समाबेसी खबर डट कम फ्लो गर्नुहोस

स्वास्थ्य

सावधानी नअपनाए नेपालमा पनि कोरोनाको संक्रमण फैलने खतरा !

सावधानी नअपनाए नेपालमा पनि कोरोनाको संक्रमण फैलने खतरा !

काठमाडौं,१६ फागुन चीनबाट शुरु भएको कोभिड–१९ अर्थात् कोरोना भाइरसको संक्रमण अहिले विश्वका विभिन्न देशमा फैलिएको छ । एशियाली मुलुकहरुसहित युरोप, अफ्रिका लागायतमा पनि कोरोना भाइरसको प्रकोपमा वृद्धि भइरह...

चीनमा कोरोना भाइरसका कारण २७८८ जनाको मृत्यु

चीनमा कोरोना भाइरसका कारण २७८८ जनाको मृत्यु

काठमाडौँ, १६ फागुन । चीनमा कोरोना भाइरसका कारण २७८८ जनाको मृत्यु भएको छ । त्यस्तै संक्रमितहरुको संख्या ७८ हजार ८३२ रहेको छ । बिहिबारमात्रै कोरोना भाइरसका कारण ४४ जनाको मृत्यु भएको छ । त्यस्तै ७९५२ जन...

नेपालका आन्तरिक उडानका यात्रुलाई पनि स्वास्थ्य परीक्षण

नेपालका आन्तरिक उडानका यात्रुलाई पनि स्वास्थ्य परीक्षण

काठमाडौं,१४ फागुन । विश्वव्यापी बनेको कोरोना भाइरसको संक्रमण फैलिन नदिन नेपालका आन्तरिक विमानस्थलमा पनि यात्रुको स्वास्थ्य जाँच सुरु भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले लिखित रुपमा आन्तरिक उडानक...

‘पत्ता लाग्यो कोरोनाको औषधि’

‘पत्ता लाग्यो कोरोनाको औषधि’

बेइजिङ,१३ फागुन। टियानजिन विश्वविद्यालयले कोरोना भाइरस (कोभिड १९) को औषधि विकसित गरेको दाबी गरेको छ। विश्वविद्यालयका प्राध्यापक हुआङ जिन्हाईको अगुवाइमा खोप विकसित गरिएको हो। उनी आफैंले चार मात्रामा ...

दुर्गमका अस्पतालहरु डाक्टर बिहिन

दुर्गमका अस्पतालहरु डाक्टर बिहिन

जुम्ला,१३ फागुन। गाउँमा सामान्य रुघाखोकी, झाडापखाला, ज्वरो आउने टाउको दुख्ने खालका विरामी भईराख्छन् । कतिपय अबस्थामा सामान्य औषधी नपाउँदा पनि अकालमै ज्यान समेत गुमाउनु परेको कर्णालीको विगत छ । कतै औष...

कोरोना अपडेट :चीनमा मृतकको संख्या २६६३ पुग्यो , जापानी क्रुजमा एकको मृत्यु

कोरोना अपडेट :चीनमा मृतकको संख्या २६६३ पुग्यो , जापानी क्रुजमा एकको मृत्यु

काठमाडौं,१३ फागुन। चीनको वुहानबाट फैलिएको प्राणघातक कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या अहिलेसम्म २६६३ पुगेको छ । आजमात्रै कोरोनाका कारण थप ७१ ज्नाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्याम...

कोरियामा पनि कोरोना भाइरस फैलिने क्रम तीब्र, सात जनाको मृत्यु, ७६३ जना सङ्क्रमित

कोरियामा पनि कोरोना भाइरस फैलिने क्रम तीब्र, सात जनाको मृत्यु, ७६३ जना सङ्क्रमित

सोल,१२ फागुन । दक्षिण कोरियामा प्राणघातक कोरोना भाइरसको प्रकोपलाई रोक्न राष्ट्रपतिले ‘अभूतपूर्व, शक्तिशाली’ कदमहरूको लागि आह्वान गरेका छन्। तर पनि यस भाइरसबाट सङ्क्रमितको सङ्ख्या बढेको सोमबार प्राप्त...

कोरोना भाइरसको संक्रमण बढेपछि नेपाली दूतावासले भन्यो- ‘विशेष सावधानी अपनाउनू’

कोरोना भाइरसको संक्रमण बढेपछि नेपाली दूतावासले भन्यो- ‘विशेष सावधानी अपनाउनू’

काठमाडौं,११ फागुन। पछिल्ला दिनमा दक्षिण कोरियामासमेत कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि त्यहाँस्थित नेपाली दूतावासले दक्षिण कोरियामा रहेका नेपालीलाई विशेष सावधानी अपनाउन अनुरोध गरेको छ। दक्षिण कोरि...

हुबेइमा एकै दिन १०८ को मृत्यु, इरानमा पनि कोरोनाबाट दुईको मृत्यु

हुबेइमा एकै दिन १०८ को मृत्यु, इरानमा पनि कोरोनाबाट दुईको मृत्यु

काठमाडौं, ८ फागुन । विश्वव्यापी महामारीको रुपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड–१९) का कारण चीनसहित विभिन्न देशमा मृत्यु हुनेको संख्या दुई हजार एक सय भन्दा बढी पुगेको छ । विश्वभर कोरोनाका कारण ७६ हजा...

भारतमा बन्यो कोरोना भाइरसविरुद्धको भ्यासिन

भारतमा बन्यो कोरोना भाइरसविरुद्धको भ्यासिन

एजेन्सी, ६ फागुन । कोरोना भाइरसविरुद्धको भ्यासिन भारतमा बनेको छ । पुनेस्थित सेरम इन्सिटिच्युट अफ इन्डिया र अमेरिकाको कोडाजेनिक्सले संयुक्त रुपमा कोरोना भाइरसविरुद्धको भ्यासिन विकास गरेका हुन् । यसको ...