स्वास्थ्य
गुल्मीका कोरोना संक्रमितको मृत्यु, शव व्यवस्थापनको तयारी
बुटवल,८ जेठ कोरोना भाइरसको संक्रमण पुष्टि भएका गुल्मीका शिक्षकको मृत्यु भएको छ। रूपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा उपचार गराईरहेका कोरोना संक्रमित शिक्षकको मृत्यु भएको छ । गुल्मीको मदाने ६...
नेपालमा थप १७ जनामा कोरोना , संक्रमितको संख्या ४४४
काठमाडौं , ८ जेठ। नेपालमा थप १७ जनामा कोभिड १९ ( कोरोना भाइरसे) को संक्रमण भएको पुष्टि भएको छ । झापा , धनकुटा र सुनसरीमा कोरोना संक्रमित थपिएको हो । झापाको कचनकवत गाँउपालिका वडा नम्बर ३ , ६ र ८ न...
नेपालमा कोरोना संक्रमितको संख्या ४२७ पुग्यो
काठमाडौं, जेठ ७ नेपालमा थप २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बुधबार गरिएका परीक्षणमा थप २५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता। विकास देवक...
विश्वभर ५० लाख नाघ्यो कोरोना संक्रमित,मृतक संख्या तीन लाख २५ हजार बढि
एजेन्सी, ७ जेठ । विश्वभर कोरोना भाइरसको संक्रमित संख्या ५० लाख नाघेको छ । पछिल्लो तथ्यांक अनुसार मृतक संख्या तीन लाख २५ हजार नाघिसकेको छ । प्रत्येक दिन एक लाखको हाराहारीमा संक्रमित संख्या बढिरहेको ...
थप १३ जनामा कोरोना संक्रमण पुष्टि,नेपालमा कोरोना संक्रमितको संख्या ४ सय २० पुग्यो
काठमाडौं,७ जेठ बुधबार रुपन्देही र कपिलवस्तुमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा ९ र विजयनगर ३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । त्यस्तै रुपन्देहीमा पनि...
निको भए ८ कोरोना संक्रमित,कोशी अस्पतालबाट डिस्चार्ज
काठमाडौं, ७ जेठ । कोशी अस्पतालमा उपचाररत ८ जना कोरोना भाइरसको संक्रमणपछि निको भएर डिस्चार्ज भएका छन्। उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केका ४ जना र ४ जना भारतीय नागरिक बुधबार डिस्चार्ज भएको मोर...
गुल्मीका संक्रमितको मृत्यु भएको छैन- क्रिमसन अस्पताल
रूपन्देही, ७ जेठ । कोभिड–१९ संक्रमण पुष्टि भएका गुल्मीको मदाने गाउँपालिका–६ पुर्कोटदहका ४१ वर्षिय शिक्षकको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । अस्पतालले बुधबार मध्यान्ह एक विज्ञप्ति जारी गर्दै...
कपिलवस्तुको क्वारेन्टाइनबाट भागे ११ जना
कपिलवस्तु, ७ जेठ यशोधरा गाउँपालिका वडा नं ६ को वासुदेव जनता माविको क्वारेन्टिनबाट ११ व्यक्ति भागेका छन् । सोमबार तीन र मंगलबार आठ गरी ११ जना भागेका हुन् । भागेकाहरु सो वडाका रतनपुर र भैसाही गाउँको र...
थप २७ जनामा कोरोना संक्रमण पुष्टि,नेपालमा संक्रमितको संख्या ४०२ पुग्यो
काठमाडौं, ६ जेठ । नेपालमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सो जानकारी दिएका हुन् । स्...
काठमाडौंको माछापोखरी क्षेत्रका १५ जनाको पीसीआर रिपोर्ट नेगेटिभ
काठमाडौं,६ जेठ । काठमाडौंको माछापोखरी–तरकारी बजार र बसपार्क क्षेत्रमा गरिएका कोरोना परीक्षणको सबै रिपोर्ट नेगेटिभ आएको छ। आइतबार सो क्षेत्रमा १७२ जनाको पीसीआर र ४२० जनाको आरडीटी विधिद्वारा कोरोना प...







