बागलुङमा छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु
प्रकाशित मिति: सोमबार, माघ २०, २०७६ | १८:०२:३८
गलकोट,२० माघ ।
बागलुङमा छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको छ । बागलुङ नगरपालिका(१ रामरेखामा घरको छतबाट खसेर एक बालिकाको मृत्यु भएको छ ।
बागलुङको काठेखोला गाउँपालिका(८ लेखानी घर भइ रामरेखा आफन्त सीता विकको घरमा आएकी विमला विककी छोरी १५ महिनाकी दीपसिना विकको आइतबार दिउँसो घरको छतमाथि खेलिरहेका बेला अचानक भुईँमा खस्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
प्रकाशित मिति : सोमबार, माघ २०, २०७६ |
१८:०२:३८
4973


















