स्वास्थ्य
विश्व कोरोना अपडेट : ३ लाख २० हजार बढिले ज्यान गुमाए ,संक्रमितको संख्या ४८ लाख ९४ हजार नाघ्यो
काठमाडौं,६ जेठ । कोरोना भाइरसको महामारीका कारण यो समाचार तयार पार्दासम्म विश्वमा ३ लाख २० हजार १८९ जनाको मृत्यु भईसकेको छ भने ४८ लाख ९४ हजार २७८ जनालाई संक्रमण भएको छ । त्यस्तै १९ लाख ८ हजार ७७ जन...
भारतमा कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो,सोमबार १३१ को मृत्यु
नयाँ दिल्ली । भारतमा कोरोना संक्रमितको संख्या १ लाख नाघेको छ। गत २४ घण्टामा भारतमा ४ हजार ९७० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यसैसँगै भारतमा मङ्गलबारसम्म कोभिड–१९ संक्रमितको संख्या १ लाख नाघे...
प्रदेश १ मा एकैदिन ११ जनामा कोरोना पुष्टि
मोरङ,६ जेठ प्रदेश १ मा मंगलबार एकैदिन ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बीपी कोईराजा स्वास्थ्य प्रतिष्ठानमा २ जना र कोशी अस्पतालको प्रयोगशालामा ९ जनालाई परीक्षणका क्रममा संक्रमण पुष्टि भएको...
नेपालमा थपिए ५३ जना कोरोना संक्रमित ,संक्रमितको संख्या ३५७ पुग्यो
काठमाडौं, ५ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना ३१ जिल्लामा फैलिएको छ । अहिलेसम्म संक्रमितको संख्या ३५७ पुगेको छ । आज बाँकेमा ४७ जना र अन्य जिल्लामा ६ जना गरी ५३ जनाम...
बाँकेमा थप ४७ मा देखियो कोरोना,नेपालमा संक्रमित ३५१ पुगे
काठमाडौँ, ५ जेठ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३५१ पुगेको छ । सोमबार बाँकेको नरैनापुर क्षेत्रमा थप ४७ जनामा कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएसँगै कुल संक्रमितको ३५१ पुगेको हो । नरै...
थप ९ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमित ३०४ पुगे
काठमाडौँ, ५ जेठ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३०४ पुगेको छ । सोमबार बिहान रौतहट र बारामा ९ जना कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएसँगै कुल संक्रमितको ३०४ पुगेको हो । रौतहटको इशनाथ...
कोरोनाबाट मृत्यु भएकी महिलाको नवजात शिशुसहित परिवारका सबैको रिपोर्ट नेगटिभ
काभ्रे,५ जेठ । धुलिखेल अस्पतालमा बिहिवार मृत्यु भएकी सिन्धुपाल्चोककी कोरोना संक्रमित महिलाको १४ दिने शिशुसहित परिवारका चार जना सदस्यको कोरोना नेगेटिभ आएको छ । धुलिखेल अस्पतालमा गरिएको पिसिआर परीक...
कोरोना अपडेट: विश्वमा ३ लाख १६ हजार भन्दा धेरैको मृत्यु,४८ लाख ५ हजार २२९ जना संक्रमित
काठमाडौं,५ जेठ । कोरोना भाइरसको महामारीका कारण यो समाचार तयार पार्दासम्म विश्वमा ३ लाख १६ हजार ७३२ जनाको मृत्यु भईसकेको छ भने ४८ लाख ५ हजार २२९ जनालाई संक्रमण भएको छ । त्यस्तै १८ लाख ६० हजार ३६ ...
जेठ २० गतेसम्म लकडाउन गर्ने सरकारको निर्णय
काठमाडौं, ४ जेठ । सरकारले लकडाउन पुनः जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरस कोभिड १९ को जोखिम झनै बढेको निष्कर्...
धनकुटा र बिराटनगरमा थपिए तीन कोरोना संक्रमित , नेपालमा संक्रमितको संख्या २९५पुग्यो
काठमाडौं,४ जेठ प्रदेश १ मा आइतबार थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षण अनुसार नयाँ संक्रमण पुष्टि भएको संख्या ३ रहेको स्वास्थ्...





