बैशाख १५ गतेसम्म थपियो लकडाउन,१८ गतेसम्म सिमा नाकाबन्द
प्रकाशित मिति: मंगलबार, बैशाख ०२, २०७७ | १५:२०:०२
काठमाडौं,२ वैशाख
सरकारले कोरोना भाइरस रोथामका लागि जारी राखेको लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको अवधि १२ दिन थप गर्ने निर्णय गरेको हो। त्यस्तै वैशाख १८ गतेसम्म सीमानाका बन्द गर्ने निर्णय गरेको हो। हवाइ उडान वैशाख १८ गतेसम्म नै बन्द रहनेछन्।
प्रकाशित मिति : मंगलबार, बैशाख ०२, २०७७ |
१५:२०:०२
4951





















