स्वास्थ्य
भारतमा कोरोना संक्रमितको संख्या १ लाख १८ हजार नाघ्यो
नयाँ दिल्ली,९ जेठ । भारतमा शुक्रबारसम्म कोभिड–१९ संक्रमितको संख्या १ लाख १८ हजार ४४७ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । शुक्रबार बिहान जारी तथ्याङ्क अनुसार भारतमा कोभिड १९ बाट ...
एकै पटक २१ जनाले जिते कोरोना,निको भएर घर फर्किने संख्या ७० पुग्यो
काठमाडौं,९ जेठ। नेपालगन्जका २१ जना कोरोना संक्रमित कोरोना जितेर घर फर्केका छन् । कोरोना संक्रमित बिरामी निको भएर फर्किनेको संख्या ७० पुगेको छ। खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसो...
विश्वभर साढे २० लाखभन्दा धेरै कोरोना सङ्क्रमित निको भए
काठमाडौं, ९ जेठ । कोरोना भाइरसका कारण संक्रमित बनेका विश्वभरका २० लाख ७८ हजार मानिस निको भएका छन् । सङ्क्रमित धेरै भएको अमेरिकामा निको हुनेहरु पनि सबैभन्दा धेरै ३ लाख ८२ हजार छन् । अमेरिकामा १६ लाख ...
कपिलवस्तुका दुई पत्रकारमा देखियो कोरोना
बुटवल,९ जेठ कपिलवस्तुमा थपिएका कोरोना संक्रमितमध्ये दुई पत्रकारलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। शुक्रबार कपिलवस्तुमा भेटिएका थप नौ संक्रमितमध्ये दुई जना पत्रकार रहेको कपिलवस्तुका कोरोना फोकल ...
नेपालमा थप ३० जनामा संक्रमण पुष्टि ,संक्रमितको संख्या ४८७ पुग्यो
काठमाडौँ,९ जेठ नेपालमा कोरोना संक्रमितको संख्या ४८७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ३० जनामा संक्रमण पुष्टि भएको छ। राष्ट्रिय जनास्वास्थ्य प्रयोगशाला काठमाडौँ र भरतपुर अस्पता...
चितवनमा दुईजनामा कोरोना संक्रमण
चितवन , ९ जेठ चितवनमा दुईजनामा कोरोना संक्रमण देखिएको छ । चितवनकोे भरतपुर महानगरपालिकाका वडा नम्बर ६ गितानगरका दुईजनामा कोरोना संक्रमण भएको हो । उपचारको सिलसिलामा भारत गएका श्रीमान श्रीमति जेठ ३ ...
थप ९ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या ४५३ पुग्यो
काठमाडौँ,८ जेठ बिहिवार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४५३ पुगेको छ। बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले नियम...
कोरोनाबाट थप ४ जना मुक्त, डिस्चार्ज हुनेको संख्या ४९ पुग्यो
काठमाडौं,८ जेठ कोरोना भाइरसको संक्रमणपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत ४ जना डिस्चार्ज भएका छन्। कोरोना भाइरसको संक्रमणबाट मुक्त भएपछि उनीहरुलाई डिस्चार्ज गरिएको अस...
विश्वभरमा कोरोनाबाट संक्रमित हुनेको संख्या ५१ लाख ३ हजार नाघ्यो, हालसम्म ३ लाख २९ हजार भन्दा बढिको मृत्यु
काठमाडौं,८ जेठ विश्वभरमा कोरोना संक्रमित हुने संख्या ५१लाखभन्दा बढी पुगेको छ। जोन्स होप्किन्स विश्वविद्यालयले हालसम्म अद्यावधिक गरेको तथ्यांकअनुसार विश्वभरम कोरोना संक्रमितको संख्या ५१ लाख ३ हजार ३ स...
झापामा कोरोना सङ्क्रमितको सङ्ख्या २७ पुग्यो
झापा,८ जेठ झापामा कोराना भाइरसको संक्रमण देखिएका व्यक्तिको संख्या २७ पुगेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रलायले बिहीबार बिहान जारी गरेको प्रेस विज्ञप्तिमा कचनकवल गाउँपालिका वडा नं ३, ६ र ७ क...







