समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

मिलिजुली वधशालाको कृषि मन्त्री लामाद्धारा उद्घाटन

मिलिजुली वधशालाको कृषि मन्त्री लामाद्धारा उद्घाटन


माघ १२ गते । चितवनको खैरहनी नगरपालिका १ मा निर्माण गरिएको पशुवधशालाको आईतवार उद्घाटन गरिएको छ । चितवनका व्यवसायी र प्रदेश सरकारको लगानीमा निर्माण गरिएको व्यवस्थित वधशालाको वागमती प्रदेशका भुमी व्यवस्...

गजुरेलको पहलमा ४५ जना विद्यार्थीलाई स्टेशनरी र स्वीटर प्रदान

गजुरेलको पहलमा ४५ जना विद्यार्थीलाई स्टेशनरी र स्वीटर प्रदान


माघ १२ गते । खैरहनी नगरपालिका ७ मा रहेको राष्ट्रिय आधारभूत विद्यालय सुल्तनामा अध्ययनरत विद्यार्थीहरुलाई स्टेशनरी र स्वीटर प्रदान गरिएको छ । खैरहनीकै समाजसेवी मुरली प्रसाद गजुरेलको पहलमा संकलित रकमले स...

खैरहनीका वडा सदस्य सुवेदीको निधन,शोकमा नगरपालिका वन्द

खैरहनीका वडा सदस्य सुवेदीको निधन,शोकमा नगरपालिका वन्द


माघ १२ गते । खैरहनी नगरपालिका वडा नम्वर ३ का वडा सदस्य तोयानाथ सुवेदीको निधन भएको छ । क्यान्सर रोगबाट पीडित सुवेदीको शनिवार अपरान्ह निधन भएको वडा अध्यक्ष पूर्ण वहादुर गुरुङले वताए । उनको आफ्नै निवासमा...

शसस्त्रका पार्कीले जिते म्याराथनको उपाधि

शसस्त्रका पार्कीले जिते म्याराथनको उपाधि


माघ ११ गते । भारतीय सेनाका अनिश थापालाई पराजीत गर्दै शसस्त्र प्रहरी वलका गोपीचन्द्र पार्कीले म्याराथन दौडको उपाधि जितेका छन् । रोटरी क्लव अफ रत्ननगरले भ्रमण वर्षको अवसर पारेर दौडको आयोजना गरेको थियो ।...

खैरहनी नगरपालिकाको नगर सभा – आर्थिक र विनियोजन विद्येयक संसोधन

खैरहनी नगरपालिकाको नगर सभा – आर्थिक र विनियोजन विद्येयक संसोधन


माघ ११ गते । खैरहनी नगरपालिकाको छैटौ नगर सभा शनिवार सम्पन्न भएको छ । हिउँदे अधिवेशनको रुपमा लिईने नगर सभाले संसोधन आर्थिक विद्येयक र संसोधित विनियोजन विद्येयक सहित विभिन्न ८ वटा निर्णय पारित गरेको छ ।...

उत्साहजनक रुपमा सकियो रत्ननगर महोत्सव

उत्साहजनक रुपमा सकियो रत्ननगर महोत्सव


चितवन, ०९ माघ रत्ननगरको टिकौली चौरमा पुस २५ गतेदेखि सञ्चालन भएको १०औँ रत्ननगर महोत्सव १४औँ दिनमा बिहीबार समापन गरिएको छ । जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले महोत्सवको समापन ग...

रत्ननगर महोत्सवमा फरक क्षमता भएको दौड र रक्तदान

रत्ननगर महोत्सवमा फरक क्षमता भएको दौड र रक्तदान


माघ ८ गते । रत्ननगर महोत्सवमा बुधवार फरक क्षमता भएका विद्यार्थीहरुबीच दौड प्रतियोगिता गरिएको छ । महोत्सव आयोजक रत्ननगर उद्योग बाणिज्य संघले फरक क्षमता भएकाहरुको प्रतिभा प्रस्फुटन गर्नका लागि दौड प्...

खैरहनीमा पाठ्यक्रम निर्माणका लागि सुझाव संकलन

खैरहनीमा पाठ्यक्रम निर्माणका लागि सुझाव संकलन


माघ ८ गते । चितवनको खैरहनी नगरपालिकाले आगामी शैक्षिकशत्रदेखी स्थानीय पाठ्यक्रम लागू गर्ने तयारी गरेको छ । पाठ्यक्रम निर्माणका लागि सुझाव संकलनको काम सुरु भएको छ । गवै माध्यमिक विद्यालयमा अन्र्तक्रिया ...

बालश्रम मुक्त इट्टा उद्योगलाई सम्मान

बालश्रम मुक्त इट्टा उद्योगलाई सम्मान


माघ ७ गते । बालश्रम मुक्त वनेका चितवन र धादिङका ४ वटा इट्टा उद्योगलाई सम्मान गरिएको छ । इट्टा उद्योगलाई बालबालिकाहरुको प्रयोग गर्ने गरेको आरोप लाग्दै आएको छ । इट्टा उद्योगमा कार्यरत मजदुरका छोराछोरीको...

रत्ननगर महोत्सवमा उत्कृष्ठ केरा किसान पुरस्कृत

रत्ननगर महोत्सवमा उत्कृष्ठ केरा किसान पुरस्कृत


माघ ७ गते । रत्ननगर उद्योग वाणिज्य संघले चितवनका उत्कृष्ठ केरा किसानहरुलाई पुरस्कृत गरेको छ । रत्ननगर महोत्सवको अवसर पारेर केरा वगैचा राम्रो वनाएका ५ जना किसानहरुलाई मंगलवार नगदसहित पुरस्कृत गरिएको हो...