समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

रत्ननगरको नगर सभा,विभिन्न कार्यविधि पारित

रत्ननगरको नगर सभा,विभिन्न कार्यविधि पारित


माघ २९ गते । रत्ननगर नगरपालिकाको छैटौ नगर सभाले तीन वटा कार्यविधिसहित विभिन्न प्रस्ताव पारित गरेको छ । नगरपालिकाको बुधवार सम्पन्न नगर सभाले वजार व्यवस्थापन कार्यविधि,टोल विकास संस्था संचालन कार्यविधि ...

राप्तीमा ९ महिने वाख्रालान कृषक पाठशाला सुरु

राप्तीमा ९ महिने वाख्रालान कृषक पाठशाला सुरु


माघ २८ गते । राप्ती नगरपालिकामा पहिलो पटक वाख्रापालन कृषक पाठशाला मंगलवार सुरु भएको छ । बागमती प्रदेशको ४ जिल्लामा लागू भएको यो कार्यक्रम राप्ती नगरपालिका वडा नम्वर १२ यौरालीटारमा सुरु भएको हो । ९ महि...

पर्यटकीय नगरी सौराहामा फुड फेस्टिवल सुरु

पर्यटकीय नगरी सौराहामा फुड फेस्टिवल सुरु


माघ २८ गते । चितवनको पर्यटकीय क्षेत्र सौराहामा मंगलवार फुडफेस्टिवल सुरु भएको छ । रेस्टुरेन्ट एण्ड बार एसोसियसन सौराहाको आयोजनामा सिसुवार चौरमा सुरु भएको फेस्टिवलको वागमती प्रदेशका उद्योग,पर्यटन,वन तथा...

सौराहा फुड फेस्टिवलको तयारी पुरा,सडकमै खाई सडकमै रमाउन पाईन

सौराहा फुड फेस्टिवलको तयारी पुरा,सडकमै खाई सडकमै रमाउन पाईन


चितवन २७ माघ । चितवनको पर्यटकीय नगरी सौराहामा भोली मंगलवारबाट सुरु हुने १४ औं सौराहा फुड फेष्टिवलको तयारी पुरा भएको छ । रेष्टुरेष्ट एण्ड बार एशोसियशन(रेवान) सौराहाको आयोजनामा सिसुवार चौरमा हुने सो फेष...

सामुदायिक विकासमा बाघमारा वनद्धारा डेढ करोड लगानी

सामुदायिक विकासमा बाघमारा वनद्धारा डेढ करोड लगानी


माघ २७ गते । रत्ननगर ७ मा रहेको बाघमारा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहले आम्दानी अनुसार सामाजिक विकास कार्यक्रममा खर्च गर्दै आएको छ । गत आर्थिक वर्ष २०७५÷७६ मा आम्दानी गरेको ३ करोड ८ लाख मध्ये ड...

चित्रसेन वनमा मचान उद्घाटन,पहिलो पाहुना पूर्वअर्थमन्त्री पाण्डे

चित्रसेन वनमा मचान उद्घाटन,पहिलो पाहुना पूर्वअर्थमन्त्री पाण्डे


माघ २७ गते । सौराहाकै सामिप्यतामा रहेको चित्रसेन मध्यवर्ती सामुदायिक वन भित्र निर्माण काठे मचान निर्माण गरिएको छ । आम्दानी वढाउन वनको आमसोती डाँडामा करिव ३५ लाख रुपैया खर्च गरेर मचान निर्माण गरिएको वन...

भण्डारा डेरीको नवनिर्वाचित समितिको सपथ ग्रहण

भण्डारा डेरीको नवनिर्वाचित समितिको सपथ ग्रहण


माघ २७ गते । भण्डारा दुग्ध उत्पादक सहकारी संस्थाको नवनिर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई सोमवार सपथ ग्रहण गराईएको छ । निर्वाचन समितिले एक कार्यक्रमको आयोजना गरि कार्यसमितिका अध्यक्ष डिल्ली ...

राप्ती २ को आफ्नै भवन निर्माण गरिदै

राप्ती २ को आफ्नै भवन निर्माण गरिदै


माघ २६ गते । राप्ती नगरपालिका वडा नम्वर २ को निर्माण गर्न लागिएको कार्यालय भवनको शिलान्यास गरिएको छ । आईतवार एक कार्यक्रमका बीच राप्ती नगरपालिका प्रुमख प्रभा बरालको प्रमुख आतिथ्यतामा शिलान्यास गरिएको ...

रंगशालालाई खैरहनी नगरवासीबाट १५ लाख सहयोग

रंगशालालाई खैरहनी नगरवासीबाट १५ लाख सहयोग


माघ २६ गते । चितवनको रामपुरमा निर्माणाधिन गौतम वुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशालाका लागि जिल्लाको खैरहनी नगरवासीहरुले १५ लाख ५ हजार ५ सय ५५ रुपैया सहयोग गरेका छन् । गौतम वुद्ध अन्र्तराष्ट्रिय क्रिक...

सौराहा फूड फेष्टिबलको तयारी अन्तिम चरणमा,पर्यटन मन्त्रीले उद्घाटन गर्ने

सौराहा फूड फेष्टिबलको तयारी अन्तिम चरणमा,पर्यटन मन्त्रीले उद्घाटन गर्ने


  चितवन २६ माघ । चितवनको पर्यटकीय नगरी सौराहामा यही माघ २८ गतेबाट सुरु हुने १४ औं सौराहा फुड फेष्टिवलको तयारी अन्तिम चरणमा पुगेको छ । रेष्टुरेष्ट एण्ड बार एशोसियशन(रेवान) सौराहाको आयोजनामा सिस...