अन्तर्राष्ट्रिय
तटबन्ध निर्माण रोक्न प्रजिअलाई ज्ञापनपत्र, अविलम्ब कूटनीतिक पहल गर्न माग
चितवन, २० वैशाख । सदरमुकाम खलङ्गास्थित वीरेन्द्र वनको पारिपट्टिको नेपाली भूमिमा भारतले तटबन्ध निर्माण गरेकामा त्यसको स्थानीय राजनीतिक दल तथा बासिन्दाले विरोध गरेका छन् । विसं २०७० को बाढीपछि भारततर्फ ...
विश्व स्वास्थ्य सङ्गठनद्वारा गाजामा विनाशकारी अवस्थाको चेतावनी
चितवन, २० वैशाख । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गाजामा विनाशकारी अवस्थाको चेतावनी दिएको छ । डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानम गेयब्रेयससले गाजाको अवस्था विनाशकारी रहेको र २० लाख...
पाकिस्तानमा कार दुर्घटनामा ८ जनाको मृत्यु
चितवन, १९ वैशाख । पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा कार गहिरो खोलामा खस्दा एउटै परिवारका आठ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । काराकोरम राजमार्गको छेउमा रहेको कोहिस्तान जिल...
वर्षौंपछि भारतमा जातिगत जनगणना हुने
चितवन, १८ वैशाख । वर्षौंपछि भारतमा जातिगत जनगणना हुने भएको छ । भारतले आगामी सेप्टेम्बर महिनादेखि जनगणनाको प्रक्रिया सुरु गर्ने तयारी गरेको छ । जनगणना सम्पन्न गर्न १८ महिना लाग्ने र त्यसको नतिजा सन्...
कश्मीरमा आतंकवादी आक्रमण: १ नेपालीसहित २६ जना मारिए
चितवन, १० वैशाख । भारतको जम्मु–कश्मीरस्थित पहलगाममा मंगलबार पर्यटकमाथि आतंकवादीले गरेको आक्रमणमा कम्तीमा २६ जनाको ज्यान गएको छ । दैनिक भाष्करका अनुसार आक्रमणमा परी एक नेपालीको पनि मृत्यु भएको छ, यद...
भारतका विद्युतमन्त्री मनोहरलाल नेपाल आइपुगे
चितवन, ०९ वैशाख । भारतका विद्युत्, आवास तथा सहरी मामिला मन्त्री मनोहरलाल खट्टर आज नेपाल आइपुगेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणामा उनी मङ्गलबार बिहान २ दिने नेपाल भ्र...
गाजा युद्ध अन्त्य गर्न र बन्धकहरूलाई फिर्ता गर्न आग्रह
चितवन, ०१ बैशाख । इजरायलको मोसाद गुप्तचर निकायका २५० भन्दा बढी पूर्व अधिकारीले गाजा पट्टीमा जारी युद्ध तत्काल अन्त्य गर्न र त्यहाँ रहेका इजरायली बन्धकहरूको रिहाइका लागि आग्रह गरेका छन् । उनीहरूले ए...
अमेरिकाको हड्सन नदीमा हेलिकोप्टर खस्दा ६ जनाको मृत्यु
चितवन, २९ चैत । हड्सन नदीमा हेलिकोप्टर खस्दा ६ जनाको मृत्यु भएको छ । न्यूयोर्कका अधिकारीहरुका अनुसार मर्नेमा तीन बच्चा, तीन वयस्क छन् । हेलिकोप्टरमा पाइलट र स्पेनबाट आएको एउटा परिवार रहेको अधिकारीह...
अमेरिकाले चीनविरुद्ध १०४ प्रतिशत आयात कर लगाउने
चितवन, २७ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबारदेखि चिनियाँ वस्तुहरूको आयातमा कुल १०४ प्रतिशत आयात कर लगाउने तयारी गरेका छन् । राष्ट्रपति ट्रम्पकी ह्वाइट हाउस प्रेस सेक्रेटरी क्यारोलिन ल...
नेपाल भारत सुरक्षा अधिकारीको संयुक्त बैठक सितामढीमा सम्पन्न
चितवन, २६ चैत । नेपाल भारत सुरक्षा अधिकारीहरुको संयुक्त बैठक भारत बिहार सीतामढी स्थित सम्पन्न भएको छ। रौतहट, सर्लाही महोत्तरी र सीतामढी जिल्लाका सुरक्षा अधिकारीहरुको सहभागितामा संयुक्त समन्वय समिति...









