समाबेसी खबर डट कम फ्लो गर्नुहोस

राजनीति

लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठन, तीन मन्त्रीले लिए शपथ

लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठन, तीन मन्त्रीले लिए शपथ

चितवन, ०९ भाद्र । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन भएसँगै तीन जना नयाँ मन्त्रीले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले दीपेन्द्रकुमार पुनलाई स्वास्थ्...

प्रतिनिधिसभा बैठक आज नबस्ने

प्रतिनिधिसभा बैठक आज नबस्ने

चितवन, ०९ भाद्र । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको आज (भदौ ९) दिउँसो १ बजेका लागि तय गरिएको बैठक विशेष कारण देखाउँदै स्थगित गरिएको छ। संसद् सचिवालयले सूचना जारी गर्दै बैठक आज बस्न नसक्ने जनाएको हो। ...

न्यायालयले बचाउँदा नेपाल आउन पाएँ : देउवा

न्यायालयले बचाउँदा नेपाल आउन पाएँ : देउवा

चितवन, ३१ साउन ।  नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले विशेष महाविधेशन जबर्जस्तीरुपमा भएको बताएका छन् । आज उनले काठमाडौँमा भएको सम्मलेनको समापनका क्रममा बोल्दै उनले अहिले पनि आफुलाई न्यायाल...

परराष्ट्र मन्त्री खनालद्वारा स्वतन्त्रता दिवसको शुभकामना

परराष्ट्र मन्त्री खनालद्वारा स्वतन्त्रता दिवसको शुभकामना

चितवन, ३० साउन । परराष्ट्र मन्त्री शिशिर खनालले भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा भारतका विदेशमन्त्री एस। जयशंकर, भारत सरकार तथा मैत्रीपूर्ण भारतीय जनताप्रति हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका...

कारागारलाई सुधार गृहका रूपमा विकास गर्नुपर्छ : मन्त्री गौतम

कारागारलाई सुधार गृहका रूपमा विकास गर्नुपर्छ : मन्त्री गौतम

चितवन, २९ साउन । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले कारागार व्यवस्थापनमा व्यापक सुधार गर्दै कारागारलाई दण्ड दिने थलोभन्दा सुधार गृहका रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन्...

चुनदेवीमा देउवाको नेमप्लेट आफूले राखेको कान्छाराम तामाङको दाबी

चुनदेवीमा देउवाको नेमप्लेट आफूले राखेको कान्छाराम तामाङको दाबी

चितवन, २९ साउन ।  नेपाली कांग्रेसका नेता कान्छाराम तामाङले काठमाडौंको चुनदेवीस्थित पार्टी कार्यालयमा सभापति शेरबहादुर देउवाको नेमप्लेट आफूले राखेको बताएका छन्। शुक्रबारदेखि सुरु भएको राष्ट्रिय भेलालाई...

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री भट्टले लिए शपथ

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री भट्टले लिए शपथ

चितवन, २९ साउन । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रबार दिउँसो प्रदेश प्रमुख नजिर मियाँसमक्ष मुख्यमन्त्री भट्टले शपथ लिएका हुन् । नेप...

पर्यटन क्षेत्र अर्थतन्त्रको मेरुदण्ड : सभामुख अर्याल

पर्यटन क्षेत्र अर्थतन्त्रको मेरुदण्ड : सभामुख अर्याल

चितवन, २९ साउन । सभामुख डोलप्रसाद (डिपी) अर्यालले पर्यटन क्षेत्र मुलुकको अर्थतन्त्रको मेरुदण्ड भएको बताएका छन्। नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)को ५९औँ वार्षिक साधारणसभाको उद्घाट...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त

चितवन, २९ साउन । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का खगराज भट्ट नियुक्त भएका छन्। प्रदेश प्रमुख नजीर मियाँले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम भट्टलाई मुख्...

आफूविरुद्धका षड्यन्त्र र कानुनी उल्झनबाट विचलित हुन्नँ : देउवा

आफूविरुद्धका षड्यन्त्र र कानुनी उल्झनबाट विचलित हुन्नँ : देउवा

चितवन, २८ साउन । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफूविरुद्ध भइरहेका षड्यन्त्र तथा कानुनी उल्झनबाट आफू विचलित नहुने बताएका छन्। पाँच महिनापछि हङकङबाट फर्किएका देउवाले बिहीबार आफ्न...