समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

कालिका र इच्छकामनाबाट १४ जुवाडे पक्राउ

कालिका र इच्छकामनाबाट १४ जुवाडे पक्राउ


माघ २१ गते । चितवनको दुई स्थानबाट प्रहरीले १४ जना जुवाडे पक्राउ गरेको छ । साथै उनीहरुको साथबाट नगद १ लाख भन्दा वढि रकम बरामद समेत भएको छ । इच्छाकामना गाउँपालिकामा रहेको स्याङ्दी होमस्टेबाट ५ जना र काल...

राप्ती सिमरामा पशु स्वास्थ्य शिविर ,अधिकांशमा वाँझोपन

राप्ती सिमरामा पशु स्वास्थ्य शिविर ,अधिकांशमा वाँझोपन


चितवन २१ माघ राप्ती नगरपालिकाको सिमरामा मंगलवार एक दिने पशु स्वास्थ्य शिविर आयोजना गरिएको छ । राप्ती नगरपालिका पशु सेवा शाखाको आयोजना तथा परेवाश्वरी दुग्ध उत्पादक सहकारी संस्था र नेपाल पोलिटेक्निक ...

भण्डारा दुग्ध सहकारीको निर्वाचन हुदै, अध्यक्षमा थपलियाको संभावना वलियो

भण्डारा दुग्ध सहकारीको निर्वाचन हुदै, अध्यक्षमा थपलियाको संभावना वलियो


माघ २० गते । चितवन जिल्लामै सर्वाधिक दुध संकलन गर्दै आएको भण्डारा दुग्ध उत्पादक सहकारी संस्थाको निर्वाचनले राप्ती नगरपालिकामा माहोल तातेको छ । सो सहकारीको आगामी कार्यकालका लागि यही माघ २५ गते निर्वाचन...

सिमसार दिवसमा बुढीराप्ती नदि सरसफाई

सिमसार दिवसमा बुढीराप्ती नदि सरसफाई


माघ १९ गते । विश्व सिमसार दिवसको अवसरमा आईतवार सौराहामा विविध कार्यक्रम गरिएको छ । बाघमारा मध्यवर्ती सामुदायिक वन र चित्रसेन मध्यवर्ती सामुदायिक वनको आयोजना तथा रेवान सौराहा,दिगो फोहोर व्यवस्थापन सहका...

प्रदेशस्तरीय कराँतेको उपाधि निलकण्ठ डोजोले जित्यो

प्रदेशस्तरीय कराँतेको उपाधि निलकण्ठ डोजोले जित्यो


माघ १९ गते । चितवनको रत्ननगरमा सम्पन्न प्रदेश स्तरीय कराँते प्रतियोगिताको उपाधि वुढानिलकण्ठ डोजोले जितेको छ । नेपाल रेन्वोकाई कराँते डो संघ सालाघारीको आयोजनामा भएको प्रथम प्रदेशस्तरीय प्रतियोगितामा बु...

सौराहाका होटल ,रेस्टुरेन्टको स्तरीकरण गरिदै

सौराहाका होटल ,रेस्टुरेन्टको स्तरीकरण गरिदै


माघ १८ गते । पर्यटकीय क्षेत्र सौराहाका होटल तथा रेस्टुरेन्टहरुको स्तरीकरण गरिने भएको छ । पहिलो चरणमा अनुगमन गरिएका मध्ये १६ वटाको मात्रै स्तरीकरण भएको थियो । सरोकारवालाहरुको सयुक्त अनुगमन पछि स्तरीकरण...

सपना भिलेजद्धारा अशक्त शिवराजलाई ह्वील चियर प्रदान

सपना भिलेजद्धारा अशक्त शिवराजलाई ह्वील चियर प्रदान


सपना भिलेज सोसियल इम्प्याक्टले अपाङगता भएका एक मुसहर युवालाई ह्विल चियर सहयोग गरेको छ । रत्ननगर ७ मालपुर मुसहर बस्तीका शिबराज मुसहरलाई सपना भिलेजले ह्वील चियन प्रदान गरेको हो । २८ बर्षका शिवराजको ...

सालघारीमा सुरु भयो कराँते प्रतियोगिता,मन्त्री दुलालले गरे उद्घाटन

सालघारीमा सुरु भयो कराँते प्रतियोगिता,मन्त्री दुलालले गरे उद्घाटन


चितवन , १७  माघ । प्रदेशस्तरीय कराँते प्रतियोगिता चितवनको रत्ननगरमा सुरु भएको छ । नेपाल रेन्वोकाई कराँते डो संघ सालघारीको आयोजनामा पञ्चदिप आधारभूत विद्यालयमा सुरु भएको प्रतियोगिताको बागमती प्रदेशका...

खैरहनीमा नगरस्तीय युवा सञ्जाल गठन

खैरहनीमा नगरस्तीय युवा सञ्जाल गठन


माघ १४ गते । खैरहनी नगरपालिकाले नगर भित्र रहेका युवाहरुलाई समेटेर नगरस्तरीय युवा सञ्जाल गठन गरेको छ । मंगलवार नगरपालिकामा भएको युवाहरुको भेलाबाट सञ्जालको ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको हो । जसक...

खैरहनीमा सुरक्षित मातृत्व सम्वन्धी अभिमुखीकरण,प्रजनन स्वास्थ्यमा पुरुषको दायित्व महत्वपूर्ण

खैरहनीमा सुरक्षित मातृत्व सम्वन्धी अभिमुखीकरण,प्रजनन स्वास्थ्यमा पुरुषको दायित्व महत्वपूर्ण


माघ १४ गते । पूर्वी चितवनको खैरहनीमा मंगलवार सुरक्षित मातृत्व सम्वन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ । खैरहनी नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा टोल विकास संस्था तथा महिला स्वस्थ आमा समुहका पदाधिका...