समाबेसी खबर डट कम फ्लो गर्नुहोस

स्वास्थ्य

आरडीटीमा पोजेटिभ देखिएको गोरखाका युवाको पीसीआर रिपोर्ट नेगेटिभ

आरडीटीमा पोजेटिभ देखिएको गोरखाका युवाको पीसीआर रिपोर्ट नेगेटिभ

पोखरा,३ वैशाख । र्‍यापिड डायग्नोष्टिक टेस्ट किटबाट गरिएको परीक्षण ९आरडीटी० मा पोजिटिभ देखिएका गोरखाका युवाको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । गोरखा आरुघाटा का ३१ वर्षीय युवकको बुधबार पोखरा स्थ...

सनसिटी अपार्टमेन्टमा र्‍यापिड टेस्ट  २९६ जनाको रिपोर्ट नेगेटिभ

सनसिटी अपार्टमेन्टमा र्‍यापिड टेस्ट २९६ जनाको रिपोर्ट नेगेटिभ

काठमाडौं ,३ वैशाख । काठमाडौँको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा कोरोना भाइरसको परीक्षण सुरु भएको छ । अपार्टमेन्टमा बस्ने दुई सय ९६ जनामा र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना संक्रम...

सनसिटी अपार्टमेन्टमा कोरोना परीक्षण शुरु

सनसिटी अपार्टमेन्टमा कोरोना परीक्षण शुरु

काठमाडौं,३ वैशाख  काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने एक परिवारमा कोरोना भाइरसको संक्रमण देखिए पछि (यापिड टेष्ट शुरु भएको छ । बुधबार बिहानैबाट परीक्षण शुरु गरिएको हो । शुरुमा ...

कोरोना महामारी : मृत्यु हुनेको संख्या १ लाख २६ हजार नाघ्यो, हेर्नुहोस् कुन देशमा कति ? (अपडेट)

कोरोना महामारी : मृत्यु हुनेको संख्या १ लाख २६ हजार नाघ्यो, हेर्नुहोस् कुन देशमा कति ? (अपडेट)

एजेन्सी,३ वैशाख  विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण विश्वभर संक्रमित र मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ ।  वर्ल्डोमिटर्सको तथ्यांक अनुसार  वुधवार बिहानसम्म विश्वभरमा कोरोनाभाइरसको संक...

र्‍यापिड डायग्नोष्टिक टेष्ट गर्दा गोरखाका एक युवामा देखियो कोरोना पोजेटिभ

र्‍यापिड डायग्नोष्टिक टेष्ट गर्दा गोरखाका एक युवामा देखियो कोरोना पोजेटिभ

काठमाडौं,३ वैशाख गोरखामा एक युवामा कोरोनाको संक्रमण देखिएको छ । गोरखा आरुघाटका एक युवामा र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) गर्दा कोरोना पोजिटिभ देखिएको जनाइएको छ । उनमा कोरोनाको कुनै लक्षण नदेखि...

सप्तरीमा पनि दुईजना संक्रमित देखिएपछि  दुई स्थानीय तह सिल

सप्तरीमा पनि दुईजना संक्रमित देखिएपछि दुई स्थानीय तह सिल

राजविराज,३ वैशाख र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) का क्रममा दुई जनामा कोरोना संक्रमण देखिएपछि सप्तरीका दुई स्थानीय तह सिल गरिएको छ । जिल्ला सुरक्षा समितिको निर्णय अनुसार जिल्लाको खडक नगरपालिका र...

पेप्सीकोलास्थित सनसिटीमा बस्ने दुई जनामा कोरोना , एक जनामा देखिएनः स्वास्थ्य मन्त्रालय

पेप्सीकोलास्थित सनसिटीमा बस्ने दुई जनामा कोरोना , एक जनामा देखिएनः स्वास्थ्य मन्त्रालय

काठमाडौं,२ वैशाख । पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा बसेका एकै परिवारका तीन जना मध्ये एक जनाको पीसीआर परीक्षणमा कोरोना संक्रमण नभेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ...

सनसिटीबाट अस्पताल लगिएका दुई जनामा कोरोना संक्रमण पुष्टि

कोरोनाको प्रकोप:विश्वमा १ लाख १९ हजार भन्दा धेरैको मृत्यु,यस्तो छ पछिल्लो अपडेट

कोरोनाको प्रकोप:विश्वमा १ लाख १९ हजार भन्दा धेरैको मृत्यु,यस्तो छ पछिल्लो अपडेट

काठमाडौं,२ वैशाख । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण अहिलेसम्म विश्वभर १ लाख १९ हजार ७०१ जनाले ज्यान गुमाएका छन् भने १९ लाख २५ हजार १७९ जनालाई संक्रमण भएको छ । त्यस्तै ४ लाख ४७...

विश्वभर कोरोना अपडेट : मृतक संख्या १ लाख १४ हजार नाघ्यो (सूचीसहित)

विश्वभर कोरोना अपडेट : मृतक संख्या १ लाख १४ हजार नाघ्यो (सूचीसहित)

काठमाडौं,१ वैशाख कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १८ लाख ६२ हजार नाघेको छ।  नेपाली समय अनुसार सोमबार दिउसो ४ ४५ बजेसम्म संक्रमितको संख्या १८ लाख ६२ हजार ५८४ पुगेको छ। मृतक संख्या १ लाख १४ हज...