Author: समाबेसी संवाददाता
पर्सा खैरहनी जेसिजको पद हस्तान्तरण,कविरले सम्हाले नेतृत्व
माघ ६ गते । पर्सा खैरहनी जेसिजको वर्ष २०२० को नयाँ टिमलाई पद हस्तान्तरण गरिएको छ । सोमवार एक कार्यक्रमका बीच वर्ष २०१९ का अध्यक्ष शंकर कडेंलले वर्ष २०२० का अध्यक्ष कविर श्रेष्ठलाई पद हस्तान्तरण गरे । ...
महोत्सवस्थलमै नवनिर्वाचित पदाधिकारीलाई स्वागत
माघ ६ गते । उद्योग वाणिज्य संघ चितवनको नवनिर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई रत्ननगर उद्योग बाणिज्य संघले स्वागत गरेको छ । टिकौली चौरमा जारी रत्ननगर महोत्सवस्थलमै उद्योग वाणिज्य संघ चितवनको...
केराबाट वनेका परिकार चाख्न रत्ननगर महोत्सव जाऔं ।
माघ ५ गते । चितवनको टिकौली चौरमा जारी रत्ननगर महोत्सवस्थलमै केराको वगैचा वनाईएको छ । सोही वगैंचाको दुई तर्फ केराका परिकार पाईने स्टल रहेका छन् । चितवन केरा उत्पादक संघले मार्कण्य केरा उत्पादक कृषि ...
रत्ननगर जेसिजको अध्यक्षमा अधिकारी, कार्यसमिति मै असन्तुष्टि
चितवन ,५ माघ । रत्ननगर जेसिजको वर्ष २०२० का लागि नयाँ कार्यसमिति चयन भएको छ । आईतवार रत्ननगर स्थित लायन्स फुडल्याण्डमा भएको वार्षिक साधारण सभाले प्रदिप अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरे...
पुडासैनी आत्महत्या प्रकरणः रबि सहित तिनै जनाले पाए सफाइ
माघ ५, चितवन । आत्महत्या दुरुत्साहन मुद्दामा रवि लामिछानेसहित तीनै जनाले सफाइ पाएका छन्। जिल्ला अदालत चितवनले आज उनीहरू तीनै जनालाई सफाइ दिएको हो। न्यायाधीश हेमन्त रावलको इजलासले संचारकर्मी लामिछा...
कोटिहोम महायज्ञको तयारी अन्तिम चरणमा
चितवन, ०५ माघ आगामी माघ ११ देखि एक महिनासम्म नारायणी नदी किनारमा सञ्चालन हुने कोटिहोम महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ । महायज्ञस्थलमा नौ तले यज्ञ मण्डप समेत निर्माण भइसकेको महायज्ञक...
रत्ननगर महोत्सव उत्साहजनक ,अवलोकनकर्ता वढ्दै
चितवन, ०५ माघ माघ ९ गतेसम्म सञ्चालन हुने दशौँ रत्ननगर महोत्सवमा पछिल्लो समय दर्शकको उपस्थिति उल्लेख्य रुपमा वृद्धि हुँदै गएको छ । दुई दिनको झरीपश्चात दिन घमाएका कारण समेत महोत्सव अवलोकनका...
रत्ननगर महोत्सवको चित्रकला ,मूर्तिकलामा प्रियंका प्रथम
माघ ५ गते । रत्ननगर महोत्सवमा आयोजित चित्रकला तथा मूर्तिकला प्रतियोगितामा प्रियंका चौधरी प्रथम भएकी छिन् । प्रतियोगितामा विश्व श्रेष्ठ द्धितिय र कृष्ण लामा तृतिय भए । अन्जु गुरुङ र अभिषेश श्रेष्ठले...
खिचरा महोत्सवमा दर्शक बढ्दै, स्वप्न सुमन र दुर्गेसले झुमाए दर्शक
चितवन, माघ ४– माघी (खिचरा) पर्वको अवसरमा पूर्वीचितवनको खैरहनीमा जारी ‘सातौं खिचरा महोत्सव–२०७६’ अन्तरगत आज (शनिबार) दर्शकको भीड लागेको छ । बिहीबारदेखि परेको वर्षा हिजो साँझदेखि रोकिएपछि द...
चितवन नवलपुर राईसमिलको अध्यक्षमा खैरहनीका डल्लाकोटी चयन
माघ ४ गते । चितवन नवलपुर राईस मिल समितिको अध्यक्षको पुन रामचन्द्र डल्लाकोटी चयन भएका छन् । समितिको शनिवार सम्पन्न १० औं अधिवेशनले डल्लाकोटीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो । जसको ...









