समाबेसी खबर डट कम फ्लो गर्नुहोस

स्वास्थ्य

कोरोना भाइरसको यस्तो छ पछिल्लो अपडेट

कोरोना भाइरसको यस्तो छ पछिल्लो अपडेट

काठमाडौं,१८ चैत्र । विश्वकै लागि ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरसका कारण सारा विश्वमा अहिलेसम्म ३८ हजार १ सय १ जनाको मृत्यु भएको छ । त्यस्तै, ७ लाख ८९ हजार ८ सय ६ जनालाई संक्रमण भएको छ भने १...

कोरोना उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीलाइ सुविधासम्पन्न होटलमा राखिने

कोरोना उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीलाइ सुविधासम्पन्न होटलमा राखिने

काठमाडौं,१८ चैत  ।   कोरोना भाइरस (कोभिड–१९) महामारी फैलिएमा त्यसको उपचार र नियन्त्रणमा खटिने चिकित्सक नर्स र स्वास्थ्यकर्मीलाई सुविधासम्पन्न होटलमा राख्ने सरकारले तयारी गरेको छ। स्वास्थ्य तथा ज...

चितवनबाट पठाएको तीन नमूना परीक्षणको रिपोर्ट नेगेटिभ

चितवनबाट पठाएको तीन नमूना परीक्षणको रिपोर्ट नेगेटिभ

चितवन,१८ चैत । चितवनबाट कोरोना परीक्षणका लागि केन्द्रिय प्रयोगशाला पठाईएका तीन जनाको स्वाबको नतिजा नेगेटिभ आएको छ । भरतपुरस्थित कोरोना अस्थाई अस्पतालले पठाएको चितवनका रमेश परियार, मकवानपुरका दिनेश अ...

महिना दिनको हाजिर गरी स्वास्थ्य इन्चार्जसहित स्वास्थ्यकर्मी टाप

महिना दिनको हाजिर गरी स्वास्थ्य इन्चार्जसहित स्वास्थ्यकर्मी टाप

काठमाडौँ, १८ चैत । हुम्लाको डाडाफया स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीहरू चैत अन्तिमसम्मको हाजिर गरी टाप कसेका छन् । सिमकोट गाउँपालिका–७ मा रहेको डाडाफया स्वास्थ्यचौकीका इन्चार्जसहित अन्य स्वास...

कोरोना महामारी: ३७ हजार भन्दा बढिको मृत्यु,स्पेनमा एकैदिन ९ सय १३ को मृत्यु

कोरोना महामारी: ३७ हजार भन्दा बढिको मृत्यु,स्पेनमा एकैदिन ९ सय १३ को मृत्यु

एजेन्सी,१८ चैत्र । कोरोना भाइरसले विश्वभर बितन्डा मच्चाईरहेको छ । यस भाइरसबाट विश्वभरमा ७ लाख ८४ हजार ३ सय ८१ जना संक्रमित छन् भने ३७ हजार ७ सय ८० जनाको ज्यान गएको छ । यस भाइरसबाट १ लाख ६५ हजार ...

कोरोना रोकथामका सामाग्री सोमबार विराटनगर पुर्‍याइयो

कोरोना रोकथामका सामाग्री सोमबार विराटनगर पुर्‍याइयो

विराटनगर,१७ चैत्र । नेपाल सरकारले चीनबाट खरिद गरेको एक हजार थान पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) विराटनगर पुर्‍याइयो छ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोकथाम तथा उपचारमा संलग्न स्वास्थ्यकर्...

वीर अस्पतालमा कोरोनाका ‘शंकास्पद’ दुई बिरामीको मृत्यु,रिपोर्ट आउन बाँकी

वीर अस्पतालमा कोरोनाका ‘शंकास्पद’ दुई बिरामीको मृत्यु,रिपोर्ट आउन बाँकी

काठमाडौँ, १७ चैत  वीर अस्पतालमा कोरोनाभाइरस सङ्क्रमणको शंकास्पद दुई जनाको मृत्यु भएको छ । आइतवार भर्ना भएका एकजना र आजै बिहान भर्ना भएका अर्का बिरामीको वीर अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो। ...

कोरोना संक्रमित युवतीसँगै आएका कर्णालीका १७ जनाको रिपोर्ट नेगेटिभ

कोरोना संक्रमित युवतीसँगै आएका कर्णालीका १७ जनाको रिपोर्ट नेगेटिभ

सुर्खेत,१७ चैत्र। कर्णालीमा हालसम्म नमूना परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ देखिएको छ। कोरोना भाइरस कोभिड(१९ को संक्रमण भएको आशंकामा कर्णालीबाट १७ जनाको नमूना काठमाडौं पठाइएको थियो। सोमबारसम्म स...

भारतमा चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई घरबाट निकालिँदै, अस्पतालमा सुत्न बाध्य

भारतमा चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई घरबाट निकालिँदै, अस्पतालमा सुत्न बाध्य

काठमाडौं,१७ चैत भारतमा चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई समुदायबाट बहिष्कार गर्दै घरबाट निकालिन थालेको छ । उनीहरूबाट कोरोनाभाइरस सर्ने डरले घरबाट निकालिएपछि उनीहरू अस्पतालमै सुत्न बाध्य भएका छन् । दे...

अब हेटौँडाबाटै कोराना भाइरसको परीक्षण हुने

अब हेटौँडाबाटै कोराना भाइरसको परीक्षण हुने

हेटौँडा,१७ चैत्र । वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले आजदेखि प्रदेश राजधानी हेटौँडाबाटै कोरोना भाइरस परीक्षण हुने बताएका छन् । आइतबार मन्त्री दुलालले हेटौँडाको किटजन्यरोग अनुसन्धा...