शिक्षा
‘सेटिङ’ मिलाएर शिक्षक नियुक्ति गरेको खुलासा
म्याग्दी, १० भदौ म्याग्दीको बेनी सामुदायिक माध्यमिक विद्यालयले ‘सेटिङ’ मिलाएर शिक्षक नियुक्ति गरेको रहस्य खुलेको छ । गत पुस महिनामा मावि तहको राहत दरबन्दीमा विज्ञान विषयमा करार शिक्षक नियुक्तिका क्...
एसईईको नतिजा सार्वजनिक
काठमाडौं, १ भदौ । राष्ट्रिय परीक्षा बोर्डले विसं २०७६ सालको एसईईको परिक्षाफल प्रकाशित गरेको छ । बोर्डको बैठकले केहीबेर अघि विद्यार्थीको परीक्षाफल प्रमाणित गरेको हो । बोर्डका एक सदस्यका अनुसार बैठक ...
तत्काल त्रिविका परीक्षा नहुनेः परीक्षाको जिम्मा डीन कार्यालयलाई
काठमाडौँ, २९ साउन त्रिभुवन विश्वविद्यालयले तत्काल परीक्षा सञ्चालन नगर्ने भएको छ । कोभिड –१९ को सङ्क्रमण बढ्न थालेपछि त्रिविले तत्काल परीक्षा नगर्ने भएको परीक्षा नियन्त्रण कार्यालय (पनिका)का परीक्षा...
स्याली नदीको बहाव परिवर्तन हुँदा कञ्चनपुरको विद्यालय उच्च जोखिममा
कञ्चनपुर, २९ साउन स्याली नदीको बहाव परिवर्तन हुँदा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– १२ मरघटैया शिविरस्थित मिलन आधारभूत विद्यालय जोखिममा परेको छ । स्याली नदीले दिशा परिर्वतन गर्दै शिविरको उत्तरत...
विद्यार्थीलाई लक्षित गरी स्वःअध्ययन सामग्री
नवलपरासी , २८ साउन नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लाको सुनवल नगरपालिकाले विद्यार्थीलाई लक्षित गरी स्वःअध्ययन ९स्वःसिकाइ० सामग्री तयार गर्न लागिएको छ । कोरोना महामारीका कारण विद्यालयहरु बन्...
नेविसंघले तोडफोड गर्यो त्रिवि उपकुलपति कार्यलय
काठमाडौं,२७ साउन विद्यार्थीहरुको समूहले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा। धर्मकान्त बास्कोटाको कार्यकक्ष तोडफोड गरेका छन् । उनीहरुले कार्यालयमा रहेको सवारी साधन पनि फुटाएका छन् । ...
स्थगित भयो भदौ पहिलो साता परीक्षा लिने त्रिविको निर्णय
काठमाडौं,२६ साउन भदौ पहिलो साताबाट लिने भनिएकाे परीक्षा त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले स्थगित गरेको छ। सरकारले लामो दूरीको यातायात भदौ १५ पछिमात्रै सञ्चालनमा ल्याउने निर्णय गरेसँगै परीक्षा स्थग...
एसईईको नतिजा आउन केही दिन ढिला आउने
काठमाडौं, २२ साउन । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा ९एसईई० को नतिजा प्रकाशन प्राविधिक कारणले केही दिन ढिलो हुने जनाएको छ । बाढीपहिरो र कोरोना भाइरस ९कोभिड–१९० को प्रकोप बढेकाले न...
सिसडोलका विद्यार्थीलाई छात्रावृत्ति दिन रु ५० लाख
शर्मिला पाठक, काठमाडौँ, १७ साउन काठमाडौँ उपत्यकका १८ स्थानीय तहको फोहर व्यवस्थापन हुँदै आएका नुवाकोट सिसडोलका प्रभावित विद्यार्थीका लागि छात्रावृत्ति प्रदान गर्न महानगरले रु ५० लाख छुट्याइएको छ...
त्रिविले सेमेष्टर भदौ तेस्रो र वार्षिक असोज पहिलो हप्तादेखि परीक्षा गर्ने तयारी
काठमाडौँ, १४ साउन त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले बन्दाबन्दी खुलेसँगै रोकिएका परीक्षा यही भदौको तेस्रो हप्ताबाट शुरु गर्ने तयारी थालेको छ । बन्दाबन्दी खुलेसँगै विद्यार्थीले दुई हप्ताभित्र काठमाड...







