समाबेसी खबर डट कम फ्लो गर्नुहोस

शिक्षा

शिक्षक–विद्यार्थीको कोरोना बीमा

शिक्षक–विद्यार्थीको कोरोना बीमा


काभ्रेपलाञ्चोक, २० भदौ कोरोना भाइरस सङ्क्रमण जोखिम बढिरहेका बेला काभ्रेलाञ्चोकको तीन वटा स्थानीय तहले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको कोरोना बीमा गर्ने प्रक्रिया थालेका छन् । को...

कक्षा १२ को परीक्षा सञ्चालनको विकल्प खोजिँदै

कक्षा १२ को परीक्षा सञ्चालनको विकल्प खोजिँदै


काठमाडौँ, २० भदौ  राष्ट्रिय परीक्षा बोर्डले विद्यालय तहको अन्तिम तह कक्षा १२ को स्थगित परीक्षा सञ्चालनका लागि विभिन्न विकल्प समेटेर नेपाल सरकारलाई सुझाव दिने तयारी गरेको छ । शिक्षा पत्रकार समाज ...

विद्यालय शिक्षामा वैकल्पिक पद्धतिबाट सिकेका सिकाइलाई मान्यता

विद्यालय शिक्षामा वैकल्पिक पद्धतिबाट सिकेका सिकाइलाई मान्यता


काठमाडौँ, १९ भदौ सरकारले विद्यालय शिक्षामा वैकल्पिक पद्धतिबाट सिकेका सिकाइलाई मान्यता दिन क्रेडिट गणना गर्ने निर्णय गरेको छ । कोभिड १९ संक्रमणको जोमिखमका कारण विद्यालयहरु सञ्चालन हुन नसकेपछि सरकार...

पाठ्यभार घटाएर भए पनि शैक्षिकसत्र पूरा गरिन्छ : शिक्षामन्त्री

पाठ्यभार घटाएर भए पनि शैक्षिकसत्र पूरा गरिन्छ : शिक्षामन्त्री


काठमाडौँ, १७ भदौ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कुनै पनि तहको शैक्षिकसत्र खेर नजानेगरी कार्यतालिका बनाइने बताउनुभएको छ । अनेरास्ववियूले आयोजना गरेको भर्चुअल अन्तक्र्रियामा ...

त्रिविको वार्षिक परीक्षा दशैँ पछाडि हुने

त्रिविको वार्षिक परीक्षा दशैँ पछाडि हुने


काठमाडौं,१३ भदौ त्रिभुवन विश्वविद्यालय (त्रिवि)को वार्षिक परीक्षा दशैँ पछाडि हुने भएको छ । कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि तत्काल वार्षिक परीक्षा सम्भव नभएपछि दशैँ पछाडि नै परीक्षा गर्ने तयारी गर...

विद्यार्थीलाई  अनलाइन कक्षामा सहभागी हुन त्रिविको आग्रह

विद्यार्थीलाई अनलाइन कक्षामा सहभागी हुन त्रिविको आग्रह


काठमाडौं, १० भदौ। त्रिभुवन विश्वविद्यालय(त्रिवि)ले आफ्ना विद्यार्थीलाई पठनपाठनका लागि सहभागी हुन आग्रह गरेको छ । त्रिविका शिक्षाध्यक्ष प्रा डा शिवलाल भुसालले कोरोना भाइरस ९कोभिड–१९० का कारणले कक्षा...

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य नियुक्तिका लागि मन्त्रिपरिषदले गठन गर्‍यो ‘सर्च कमिटी’

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य नियुक्तिका लागि मन्त्रिपरिषदले गठन गर्‍यो ‘सर्च कमिटी’


काठमाडौं, १० भदौ मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले शिक्षा सेवा आयोगका पदाधिकारी खोज्नको लागि ३ सदस्यीय ‘सर्च कमिटी’ गठन गरेको छ। लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको संयोजकत्वमा टीयूको भिसी ...

‘सेटिङ’ मिलाएर शिक्षक नियुक्ति गरेको खुलासा

‘सेटिङ’ मिलाएर शिक्षक नियुक्ति गरेको खुलासा


म्याग्दी, १० भदौ म्याग्दीको बेनी सामुदायिक माध्यमिक विद्यालयले ‘सेटिङ’ मिलाएर शिक्षक नियुक्ति गरेको रहस्य खुलेको छ । गत पुस महिनामा मावि तहको राहत दरबन्दीमा विज्ञान विषयमा करार शिक्षक नियुक्तिका क्...

एसईईको नतिजा सार्वजनिक

एसईईको नतिजा सार्वजनिक


काठमाडौं, १ भदौ । राष्ट्रिय परीक्षा बोर्डले विसं २०७६ सालको एसईईको परिक्षाफल प्रकाशित गरेको छ । बोर्डको बैठकले केहीबेर अघि विद्यार्थीको परीक्षाफल प्रमाणित गरेको हो । बोर्डका एक सदस्यका अनुसार बैठक ...

तत्काल त्रिविका परीक्षा नहुनेः परीक्षाको जिम्मा डीन कार्यालयलाई

तत्काल त्रिविका परीक्षा नहुनेः परीक्षाको जिम्मा डीन कार्यालयलाई


काठमाडौँ, २९ साउन त्रिभुवन विश्वविद्यालयले तत्काल परीक्षा सञ्चालन नगर्ने भएको छ । कोभिड –१९ को सङ्क्रमण बढ्न थालेपछि त्रिविले तत्काल परीक्षा नगर्ने भएको परीक्षा नियन्त्रण कार्यालय (पनिका)का परीक्षा...