Author: समाबेसी संवाददाता
भण्डारा डेरीको अध्यक्षमा थपलिया निर्वाचित,पदाधिकारीको अन्य पद हार्दा नेकपामा तरंग
माघ २६ गते । राप्ती नगरपालिका ५ स्थित भण्डारा दुग्ध उत्पादक सहकारी संस्थाको अध्यक्षमा डिल्ली प्रसाद थपलिया अत्याधिक मतका साथ निर्वाचित भएका छन् । नयाँ कार्यसमिति चयनका लागि शनिवार भएको मतगणनाको आईतवार...
रंगशालालाई १६ ट्रिपर गिट्टी र एक लाख सहयोग
माघ २५ गते । चितवनको रामपुरमा निर्माणाधिन गौतम वुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशालाका लागि शनिवार १६ ट्रिपर गिट्टी सहयोग भएको छ । भरतपुर २९ मा रहेको महानगर वालुवा उद्योग र मकवानपुर इन्जिनियरिङले गिट्...
सपनामा विदेशी प्रशिक्षकबाट तालिम सुरु
माघ २५ गते । चितवनको सौराहामा जिल्लामा नै पहिलो पटक वालमैत्री नमुना शिक्षण सिकाई गराउन विदेशी प्रशिक्षकबाट १३ दिने तालिम सुरु भएको छ । सामाजिक क्षेत्रमा क्रियाशिल सपना भिलेज सोसल इम्प्याक्टको आयोजनामा...
भण्डारा डेरीको चुनावमा ८६ प्रतिशत मत खस्यो
माघ २५ गते । आगामी चार वर्षका लागि भएको भण्डारा दुग्ध उत्पादक सहकारी संस्थाको निर्वाचनमा ८६ प्रतिशत मत खसेको छ । कुल ९ सय मतदाता रहेको सो सहकारीको निर्वाचनमा ७ सय ७९ मत खसेको निर्वाचन अधिकृत शैलेन्द्र...
भण्डारा डेरीको चुनाव भोली शनिवार, नेकपा उत्साहित, हामी जित्छौ – काग्रेश
माघ २४ गते । राप्ती नगरपालिका स्थित भण्डारा दुग्ध उत्पादक सहकारी संस्थाको नयाँ नेतृत्वका लागि निर्वाचन अन्र्तगत शनिवार भोली मतदान हुदैछ । निर्वाचनमा नेकपा र नेपाली काग्रेशको समर्थनमा उम्मेदवारहरु प्या...
पर्सामा टाटा कारको सोरुम
माघ २४ गते । पूर्वी चितवन खैरहनीको पर्सामा टाटा कारको सोरुम संचालनमा आएको छ । टाटा कारको आधिकारिक विक्रेता शेखर मोटर्सले पर्सामा सोरुम संचालनमा ल्याएको हो । शुक्रवार एक कार्यक्रमका बीच खैरहनी ८ का वडा...
सौराहाका होटल रेस्टुरेन्टको स्तरीकरण ( कति वटा कुन वर्गमा )
माघ २२ गते । पर्यटकीय क्षेत्र सौराहामा रहेका होटल र रेस्टुरेन्टहरुको स्तरीकरणको कामले तीव्रता पाएको छ । पहिलो चरणमा २० वटाको स्तर वर्गिकरण गरेकोमा दोश्रो चरणमा ४४ वटाको स्तरीकरण गरिएको छ । खाद्य प्रवि...
स्वीस राजदुत खैरहनीमा,राप्ती ड्याकको निरिक्षण
माघ २२ गते । स्वीस राजदुत एलिजावेद फोन क्यापलिरले लोथर राप्ती ड्याकसंगै आयआर्जनमा खैरहनीका स्थानीयले गरेको क्रियाकलापको निरीक्षण गरेकी छिन् । स्वीस सरकारको सहयोगमा लोथर राप्ती ड्याक संरक्षण तथा मर्मत ...
राप्ती ४ ले बाड्यो अग्नि नियन्त्रक सिलिण्डर
माघ २२ गते । राप्ती नगरपालिका वडा नम्वर ४ ले अग्नि नियन्त्रक ग्याँस सिलिण्डर वितरण गरेको छ । वडा भित्र रहेका विभिन्न संघसंस्थाहरुलाई वडाकै वजेटमा फाईट फाईटर ( अग्नि नियन्त्रक ग्याँस सिलिण्डर ) वितरण स...
रात्रिकालिन चेकजाँचमा कडाई, गाडीमा प्रचार सामाग्री राख्न नपाउने
माघ २१ गते । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले रात्रीकालिन चेकजाँचमा कडाई गरेको छ । चालु आर्थिक वर्षमा अत्याधिक सवारी दुर्घटना हुने क्रम वढेपछि रात्रिकालिन चेकजाँचमा कडाई गरिएको जिल्ला ट्राफिक प्...









