अन्तर्राष्ट्रिय
टोर्नाडोले फ्रान्सको पोमासमा तहसनहस, ४१ जना घाइते
चितवन, ०९ भाद्र । फ्रान्सको दक्षिणपश्चिमी क्षेत्रमा आएको भीषण टोर्नाडोले पोमास गाउँमा ठूलो क्षति पुर्याएको छ। आँधीबाट करिब ३०० घर प्रभावित भएका छन् भने ४१ जना घाइते भएका छन्। स्थानीय अधिकारीका अनु...
फ्रान्समा १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रतिबन्ध लगाउने कानुन खारेज
चितवन, ३१ साउन । फ्रान्सको संवैधानिक परिषद्ले १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने कानुन खारेज गरेको छ। परिषद्ले उक्त प्रतिबन्धले बालबालिकाको अभिव्यक्ति तथा सञ्चार स...
रूसमा युक्रेनी आक्रमण, चार जनाको मृत्यु
चितवन, २७ साउन । दक्षिणी रूसमा भएको युक्रेनी ड्रोन आक्रमणमा एक जना आठ वर्षीय बालकसहित दुई जनाको मृत्यु भएको क्षेत्रीय गभर्नर भेन्यामिन कोन्ड्रातयेभले बुधबार बताएका छन् । यसै गरी दक्षिणी युक्रेनको अ...
कङ्गोमा इबोला महामारी भयावह, मृतक संख्या ९३० पुग्यो
चितवन, ०४ साउन । कङ्गोमा फैलिएको इबोला महामारीका कारण मृत्यु हुनेको संख्या कम्तीमा ९३० पुगेको छ। त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार शनिबारसम्म देशभर दुई हजार ३४४ जनामा इबोला सङ्क्रमण पुष्टि भएको छ।...
अमेरिकी आक्रमणपछि इरानको जवाफी कारबाही, खाडी क्षेत्रमा मिसाइल र ड्रोन प्रहार गरेको दाबी
चितवन, २८ आषाढ । अमेरिका–इरानबीचको सैन्य तनाव थप चर्किएको छ। अमेरिकी हवाई आक्रमणपछि इरानले खाडी क्षेत्रका विभिन्न देशमा रहेका अमेरिकी सैन्य उपस्थितिलाई लक्षित गर्दै मिसाइल र ड्रोन आक्रमण गरेको दाबी गर...
टाइफुन ‘बाभी’को कहर: चीन, ताइवान र जापानमा लाखौँ प्रभावित
चितवन, २७ आषाढ । शक्तिशाली टाइफुन ‘बाभी’का कारण चीन, ताइवान र जापानका विभिन्न क्षेत्रमा व्यापक प्रभाव परेको छ। चीनमा नौ लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ भने ताइवान र जापानमा हजारौँ ...
दक्षिणपूर्व एसियाका अनलाइन स्क्यामिङ सेन्टरबाट ८३६ नेपालीको उद्धार
चितवन, २६ आषाढ । सरकारले कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा क्षेत्रमा सञ्चालित अनलाइन स्क्यामिङ सेन्टरमा परेका ८३६ नेपालीको उद्धार गरिएको जनाएको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहा...
दक्षिणी चीनको बाढीमा मृत्यु हुनेको संख्या ३९ पुग्यो, ९ जना बेपत्ता
चितवन, २५ आषाढ । दक्षिणी चीनको गुआङ्सी क्षेत्रमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या ३९ पुगेको छ भने नौ जना अझै बेपत्ता रहेका छन्। चीनको सरकारी सञ्चारमाध्यमका अनुसार चरम मौसमका कारण दक...
अमेरिका–इरानबीच अन्तरिम शान्ति सम्झौता सार्वजनिक, स्थायी युद्धविरामका लागि ६० दिनको समय
चितवन, ०४ असार । अमेरिका र इरानले युद्ध अन्त्यतर्फ अग्रसर हुने उद्देश्यसहित अन्तरिम शान्ति सम्झौताको पाठ बुधबार सार्वजनिक गरेका छन्। अधिकारीहरूका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी राष्ट...
पाकिस्तानमा पर्यटक बस दुर्घटना, १० जनाको मृत्यु
चितवन, २८ जेठ । उत्तरी पाकिस्तानमा पर्यटक बोकेको बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। प्रहरीका अनुसार इस्लामाबाद–मुर्री एक्सप्रेसवेको खाजोट क्षेत्र नजिक बसले मोडमा नि...









