स्वास्थ्य
नारायणी अस्पतालबाट कोरोना निको भएर नौं जना डिस्चार्ज
काठमाडौं, १० जेठ । वीरगञ्जको नारायणी अस्पतालमा उपचार नौं जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।उनीहरुमा गरिएको पछिल्लो परीक्षणको रिपोर्ट नेगेटिभआएसँगै डिस्चार्जको तयारी गरिएको छ । शन...
थप ३६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित ५८४ पुगे
काठमाडौं ,१० जेठ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा दिएको जानकारी अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५८४ पुगेको छ । शनिबार थप ३६ जनामा कोरोना पुष्टि भएसँगै नेपालमा क...
ग्रान्डी अस्पतालमा भेटिए कोरोना संक्रमित , अस्पताल सिल गरिने
काठमाडौं,१० जेठ काठमाडौंको धापासीमा रहेको ग्रान्डी अस्पतालमा कार्यरत एक कर्मचारीमा कोरोनाभाइरस संक्रमण देखिएको छ । योसँगै अब ग्रान्डी अस्पताल सिल गरिँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिब...
काठमाडौं लगिएकी बिरामीमा कोरोना देखिएपछि हेटौंडा अस्पतालको ओपीडी सेवा बन्द हुने
हेटौंडा,१० जेठ हेटौंडा अस्पतालले बहिरङ्ग सेवा (ओपीडी)बन्द गर्ने जनाएको छ । अस्पतालमा उपचार गरी काठमाडौं लगिएकी महिलामा कोरोना पुष्टि भएपछि तत्काललाई सो सेवा बन्द गर्न लागिएको हो । अस्पतालका चिकित...
चितवनमा एक प्रहरी सहित ३ जनामा आरडिटी रियाक्टिभ
चितवन,१० जेठ चितवनको रत्ननगरमा तिनजनामा आरडिटी रियाक्टिभ देखिएको छ । शुक्रवार र शनिबार गुन्जमान सिंह अस्पतालमा गरिएको कोरोना परीक्षणका क्रममा ३ जनामा एन्टिबडि देखिएको स्रोतले जानकारी दिएको छ ।भारतबाट...
कपिलवस्तुमा वडाध्यक्षलाई र तीन पत्रकारलाई कोरोना संक्रमण
बुटवल,१० जेठ कपिलवस्तुका एक वडाध्यक्षमा कोरोना संक्रमण पुष्टि भएको छ । वाणगंगा नगरपालिकाका एक वडाध्यक्षमा संक्रमण पुष्टि भएको हो । कपिलवस्तुमा पत्रकारलाई पनि संक्रमण पुष्टि भएको छ । शनिबार बिहान स्व...
नेपालमा ३२ जना संक्रमित थपिए, कुल संक्रमितको संख्या ५४८ पुग्यो
काठमाडौँ,१० जेठ कोरोना भाइरस संक्रमितको संख्या ५४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शनिबार बिहान थप ३२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका सह–प्रवक्ता ड...
बाराका ६ जनासहित थप ९ जनामा कोरोना संक्रमण , संक्रमितको संख्या ५१६
काठमाडौं , ९ जेठ। नेपालमा थप ९ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमितहरुमध्य ६ जना बारा जिल्लाका रहेका छन् । सबै ६ जना बारा जिल्ला सिमरनगढ नगरपालिकाका पुरुषहरु रहेका छन् । त्यस्तै मकवानपुर जिल्...
क्रिसन अस्पतालबाट ३१ घण्टापछि सेनाले उठायो कोरोना संक्रमितको शव
बुटवल, ९ जेठ । ३१ घण्टापछि उपचारका क्रममा मृत्यु भएका गुल्मीका कोरोना संक्रमितको शव नेपाली सेनाको टोलीले उठाएको छ । रुपन्देहीको क्रिसन अस्पतालमा बिहीबार बिहान ७ बजे मृत घोषणा गरिएका उनको शब शुक्रबा...
कोरोनाबाट आमा गुमाएको शिशु सहित आफन्त अस्पतालबाट डिस्चार्ज भए
काठमाडौं,९ जेठ कोरोना भाइरस संक्रमणका कारण आमा गुमाएका सिन्धुपाल्चोकका शिशु धुलिखेल अस्पतालबाट डिस्चार्ज भएका छन्। धुलिखेल अस्पतालको आइसोलेसनमा रहेका उनी र परिवारका अन्य सदस्य सबैको पीसीआर रिपोर्ट न...









