राजनीति
बालुवाटारमा प्रधानमन्त्रीओली र प्रचण्डबिच भेटवार्ता जारी
काठमाडौँ,१२ फागुन। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबिच छलफल भइरहेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली तथा पार्टीका अर्क...
बाँस्कोटा प्रकरणमाथि सरकारले छानविन गर्छ : गृहमन्त्री थापा
हेटौंडा,११ फागुन। गृहमन्त्री रामबहादुर थापा 'बादल'ले निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटासँग जोडिएको अडियो प्रकरणमाथि सरकारले छानविन गर्ने बताएका छन् । आइतबार बिहान हेटौंडामा बागमती प्रदेशस्तरीय ...
बालुवाटारमा ओलीले मनाए ६९ औं जन्मदिन, शुभकामना दिन पुगे उपप्रधानमन्त्री (तस्वीरहरू)
काठमाडौं,११ फागुन। प्रधानमन्त्री केपी शर्मा ओलीले आज ६९ औं जन्मदिन मनाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीलाई उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले गुलाफको फूलको माला लगाइदिएर ज...
एमसिसी परिमार्जनसहित अनुमोदन हुन्छ – प्रचण्ड
काठमाडौं ,१० फागुन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सरकारको सहायता कोष मिलेनियम च्यालेञ्ज कोअपरेसन ९एमसिसी० परिमार्जनसहित अनुमोदन हुने बताएका छन् । आज यहाँ ...
सञ्चारमन्त्री बास्कोटाद्वारा राजीनामा, सभामुखले दिए जानकारी
काठमाडौं,८ फागुन। सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग ७० करोड कमिसनका लागि कुराकानी भएको अडियो सार्वजनिक भएपछि...
साझाले माग्यो सञ्चारमन्त्री बाँस्कोटाको राजीनामा
काठमाडौं, ८ फागुन । सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाबारे निश्पक्ष छानबिन गर्न साझा पार्टीले माग गरेको छ । साझा पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले एक विज्ञप्त...
सञ्चारमन्त्री बास्कोटालाई तत्काल बर्खास्त गर्न कांग्रेसको माग
काठमान्डौ,८ फागुन सेक्युरिटी प्रीन्टिङ प्रेस खरिदको विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले घुस मागेको भन्ने विषयमा विवादास्पद अडियो सार्वजनिक भएको छ । अडियो सार्वजनिक भएसँगै...
प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगे प्रचण्ड
काठमाडौं,८ फागुन प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता जारी छ। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीको प्रशिक्षण अभियान लगायतका अन्...
टुँडिखेलमा यसरी मनाइयो आज ७० औं राष्ट्रिय प्रजातन्त्र दिवस (फोटोफिचर)
काठमाडौं,७ फागुन काठमाडौंको टुँडिखेलमा बुधबार ७० औं प्रजातन्त्र दिवस मनाइएको छ । राणा शासन ढलेर मुलुकमा प्रजातन्त्र स्थापना भएको २००७ फागुन ७ को सम्झनामा सरकारले हरेक वर्ष प्रजातन्त्र दिवस मनाउन...
प्रधानमन्त्रीलाई गगन थापाको चेतावनी : ‘सरकार ५० वर्ष चलाउनुस् तर सरकारले सत्ता नचलाओस्’
नेपालगन्ज, ७ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री गगन कुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारले सत्ता नचलाओस भन्ने चेतावनी दिएका छन् । उनले सरकारले सरक...






