोखरा महानगरपालिकाद्वारा सञ्चालित गण्डकी बहुप्राविधिक शिक्षालयले डिप्लोमा इन अटोमोबाइल इन्जिीनयरिङको पढाइ शुरु गर्न लागेकामा खुसी प्रकट गर्दै...
पठनपाठन शुरु गर्ने तयारीमा विद्यालय
भजनी, ४ असोज कोरोना महामारीका कारण २०७६ चैत ६ गतेदेखि बन्द भएका शैक्षिक संस्थाको पठनपाठनका लागि कैलालीका स्थानीय तहले प्रक्रिया शुरु गरेका छन् । सरकारले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका–२०७७ जार...
गाउँमै निःशुल्क पढाइ
सिन्धुपाल्चोक, २ असोज जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकामा कक्षा ११ र १२ निःशुल्क पढाइने भएको छ । गाउँपालिकाको वडा नं ३ धुस्कुनमा रहेको महेन्द्रप्रताप माध्यामिक विद्यालयले कक्षा ११ र १२ निःशुल्क ...
कक्षा १२ को परीक्षा : चालीस नम्बरका लागि अनलाइन परीक्षा हुने
काठमाडौँ, ३१ भदौ लामो समयको गृहकार्यपछि स्थगित कक्षा १२ को परीक्षा कूल पूर्णाङ्कको ४० नम्बरका लागि अनलाइन प्रणालीबाट हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कोरोना महामारीको जोखिम बढ्दो स्थितिमा प...
वित्तीय क्षेत्रलाई आवश्यक जनशक्ति निर्माण गर्न कलेज र बैंकबीच सम्झौता
काठमाडौँ, ३१ भदौ क्वेष्ट इन्टरनेशनल कलेज ग्वार्को ललितपुर र कामना सेवा विकास बैंक लि.ज्ञानेश्वर काठमाडौँले वित्तीय क्षेत्रलाई आवश्यक पर्ने जनशक्ति निर्माण गर्न सहकार्य गर्ने भएका छन् । सहकार्य गर...
अनलाइनको नाममा चर्को शुल्क असुल्नेलाई कारवाहीको माग
काठमाडौँ, ३१ भदौ १३ विद्यार्थी सङ्गठनले अनलाइन कक्षाको नाममा चर्को शुल्क असुल्ने शैक्षिक संस्थालाई कारवाही गर्न माग गरेको छ । तेह्र विद्यार्थी सङ्गठनको बैठकले निजी विद्यालय तथा क्याम्पसले अनलाइन क...
पोखरामा चट्टान र सुरुङ विषयको पढाइ शुरु
कास्की, ३० भदौ त्रिभुवन विश्वविद्यालय इञ्जिीनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस पोखरामा देशमै पहिलोपटक चट्टान तथा सुरुङ ९रक एण्ड टनेल० इञ्जिीनियरिङको पढाइ शुरु भएको छ ।सुरुङ इञ्जिीनियरिङका ...
काठमाडौँका विद्यालय भवन पुनःनिर्माणले गति लिँदै
काठमाडौँ, २९ भदौ विसं २०७२ वैशाख १२ गते शनिबार ११ बजेर ५६ मिनेटमा गएको शक्तिशाली भूकम्पले भत्काएका भौतिक संरचना प्रायः ठडिँदै छन् । पछिल्लो समय कोरोना भाइरसको महामारीले अवरोध उत्पन्न गरेको भए पनि ...






